आउँदा दिनहरु
-
१७असोज
-
१८असोज
-
१९असोजविश्व शिक्षक दिवस २ दिन पछि
-
२०असोजकोजाग्रत व्रत/पूर्णिमा व्रत ३ दिन पछि
-
२१असोजकार्तिक स्नान ४ दिन पछि
-
२३असोजविश्व हुलाक दिवस/विश्व दृष्टि दिवस ६ दिन पछि
-
२४असोजविश्व मानसिक स्वास्थ्य दिवस ७ दिन पछि
-
२५असोजगैर आवासीय नेपाली दिवस ८ दिन पछि
-
२७असोजअन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस १० दिन पछि
-
२८असोजभाैमाष्टमी व्रत/गोरखकाली पूजा/राधाष्टमी व्रत ११ दिन पछि
-
२९असोज
-
३०असोजविश्व खाद्य दिवस १३ दिन पछि
-
३१असोज
-
१कार्तिक
-
२कार्तिककाग तिहार/धनवन्तरी जयन्ती १६ दिन पछि
-
३कार्तिक
-
४कार्तिकतिहार विदा १८ दिन पछि
-
५कार्तिक
-
६कार्तिकभाइटीका/किजा पूजा २० दिन पछि
-
७कार्तिक
-
१०कार्तिकछठ पर्व २४ दिन पछि
-
१२कार्तिकबुधाष्टमी व्रत/गोरखकाली पूजा/गोपाष्टमी २६ दिन पछि
-
१३कार्तिककुष्मान्ड नवमी व्रत २७ दिन पछि
-
१४कार्तिकविश्व शहरीकरण दिवस २८ दिन पछि
-
१५कार्तिकहरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) २९ दिन पछि
-
१७कार्तिकसोम प्रदोष व्रत ३१ दिन पछि
-
१९कार्तिक
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ३६ दिन पछि
-
२३कार्तिकविश्व स्वतन्त्रता दिवस ३७ दिन पछि
-
२४कार्तिकशान्ति र विकासको लागि विश्व विज्ञान दिवस ३८ दिन पछि
-
२५कार्तिक
-
२६कार्तिक
-
२८कार्तिक
-
२९कार्तिकउत्पतिका एकादशी व्रत ४३ दिन पछि
-
३०कार्तिकअन्तर्राष्ट्रिय सहनशीलता दिवस ४४ दिन पछि
-
१मंसिर
-
३मंसिर
-
४मंसिरविश्व बाल दिवस/विश्व दर्शनशास्त्र दिवस ४८ दिन पछि
-
५मंसिरविश्व टेलिभिजन दिवस ४९ दिन पछि
-
९मंसिर
ज्योतिषहरू
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल प्रतिपदा
कार्तिक स्नान र आकाशदीप दान आरम्भ | विश्व शहरीकरण दिवस

बडा दशैंको समापनसँगै आजबाट कार्तिक स्नान प्रारम्भ हुँदैछ, आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचारीक रुपमा बडा दशैंको समापन हुन्छ । आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको दुर्गा पक्ष आजका दिनबाट औपचारीक रुपमा अन्त भएको छ । आजका दिन सन्ध्याकालमा घरघरमा दिप प्रज्वलन गरेर जाग्राम बसे लक्ष्मी माता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्ने धार्मिक मान्यता छ । लक्ष्मीपुजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दिप बनाँउदा बाँसको लामो लिंगोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ति बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तिहरु श्री हरिको समर्पणमा बालिन्छ । यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तिहरु हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तिहरुका लस्करले समग्र गाँउनै दुधिलो प्रकाशमा रंगीएको देखिन्छ । यि बत्तिहरुलाई आकाशेबत्ति भनिन्छ, आजका दिन आकाशेदीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ, यसरी दुधिलो प्रकाश मुनी बसेर जुवातास खेल्ने चलन पनि आजको दिन प्राचिन कालबाटै शुरु भएको मानिन्छ ।
आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमा सम्म स्नान गरि घरघरमा विशेष रुपमा विधीविधान पूर्याएर गरिने तुलसीपूजा पनि आजैदेखि शुरु भएको छ । यसरी कार्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ ।
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।
कार्तिक स्नानको शुरुवात, आकाशेदिप प्रज्वलन आजबाट शुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्शाउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरुपको अर्चना गरिँदै जाग्राम गरेर भजन किर्तन गर्दै मनाइन्छ । अब हिँउद शुरु भइसक्यो, शीतका थोपाहरु खस्न थालेका अनि रातहरु छोटा हुन थालेका छन्, दशैंको अन्तसंगै अब तिहारका दिनहरुको हामी सबैलाई प्रतिक्षा छ ।
सबैको जय होस्
विश्व शहरीकरण दिवस
गाँउ अनि खेतहरु क्रमश बिकासको नाममा शहरका सिमेन्ट अनि पिचका संरचनाहरुमा परिणत भइरहेका छन्, शहर बिकासको घोतक त होला तर शहरीकरण ब्यबस्थित र मर्यादित हुन जरुरी छ । यसै परिवेशमा विश्व शहरीकरण दिवसको खाँका तयार पारिएको हो ।
उत्कृष्ट शहर, उत्कृष्ट जीवन" भन्ने सोचलाई मध्यनजर गरेर हरेक बर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइन्छ। सन् २०१४ मा चीनमा "प्रमुख शहरी रूपान्तरण" भन्ने नाराका साथ पहिलो शहरीकरण दिवस मनाइएको थियो। यस वर्ष सातौं शहरीकरण दिवस हो, यस वर्ष सन् २०२० मा कोरोना संक्रमण जोखिमको त्रासका कारणले शहर अनि गाँउहरुको नयाँ खाकाको पैरवी गरिने बताइएको छ । यस वर्षको नारा भनें आफ्नो शहर र समुदायलाई जोगाएर राखौं र महत्व दिऔं भन्ने रहेको छ ।
गाउको छुट्टै मौलिक पहिचान हुन्छ। तर, शहर भन्ने बित्तिकै सबैको अनुमानमा "सुबिधा सम्पन्न संसार" रहेको हुन्छ। शहर एक ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग, र संचारको लागि व्यापक सुविधायुक्त जगत हो। शहरीकरण भन्नाले एक स्मार्ट र हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक जगतको स्थापना गर्नुपनि हो।
अन्तर्राष्ट्रिय समुदायको हितलाई बढावा दिनको लागि विश्वव्यापी शहरीकरणको अवसरहरू भेट्न, शहरीकरणको चुनौतिहरुलाई सम्बोधन गर्न, देश र शहरहरु बीचको सहयोग बढाउन र शहरी विकासको लागि योगदान पुर्याउन विश्व शहरीकरण दिवस मनाइन्छ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: