आउँदा दिनहरु
-
२५माघरविसप्तमी व्रत भोलि
-
२६माघगोरखकाली पूजा २ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ३ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ७ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार ११ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १२ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १३ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १४ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १७ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २२ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २३ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २५ दिन पछि
-
२४फागुननारी दिवस २९ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३२ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३७ दिन पछि
-
३चैतपाहाँचःह्रे ३८ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३९ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४० दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४३ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४४ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४५ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४८ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५० दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५१ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५२ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५३ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५५ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५८ दिन पछि
-
२४चैत
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल प्रतिपदा
महाअष्टमी | संयुक्त राष्ट्र संघ दिवस | विश्व विकास सूचना दिवस
लिङ्गे पीङको मच्चाई अनि पारिवारीक जमघटका समयमा दशैंको निलो स्वच्छ आकाश अनि माधुर्यता बिचमा बर्षभरिको थकानलाई बिट मार्दै दशैंमग्न हुनुभएको छ कि छैन ?
हुन त कोरोना कहर र चहलपहलमा असुरक्षाका कारण हामीमध्य धेरैजना आआफ्नै ठाँउमा साबिकको झैं बसेर दशैं मनाइरहेका छौं, जेसुकै होस् दशैं अर्कोवर्ष पनि आँउछ, यसवर्षको दशैंलाई जस्तो छ त्यस्तै गरि छिचोलौं, हैन र ?
नौरथाको मेला अनि दुर्गा भावानीका शक्तिपीठहरूमा भिडभाड, कसैलाई मिठाई किन्नको हतारो हुन सक्छ त कसैलाई मासु ? कसैलाई पलेंटी कसेर तास खेल्नको तिर्सना होला त कसैलाई साथीभाईसंग भेटघाटको तिर्सना, यस वर्ष तिर्सनाहरुलाई थाती राखौं । जे होस् यस वर्षको दशैंको अष्टमीको शुभ दिन अनि शुभ साईतको शुभकामना ।
आज महा-अष्टमी अर्थात नवरात्रिको आठौं दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गरिन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान हुने गर्दछ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ ।
आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ, सतिदेवीले आफ्नो पती महादेवको आफ्नै पिता दक्षप्रजापतीको मुखबाट गरीएको निन्दा सुन्न नसकेर अग्नीकुण्डमा हामफालेर आत्मदाह गर्दछिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् । शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन वलिदिने चलन छ । यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन् ।
आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैं घरमा ५४ वटा राँगा र ५४ वटानै बोकाको वलि दिइन्छ । काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने चलन थियो जुन यसवर्ष सुनसान रहने छ। त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्ता मार्इ, गहवा मार्इ, केहुनियास्थित विन्दवासिनी मार्इ, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाउने चलन छ । । काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।
वलि दिने कुराको आजभोली चौतर्फी रुपमा विरोध हुन थालेको छ, जनावर अधिकारसंग सम्बन्धित संघ-सस्थाहरुले अनि अन्तराष्ट्रिय नागरीक समाजहरुले यस्ता कार्यहरुलाई निन्दनीय भनेर ब्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो तथापि सभ्यतासंगै मासु खान जनावरहरुलाई प्रयोग गरिआएको चलनको मांशाहारीले पनि आ-आफ्नै तवरले ब्याख्या गरेका छन् । चाहे हिन्दुहरुको दशैं होस् या क्रिस्टियनहरुको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरु या मुसलमानहरुको इद बकरइदमा काटिने खसी बोकाहरु, कहिंकतै धर्म र संस्कारहरुबाटै मानव सभ्यताले मांशाहारी चलन बोकेर ल्याएको कुरा पनि हामीले पछ्याइ आएका छौं । अहिले आएर वलि दिने कुरामा धेरै कमी आएको पाइएको छ । विशेषतः दशैंमा खसी काट्नैपर्ने, ज्वाँइपाहुनालाई मासु खुवाउनैपर्ने चलनलाई सम्मान र प्रतिष्ठाका रुपमा हेरिन्थ्यो । बिहानैबाट खसि काट्ने घरमा विशेष चहलपहल रहन्छ, पानी तताउने अनि काट्ने मान्छे वोलाउने लगायत कस्को घरको खसी कति किलोको भयो ? कस्को घरको खसी कुन रङ्गको ? आदिजस्ता जिज्ञासा र उत्सुक्ता विशेषगरि केटाकेटीहरुमा रहने गर्दछ ।
पहिले पहिले बजारमा मासु किनेर खाने चलन नभएकाले र बजारमा सहज मासुको उपलब्धता नहुने अनि कृषिप्रधान समाज भएकाले घरमै पालिएको खसी बोकाहरुको सहज उपलब्धता भएकाले पनि वलि दिने चलन धेरै थियो तर आजभोली बजारमा सहज उपलब्ध मासु अनि मासु सेवनप्रतिको घट्दो आशक्तिले पनि हुनसक्छ घरैपिच्छे बलि दिने चलन घटेर गइरहेको छ ।
अर्कोतर्फ मासुहरु राख्नकालागि चाहिने चिस्यान यन्त्र अर्थात फ्रिजहरुको उपलब्धता धेरै नेपाली घरहरुमा नभएको कारणले पनि मासुहरु स्वस्थ्यवर्धक रहिरहन पाउँदैनन अनि धेरै चिल्लो गरेर पक्कु मासुहरु धेरै दिनसम्म राखेर खाने चलनले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुनसक्दछ । यस विषयमा मासु सेवनगर्दा सचेत रहन जरुरी छ ।
संस्कृतमा वलिको अर्थ कुनैपनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ, आजको दिन हामीपनि आफ्नो रिसराग, मोह, इर्श्या अनि घमन्डको वलि चढाएर एउटा असल मानव बन्ने प्रण गर्न सकौँ, सबैलाई महाअष्ठमीको शुभकामना ।
संयुक्त राष्ट्र संघ दिवस
जब दोश्रो बिश्वयूद्धको समापन भएर बिश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोशीमा, नागाशाकी लगायत अमेरिकाको पर्ल हार्बर लाश अनि बारुदको अवशेषसँग लतपतिएको थियो । बिश्व यूद्धले थोकेर मानवता स्वयम हताशमा भएका बेला दिर्घकालिन शान्तिका लागि संयूक्त राष्ट्र संघको स्थापना गरिएको हो ।
यो एउटा अन्र्तराष्ट्रिय सँस्था हो जस्ले सम्पूर्ण सदस्य राष्ट्रहरुविच समन्वय र सहयोग कायम राख्दछ । दोश्रो विश्व यूद्धको समापन अघि यस्ता कार्यहरु लिग अफ नेशनले गर्नेगरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापनाकालागी अनि पहिला र दोश्रा विश्व यूद्धजस्ता आततायी यूद्धहरु पूनः हुन नदिनका लागी संयूक्त राष्ट्रसँघको स्थापना गरिएको हो ।
संयूक्त राष्ट्रसँघको अन्तर्गत विभिन्न लक्षीत क्षेत्र र विषयमा कार्यगर्नकालागी विशिष्ट सँस्थाहरु छन् जस्तै खाधान्न र कृषीका लागी विश्व खाधान्न तथा कृषी सँस्था, अन्तराष्ट्रिय आणवीक उर्जा सँस्था, वालवालिका र महिलाकालागी यूनिसेफ आदि र यि सँस्थाहरुका आआफ्ना कार्यगत क्षेत्रमा कार्यसञ्चालनका आ आफ्नै तठस्त र मानवीय आधारहरु हुन्छन् ।
अग्रेजीमा यूनाइटेड नेशन्स भनिने भएकाले छोटकरीमा यूएन भनेर पनि हामीले बुझ्दछौं । संयूक्त राष्ट्रसँघ हामी सबैले देखिआएका, सुनिआएका र पढीआएका सस्थाँ हो, यूद्धग्रस्त क्षेत्र देखि प्राकृतीक प्रकोपले गस्त क्षेत्रहरुसम्म सहयोगका हातहरु, ओखती, सफा खाना, पानी, कपडा आदिका साथ यो सस्थाँ पुग्ने गर्दछ । नेपालमा पनि हामीहरु धेरैजसोले विभिन्न प्रकारका निला झण्डाहरु अकिंत अनि निलो नम्वर प्लेटका सवारी साधनहरु देखिआएका छौ । संयूक्त राष्ट्रसँघले आफ्ना सदस्य राष्ट्रहरुमा विश्व शान्ति तथा सदभावको वकालत अनि आधारभुत मानव अधिकारको प्रत्याभुती प्रवर्धन गर्ने, सामाजिक र आर्थिक विकासको सहयोग गर्ने अनि संसारभरि कुनै अकाल, प्राकृतीक प्रकोप र हिंसाभएमा शान्तिको पूर्नस्थापना अनि पिडीतहरुलाई सहयोग गर्ने कार्य गर्दछ ।
सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयूक्त राष्ट्रसँघ दिवस मनाईन्छ, सन १९७१ को संयूक्त राष्ट्रसँघको महासभाले यस एतिहासीक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक विदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । आजका दिनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संसारभरि संयूक्त राष्ट्रसँघको गठन, कार्य र ध्येयका वारेमा जानकारी गराईन्छ । हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयूक्त राष्ट्रसँघ सप्ताह मनाईनेमा अक्टोबर २४ लाई विशेष चाख र उत्साहका साथ संयूक्त राष्ट्र सँघ दिवसका रुपमा मनाईन्छ । पहिलो र दोश्रो विश्व यूद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र यूद्धका पिडाहरुमा विश्व शान्ति र सदभाव कायमगर्ने मध्यस्ततागर्नका लागी पुरानो लिग अफ नेशन्सले भुमीका खेलेको थियो । दोश्रो विश्व यूद्धको विध्वशं र विनाशले अमेरिका , वेलायत, शोभीयत यूनियनलाई संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षरगर्न जरुरी वनाएकोमा जर्मन, ईटाली, जापान र अन्य केही यूद्धरत राष्ट्रहरुवाहेक २६ वटा राष्ट्रहरुले सन १९४२ को जनवरी महिनामा संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । सन १९४५ मा यसै घोषणापत्रमा थप रुपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा वढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयूक्त राष्ट्रसँघ दिवसका रुपमा लिईन्छ । संयूक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, वेलायत, चीन, फ्रान्स लगायतका देशहरुले पनि पुष्टी र सहमती जनाएका हुन् ।
सन् २०१६ को अक्टोबर महिनाको २१ तारिखमा पूर्व महासचिव वान्की मुनलाई प्रतिस्थापित गर्दै पूर्व पोर्चुगीस राष्ट्रपती एन्टीनोओ गुटेरस लाई सिफारिस गरेको हो । सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको राष्ट्रपती भएका ६८ बर्षीय एन्टीनोओ अबको थप ४ बर्ष सम्म बिश्वको सबैभन्दा ठूलो कुटनैतिक पदमा आसिन हुनेछन् । यूद्धग्रस्त क्षेत्रका मानिसहरु लगायत शरणार्थीहरु अनि बिपन्न वर्गका मानिसहरु लाई प्रार्थमिक्तामा राख्ने उन्को प्रतिबद्धता रहेको छ ।
हामी मानिसहरुले आकाशमा ठूला ठूला जहाज उडाउन सिक्यौँ, समुन्द्रमा जहाजहरु मार्फत यात्रा तय गर्न जान्यौ, गाडी, ईन्टरनेट, ठूला घरहरु अनि सुखसयल प्राप्त गर्यौ तर अझै पनि मानव भएर मानवको प्रेम, सदभाव अनि विभेदको अन्त्य गर्न बाकी छ । पहिलो र दोश्रो विश्वयूद्धले जर्जर वनाएको मानव समाज अनि अस्तित्वलाई शान्ति र सदभावको मल्हमले निको पार्दे विश्व बन्धुत्व कायम गर्न गराउन सकोस, संयूक्त राष्ट्रसँघबाट संसारलाई यहि अपेक्षा छ ।
विश्व अहिलेपनि द्धन्दको चपेटामा छ, कहिले सिरिया त कहिले भारत पाकिस्तान अनि कहिले इराक त कहिले अफगानिस्तान, केही न केही नाममा मानवतामाथी चोट र ठेस पुगरिहेकै छ, संयूक्त राष्ट्रसँघको भुमीका त्यस्तर्फ अझै टड्कारो होस्। ठूला र समृद्धराष्ट्रहरुको बोलीसँगै अविकसीत अनि अल्प विकसीत देशहरुमा मौनताहरु पनि सुनियोस्, संसारमा शान्ति होस् ।
दक्षिण कोरियाले तेर्स्याएको मिसाइलको त्रास भित्र बसेका जनसख्याँ देखि भुकम्प अनि गरिबीको चपेटामा परेका सम्मलाई राष्ट्रसंघले सम्बोधन गर्न सकोस् । रोनिगिया लगायत लााखौंका पीडामा राहत प्रदान गर्न सफल रहोस् ।
पोष्ट कोरोना विश्वमा देशहरु बिचको सदभाव र सहकार्यको महतव झनै बढेर गएर छ, संयूक्त राष्ट्र संघले यस कुराको आत्मसाथ गरेको छ भन्ने हाम्रो विश्वास छ । उत्तरी देखि दक्षिणी ध्रुवसम्म, भुमध्य रेखा देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि हरेक आक्षांश र देशान्तरका कोणमा शान्ति छाओस, मङ्गल होस् ।
विश्व विकास सूचना दिवस
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिन सक्छ। सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि "विश्व विकास सूचना दिवस" मनाइन्छ।
राष्ट्र संघको विधानसभाले बताएको छ कि सूचनाको प्रसार र गतिशीलताले खासगरी युवा मान्छेमा रहने विकासको समस्याहरुको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेछ, यसले विकासको लागि अन्तर्राष्ट्रीय सहयोगको क्षेत्रमा प्रयासको बढावा दिन्छ।विधानसभाले विकासको केन्द्रीय भूमिका बलियो बनाउन यस दिनलाई संयुक्त राष्ट्र दिवसको दिनमै मनाउदै आएको हो।
-----
हम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।
आउँदा दिनहरु
-
२५माघरविसप्तमी व्रत भोलि
-
२६माघगोरखकाली पूजा २ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ३ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ७ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार ११ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १२ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १३ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १४ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा १७ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २२ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २३ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २५ दिन पछि
-
२४फागुननारी दिवस २९ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३२ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ३७ दिन पछि
-
३चैतपाहाँचःह्रे ३८ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३९ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४० दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४३ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४४ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४५ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ४८ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५० दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५१ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५२ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५३ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५५ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ५८ दिन पछि
-
२४चैत
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन