आउँदा दिनहरु
-
११माघपुत्रदा एकादशी व्रत भोलि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ३ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस ६ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस ८ दिन पछि
-
२०माघविश्व सिमसार दिवस १० दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस १२ दिन पछि
-
२६माघषट्तिला एकादशी १६ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस १७ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस १९ दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २१ दिन पछि
-
२फागुनप्रणय दिवस २२ दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत (सरस्वती पूजा) २४ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस २७ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस २८ दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३१ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ३२ दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ३७ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ३९ दिन पछि
-
२४फागुननारी दिवस ४४ दिन पछि
-
२५फागुनविजया एकादशी ४५ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ४७ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५१ दिन पछि
-
९चैतजल दिवस ५८ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६० दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६१ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ६४ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७१ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ७२ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ७५ दिन पछि
-
२९चैतघोडेजात्रा ७८ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ७९ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८० दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३८४ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३८६ दिन पछि
-
२फागुनप्रणय दिवस ३८७ दिन पछि
साहित्य / ब्लग
- उडान
- जीवन बिताउन पनि
- आनन्द लिन्छु
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत
Panchami
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस

कवि शिरोमणी लेखनाथ पौड्यालको कविता कोट्याउन चाह्यौ
कसैको देशमा पनि हुन्न एकनाश समुन्नती
अरुको त के कुरा र हेर ? सध्याँमा सूर्यको गती
अर्थात् समाजमा या देशमा सबैको एकनाश समुन्नती हुँदैन, विहानै अत्यन्त चहकीलो सूर्य त साँझमा कमजोर हुन्छ भन्ने रहेको छ । कमजोर, बलिया सबैलाई एकैसाथ समेटेर हिंड्नुनै सामाजिक विकासको सूचक हो र यस कार्यमा सूचना पूर्याउन अनि जागरण गर्न स्वयमसेवकको भूमीका रहन्छ ।
स्काउटको लूगा लगाएर भिडभाडमा उभिएका, लाईन मिलाउने अनि सहयोग गर्ने साथीहरु कुनै पैसा या सुविधाको लालसामा खटेका हैनन्, रेडक्रसमा गएर रगत दिने अनि स्कूल स्कूलबाट रकम उठाएर रक्तदान अनि सेवाकालागि हरेकपल उपस्थित हुने जमात नै स्वयमसेवक हुन् । ति तमाम स्वयमसेवकहरुलाई हाम्रो पात्रो शब्द सम्मान प्रकट गर्दछ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ ।
सन् २०२० को समाजसेवा दिवसको परिवेश निकै फरक छ । कोरोना कहरले त्रस्त विश्वका सबै कुरनाकाप्चाहरु कोरोना विरुद्धको लडाँईमा एैक्यवद्ध छन् अनि यस अवस्थामा स्वंसेवकहरुको स्वंसेवाको महत्व झनै बढेर गएको छ ।
नेपालको स्वयमसेवाको परिपेक्ष्यमा कुरा गरौँ, स्वंसेवाको कुरा गर्दा हामीमध्य धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै स्वार्थबिना या अझ भनौ अनुभवकालागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरुमा कार्यगर्नु र समाज अनि आफ्नो ब्यक्तिगत गैह्रमौद्रीक मोह नै स्वयमसेवा हो ।
समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वंसेवकहरुको ठूलो भुमिका छ, सेवाको मुख्य अर्थ नै स्वयमसेवा हो । कार्य अनि दायित्वलाई रकम अनि सुविधासंग तुलना गर्ने चलनले स्वयमसेवाको औचित्यमा कमी हुन थालेको छ । स्वयमसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।
यदि कसैले हामीलाई धेरैभन्दा धेरै पैसा दिन्छौ तर कुनै सार्वजनिक स्थानमा पुगेर त्यहाँ रहेको फोहोरहरु सफा गर भन्यो भने त्यो कार्य गर्न कत्तिले इच्छा देखाउलान त? शायद् त्यस्तो कोहि नभेटिएला तर तर सबैजना मिलेर सरसफार्इमा सामेल हुने योजना बुन्यो भने त्यो कार्य सफल हुन्छ । पैसाको मतलब विनानै निःस्वार्थ रुपमा हामी कतिले सामाजिक हातेमालो जस्ता अनेक कार्यमा सहभागीता जनाएका छौं ?
यस बर्ष पनि बाढिपहिरो आँउदा, बिगतका दिनमा भुँइचालोको समयमा, शितलहरको बेलामा होस या अन्य कुनै पनि बिपतको बेलामा अफ्ठेरो समय र परिवेशमा घरदैलोमा आइपुगेका निस्वार्थ स्वयमसेवीहरु बास्तबमै हाम्रा दुख्खसुख्खका साथी हुन् ।
पोलियो विरूद्धको अभियानमा घरघर गएर बालबच्चालाई पोलियोको थोपा खुवाउने निमन्त्रणा दिएका छौं । यस्ता कार्यहरु पैसा हैन आत्मसन्तुष्टिकालागि, नैतिक, सामाजिक जिम्मेवारीकालागि गरिन्छ । स्वयमसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडि, विदेश भ्रमणको संख्या अनि लगाएका बहुमूल्य वस्त्राभूषण मात्र हैन्, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौं त? हामीबाट अरुले के सिके त रु अनि हामीले गर्दा कतिजनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्वपूर्ण रहन्छ ।
त्यस्तै 'हेल्दि सिटीजन नेपाल', जस्ता अन्य धेरै स्वयमसेवी सस्थाहरु नेपालमा छन् जसले विनाकुनै दातृ रकम समाजलाई निस्वार्थ सहयोग गरिरहेका छन् । स्वयमसेवाको भावमा रमाएको संसारमा आत्मसन्तुष्टी छ र संधै स्वयमसेवा गर्न नसके पनि समय-समयमा रक्तदान गरेर या कहिं कतै वृद्धाश्रम या अनाथालयमा गएर आफूलाई आउने र सिप भएको कुरामा सहयोग गरौँ । एक दिन संगै खाना या खाजा लगेर बाँडौं, हाँस्न सिकाऔं, आफूपनि हाँसौं ।
सेवा नै धर्म हो अनि स्वयमसेवाबाट आउने आनन्द र सन्तुष्टी अतुलनिय छ ।
सबै स्वंसेवकहरुलाई नमन ।
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार गर्नुभएको ।
विश्व माटो दिवस
बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरु आफ्नै नजरले देख्न सक्छौ, तर केहि परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तै, माटोमा आएको परिवर्तन। माटोको प्रदुषण हामीले कहिले ख्याल नै गरेका छैनौ। त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धि जनजागरुकता फैलाउन हरेक बर्षको डिसेम्बर ५ तारीखमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ। थाईल्याण्डको राजा भुमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात ५ डिसेम्बरमा मनाउन थालिएको हो।
अहिलेको समय प्रदूषण एउटा चिन्ता हो, हाम्रो पैताला मुनि पर्ने माटोको चिन्ता के हामीले कहिले गरेका छौ ? पक्कै पनि हामि मध्य धेरैले माटोको बारेमा सोचेका छैनौ। हो, हाम्रो यहि बेवास्ता गर्ने बानीले गर्दा नै होला, अहिले विश्वभरिको करीब एक तिहाई माटोको स्तर निक्कै कमजोर भैसकेको छ। अधिकांश प्रदुषणहरू मानव गतिविधिहरूबाट उत्पन्न हुन्छन् जस्तै, औद्योगिक गतिविधिहरू, अप्रत्यक्ष शहरी फोहोरहरु र अन्य गैर-पर्यावरण अभ्यासहरू र खेतीको बेला गर्ने अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास अाउन थालेको हो। हुन त माटोसंग पनि केहि मात्रामा भएको प्रदुषणलाई फिल्टर गर्न सक्ने क्षमता हुन्छ, तर त्यो निक्कै सिमित छ।
माटो स्वच्छ हुनुले बोटबिरुवाको विकास मात्र प्रभावकारी हुन्छ भन्ने चाही हैन,माटो धेरै कीराहरू र अन्य जीवहरूका लागि आवास पनि हो। त्यस्तै, जमिन मुनिको पानि, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्दछ। यदि हामीले अहिले पनि माटोको बारेमा सोचेनौ भने विश्वले निक्कै चाडै खाद्यान्न सङ्कटको सामना गर्नेछ।
वास्तविकता उजागर भैसकेको छ। अब माटोको बारेमा सोच्ने मात्र हैन, यसलाई लाभदायिक हुने कामहरु मात्र गर्ने बेला आइसकेको छ। भविष्यमा आउने खतराको बारेमा जानी बुझी हामि अब जोखिम उठाउन सक्दैनौ। विश्व माटो दिवसले फैलाउने जागरुकतामा आजै देखि ध्यान दिउ।
शुभकामना
आउँदा दिनहरु
-
११माघपुत्रदा एकादशी व्रत भोलि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ३ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस ६ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस ८ दिन पछि
-
२०माघविश्व सिमसार दिवस १० दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस १२ दिन पछि
-
२६माघषट्तिला एकादशी १६ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस १७ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस १९ दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २१ दिन पछि
-
२फागुनप्रणय दिवस २२ दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत (सरस्वती पूजा) २४ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस २७ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस २८ दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३१ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ३२ दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ३७ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ३९ दिन पछि
-
२४फागुननारी दिवस ४४ दिन पछि
-
२५फागुनविजया एकादशी ४५ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ४७ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५१ दिन पछि
-
९चैतजल दिवस ५८ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६० दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६१ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ६४ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७१ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ७२ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ७५ दिन पछि
-
२९चैतघोडेजात्रा ७८ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ७९ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८० दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३८४ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३८६ दिन पछि
-
२फागुनप्रणय दिवस ३८७ दिन पछि
साहित्य / ब्लग
- उडान
- जीवन बिताउन पनि
- आनन्द लिन्छु
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

Liked by: