आउँदा दिनहरु
-
१८असोज
-
१९असोजविश्व शिक्षक दिवस भोलि
-
२३असोजविश्व हुलाक दिवस ५ दिन पछि
-
२४असोज
-
२५असोज
-
२६असोजविजया दशमी/देवी विसर्जन ८ दिन पछि
-
२७असोज
-
२८असोजदशैं विदा १० दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस १२ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत २१ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत २४ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत २५ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती २६ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा २८ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा ३० दिन पछि
-
१९कार्तिकतिहार बिदा ३१ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत ३२ दिन पछि
-
२२कार्तिकछठ पर्व ३४ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस ३५ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ४० दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ४४ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ४६ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ४७ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ४८ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ५० दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ५२ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ५३ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ५५ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ५७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- परिकल्पना
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
- रानी बनेर
- झरी र तिमी
विश्व युवा दक्षता दिवस
यसवर्षको विश्व युवा दक्षता दिवस विश्वभर अलिक चुनौति अनि विषम परिस्थितीका बिच मनाइनेछ । कोभिड १९ महामारी अनि लकडाउन र बन्दाबन्दीका बिच यस वर्षको युवा दक्षता दिवसले कोभिड पछिको विश्व, रोजगारी बजार, सीप अनि सीप हस्तान्तरणका नयाँ आयाम र प्राविधिक संरचनाका विषयमा यस वर्ष प्रकाश पार्नेछ । स्वरोजगार, रोजगार अनि रोजगारीको बजारमा कोभिड १९ ले निकै प्रतिकुल असर अनि ठूला ठूला रुपान्तरणहरु ल्याउने पक्का भएको छ, यस आवश्यक्ता बमोजिक यूवाहरुलाई परिवर्तन अनि आत्मसाथ गराउन सक्नु नै आजको आवश्यक्ता हो ।
“Skills for a Resilient Youth” यस वर्षको यूवा दक्षता दिवसको नारा रहेको छ । सन् २०२० को युवा दक्षता दिवसले लचकता अनि दक्षताका आयामहरुमा थप नयाँ संरचनाको पैरवी गरेको छ ।
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनेर नभुलौँ है । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या रहेको कुरा पनि यसले उजागर गराइदिएको छ ।
वयस्कहरुभन्दा युवाहरु बेरोजगार रहने सम्भावना तीन गुणाले बढी रहेको तथ्याकंहरुले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरुले रोजगार पाइहाले पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरु बेरोजगार रहने सम्भावना झनै बढी छ । पाएको रोजगारबाट उनीहरुले धेरै नै कम तलब पाउछन् र अस्थायी काममै चित्त बुझाउने गर्दछन् । मिहिनेतको पैसा थाप्ने रहर हरेक मानिसको हुन्छ । युवायुवतीहरु छातीमा जोश र पाखुरामा बल हुँदाहुँदै पनि रोजगारका लागि आवश्यक दक्षताको अभावले युवा जोशको दम्भलाई कामको भारीले थिचेर पाएको धेरथोर पैसा चुप लागेर लिन बाध्य छन् ।
अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरु बेरोजगार रहेको र बेरोजगारी दर १३.१% रहेको देखाएको थियो । यो संख्या सन् २०१७ मा विश्वका प्राय मुलुकहरुमा बढिसक्ने आँकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अंकगणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।
युवा बेरोजगारी कुनै व्यक्तिगत समस्या मात्र होइन, यो संरचनात्मक बेरोजगारीको समस्या हो । विश्वभरिको अध्ययन अनुसन्धान र पद्धतिले पनि यही देखाउँछ । कामदारहरुको दक्षता र बजारलाई आवश्यक दक्षता नमिल्नाले नै बेरोजगारी बढ्ने हो । विश्व व्यापारीकरण र प्रविधिको विकासका कारणले विश्वभर मानिसहरुको आवश्यकता बढ्दै गइरहेको छ । यही आवश्यकता पूर्तिका लागि विभिन्न उपभोग्य वस्तु तथा सेवाहरु समेत बढ्दै गइरहेका छन् । सामाजिक जटिलता बढ्दो छ र यसकारण पनि बजार फस्टाउँदो छ । यही फस्टाउँदो बजारले उच्च दक्ष भएका कामदारहरुको माग गरिरहेको छ । निम्न स्तर भनिएका कामहरुमा पनि दक्ष कामदारले काम पाउने हो भने उसले आधारभूत आवश्यकताहरु पूरा गर्न सक्ने हैसियत राख्न सक्दछ । यसको उदाहरण विकसित भनिएका देशहरुमा हामीले निम्न स्तरका काम भनेर चिनिआएको ड्राइभिङ, क्लिनीङ, आदिजस्ता कामबाट आउने आम्दानीबाट पनि देख्न सक्छौँ । यसले विश्वभर दक्ष जनशक्तिको आवश्यकता बढ्दै गइरहेको स्पष्ट देखाउँछ ।
संरचात्मक बेरोजगारीले विश्वका सबै क्षेत्रहरुमा नकारात्मक प्रभाव पार्दछ । यसले विश्व अर्थतन्त्रमा मात्र नभई समावेशी र समान समाज निर्माण गर्ने २०३० को दिगो विकासको लक्ष्यमा समेत खलल पुर्याउँछ । युवाहरुलाई सक्षम बनाउनका लागि उनीहरुको सीप विकास गर्नु प्राथमिक माध्यम हो । सन् २०३० को दिगो विकासको लक्ष्यले पनि युवाहरुलाई सीप र रोजगारीको अवसर मुख्य रुपमा प्रदान गर्ने ध्येय राखेको छ । दिगो विकासको लक्ष्यको ४.४ मा सन् २०३० सम्म दक्ष सीप भएका युवा तथा वयष्कहरुमा उल्लेखनीय वृद्धि गर्ने भनेर लेखिएको छ ।
दिगो विकासको लक्ष्यको जिम्मा संयुक्त राष्ट्रसंघको मात्र होइन । अझ भन्नपर्दा उसले पूरा गर्ने नै होइन । यो हरेक राष्ट्र र समुदायले अपनत्व लिएर आफ्नो समाजको विकासका लागि आफैं प्रयास गर्ने हो । नेपालको युवाको जिम्मा नेपालले नै लिने हो । देश संघीय संरचनामा गइसकेकाले अब त हरेक गाउँपालिका र नगरपालिकाका युवाहरुको दायित्व सम्बन्धित पालिकाले नै गर्नपर्छ । युवालाई कसरी हुन्छ बजारको माग अनुरुप दक्ष बनाउने कर्तव्य समुदायको हो । यसमा युवाले पनि आफ्नो काम, कर्तव्य, जोश र जाँगरको सही सदुपयोग गर्न पर्ने हुन्छ । जबसम्म युवा, समुदाय र सरकार बेरोजगारी न्यूनिकरणका लागि काम गर्दैनौँ तबसम्म लाँदिएका नीति तथा कार्यक्रमले मात्र बेरोजगारी हट्न सक्दैन ।
नेपालमा युवा तथा साना उद्यमी स्वरोजगार कोषले देशका शिक्षित, अर्धशिक्षित तथा अशिक्षित सीपयुक्त बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने भन्दै विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु सञ्चालनमा नल्याएका पनि होइनन् । स्वरोजगारीका लागि ऋण प्रदानका लागि सहजीकरण गर्नेदेखि, स्वरोजगारीका लागि विभिन्न क्षेत्रको पहिचान र सम्भाव्यता अध्ययनमा पनि यस कोषले ध्यान पुर्याउँदै आएको छ । तर, यसले आशातीत लाभ दिन भने सकिरहेको छैन । यसको मुख्य कारण भनेको युवाहरुमा यस कार्यक्रमसम्बन्धि सूचना नपुग्नु र सीपयुक्त बेरोजगार युवा भनिएको ठाउँमा सीपयुक्त युवासम्म पनि बनिनसक्नु हो ।
सुयोग ढकाल

Liked by: