आउँदा दिनहरु
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस भोलि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस ६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ८ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १० दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत ११ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १३ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १४ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १५ दिन पछि
-
२६वैशाखकानुन दिवस १६ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) १८ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २१ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २५ दिन पछि
-
६जेठसीता जयन्ती व्रत २७ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३० दिन पछि
-
११जेठनृसिंह जयन्ती ३२ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३४ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३५ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३६ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ३७ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ३९ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४१ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४३ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४४ दिन पछि
-
२७जेठबटसावित्री व्रत/शनि जयन्ती ४८ दिन पछि
-
२८जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ४९ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ५० दिन पछि
साहित्य / ब्लग
- Loktantra Diwas
- Kamada Ekadashi, which grants every desire.
- कामदा एकादशी | विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस
- विश्व पृथ्वी दिवस
- World Earth day- 2021
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain | Bhaumasthami
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- गौरी व्रत
- Gauri Vrata
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
विजया एकादशी व्रत

विजया एकादशीले महाभारत र रामायण दुवै ग्रन्थमा स्थान पाएको छ । यो एकादशी व्रतले महाभारतमा पाण्डव अनि त्रेतायुगमा भगवान रामलाई विजयको शंखनाद गर्न शक्ति प्राप्त भएको मानिन्छ । विजयको फल दिने यो फाल्गुन एकादशीमा यहाँहरु सबैलाई स्वागत छ ।
जयं ददाति विजयं नृणा चैव न संशयस् ।
पुरातनं व्रतं ह्येतत् पवित्र पापनाशनम् ।।
यो एकादशीले पृथ्वीमा रहेका सबै प्राणीहरुको उपासना गर्न आव्हान गर्नुका साथै तुलसी पातको विशेष माग गर्छ । गोलोकधामका श्रीहरिको कृपा वर्षा गर्ने यो एकादशीमा व्रत लिने, फलाहार मात्र गर्ने र कीर्तन भक्ति गर्नेहरुलाई विजय प्राप्त हुने संकल्प हुन्छ ।
श्रुति अनुसार, श्री कृष्णले युधिष्ठिरसँग यो एकादशीको व्रत गर्नाले सबैलाई विजय मिल्नेमा सन्देह छैन भन्नुभएको छ । अनि कृष्ण पनि स्वयंले यो एकादशीको महिमा नारद मुनीबाट जानेको र यसरी यस महिमा आफू पछाडि युधिष्ठिरलाई नै बताएको भन्नुभएको छ ।
यो एकादशीको महिमा वर्णन गर्दा रामायणमा चाहिँ योगी वकदालभ्यको चर्चा पाइन्छ । यी मुनीले रामलाई यो एकादशीको महिमा बताएपछि राम र उनका सेनाले लंका जाने समुन्द्र पार गर्न र विजय हासिल गर्न सफल भएको मानिन्छ ।
धेरै कालअघि भगवान् श्रीराम बनवास गएको बेला रावणले सीतालाई छलकपट गरी हरण गरे । सिता हरण गरी लगेपछि उनै सीतालाई खोज्ने क्रममा विभिन्न समस्याको समाधान गर्दै राम समुद्रको किनारमा पुग्नुभयो ।
त्यहाँ एउटा मुनिलाई दण्डवत गरी आफ्नो सबै दुःख सुनाउँदा मुनीले विजया एकादशीको व्रत गर्ने उपाय बताइदिनु भयो र लंकामा विजया प्राप्त गर्नुभयो । यहीकारणले यो एकादशीको नाम विजया एकादशी रहन गएको हो ।
अतः यस्तो प्रकारको विजया एकादशीको व्रत गर्नाले विजया मिलेको हो मान्यता हाम्रा धर्मग्रन्थ तथा श्रुतिहरुमा उल्लेख छ । यो दिन लक्ष्मी नारायणको प्रतिमामा विधिवत् यथाशक्ति एवं भक्तिका साथ व्रत गरेमा अवश्य भक्तले विजया प्राप्त गर्न सकिने कुरा श्रीस्कन्द पुराणमा उल्लेख गरिएको छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: