आउँदा दिनहरु
-
१२जेठअपरा एकादशी व्रत/चित्तधर हृदय जन्मजयन्ती ३ दिन पछि
-
१३जेठप्रदोष व्रत ४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/बटसावित्री व्रत ६ दिन पछि
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत ७ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस १३ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १७ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १८ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस २० दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २५ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २८ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २९ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत ३२ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३७ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४९ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ५१ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५३ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ६२ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ६३ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६६ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६७ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६९ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ७१ दिन पछि
-
१८साउनकल्की जयन्ती ७२ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ७३ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७७ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७८ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ८० दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ८२ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- प्रदोष व्रत
- Sombare Vrata/Shani Jayanti Vrata
- सूर्य ग्रह परिचय
- चन्द्र ग्रहको पौराणिक कथा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- अपरा एकादशी व्रत/चित्तधर हृदय जन्मजयन्ती
- सोमबारे औंसी/शनि जयन्ती व्रत
- Pradosh Vrat
- रवि सप्तमी व्रत / अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- Ravi Saptami Vrata/International Day for Biological Diversity
- Gosaikunda Snan Aarambha/Dasahara Snan Arambha/World No Tobacco Day
- गोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ/विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
- National Republic Day
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- कुण्डली तथा कुण्डली मिलान भनेको के हो?
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी
- परदेसमा छु
माघ शुक्ल पूर्णिमा
श्री स्वस्थानी व्रत कथा' समाप्ति | माघ स्नान समाप्ति/ पूर्णिमा व्रत

पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदै छ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिन कालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः नखोलुन्जेल हरेक नेपालीका दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरू छेलोखेलो होस्, हाम्रो शुभकामना !
यस वर्ष पनि स्वस्थानी कथाका अध्यायहरूमा हामीलाई सतीदेवीको बलिदान देखी गोमा ब्राह्मणीको दुःख, दक्ष प्रजापतिको घमन्ड, दम्भ लगायत पृथ्वीको सृष्टि आदि धेरै कुराहरूले ज्ञान अनि प्रेरणा दिएको हुनुपर्छ भन्ने आशा छ । तपाई-हाम्रो आफ्नो प्रिय मोबाइल सहयात्री हाम्रो पात्रो, जसलाई नेपालीपनको पर्यायवाची रुपमा हजुरहरूले आफ्नो मोबाइल र हृदयमा ठाउँ दिनुभएको छ, यसमार्फत यहाँहरूले श्रवण गर्नुहोस् भन्ने उद्देश्यले नै स्वस्थानी परमेश्वरीको महीमाका कथाहरू हामीले विशेष अडियो सामाग्रीको रूपमा दैनिक अध्यायहरू हामीले प्रस्तुत गर्याैं । हाम्रो पात्रोको यस पारम्परिक, धार्मिक तथा सांस्कृतिक पहलमा यहाँहरूले देखाउनुभएको माया अनि सद्भाव प्रति हामी कृतज्ञ छौँ, हाम्रा आदरणीय प्रयोगकर्ता, श्रोताहरूलार्इ धेरै धन्यवाद ।
गएका पुस्ताले आउने पुस्ता कालागि छाडेर जाने मुख्य कुराहरूमा संस्कार अनि परम्परा पनि अत्यन्त महत्त्वपूर्ण कुरो हो । नेपाली जनमा यस्ता संस्कार अनि परम्पराको ठुलो मूल्य अनि महत्त्व छ यस्तै एउटा सदियौँ पुरानो संस्कार हो, श्री स्वस्थानी माताको व्रत कथाको अडियो सामाग्री प्रतिको प्रयास । विभिन्न दस्ताबेज अनि लेखहरूमा स्वस्थानी व्रत कथालाई महिलाहरूले मात्र गर्ने कठिन व्रतका रुपमा चित्रण गरिए तापनि यो विशेष आस्था र देवादीदेवसंग जुटेको स्वस्थानीको व्रत अनि महीमा पुरुषहरूले पनि गर्ने गरेको पाइन्छ । यस अर्थमा स्वस्थानी परमेश्वरीको व्रत अनि आराधना महिला पुरुष दुवैले गर्ने अनि शुभ फल प्राप्त गर्ने जनविश्वास र जनउक्ति छ । यो व्रत बस्नाले शान्ति, सुख, समृद्धि अनि आध्यात्मिक चेतनामा वृद्धि भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ । वैदिक सनातन हिन्द जनको अपरिहार्य यो व्रत कथा शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाका साथ पूजा अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पुरा गर्ने यी देवी स्वस्थानीको चार वटा हात छन् र ती हातहरू चक्र, त्रिशूल, तलवार अनि कमलको फूलले सुशोभित छन् ।
श्री स्वस्थानी व्रत कथाको संक्षिप्त साङ्गे विधि
यस विशेष एक महिनाको महत्त्वपूर्ण पाटो भनेको, परिवारका सम्पूर्ण सदस्य भेला भई गरिने कथा वाचन अनि श्रवणका कारणले परिवारमा पनि सद्भाव अनि प्रभावकारी सञ्चार कायम हुन गई पारिवारिक सम्बन्धलार्इ मजबुत पार्दछ । फेरि समापनका अवसरमा सामुदायिक भेला रहने भएकाले सामाजिक सद्भाव अनि एकतामा पनि यसले महत्त्वपूर्ण भूमिका निभाएको छ ।
अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भइरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष अगाडि लेखिएको यही स्वस्थानी महीमाका अध्यायहरूमा संसारको उत्पत्ति अनि कणहरू अर्थात् अणु अनि परमाणुहरूको व्याख्या गरिएको पाइन्छ । स्वस्थानी व्रत कथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।
अहिलेको आधुनिक युगमा र यस युगले गर्ने खालका तर्कमा आधारित रहेर पुराना संस्कारहरूलाई बिर्सेर कुल्चँदै अगाडि बढ्ने ती हरेक पाइलाहरूले हाम्रा पुर्खाहरूको पालादेखि चलेको यो संस्कारको गहनता बुझ्दै आफ्ना परम्परागत पहिचानहरूका डोबहरूलाई छोड्न नहुने सन्देश पनि दिएको छ । स्वस्थानी माताले सबैलाई सद्बुद्धि दिनुहोस् ।
हिउँदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरू एक ठाउँमा भेला भई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरू वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा सुरु भएको यो व्रत कथाका ३१ अध्यायहरू अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । 'उपनयतु सकल जगनमङ्गलाय'बाट सुरु हुने यो कथा 'यं व्रह्मा वरूणेरूद्रमरूत' मन्त्रका साथै समापन हुन्छ ।
यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एक छाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरूले आज विशेष पूजा अर्चना अनि समारोह आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारिक रूपमा स्वस्थानीको समापन या भनाै साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरूमा छरछिमेक अनि आफन्त बोलाएर शाकाहारी भोजन गराउने अनि कन्या केटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।
समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शालिनदीमा एकाबिहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत बस्ने चलन रही आएको छ । सबै उमेर समूहको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ । यसरी सामूहिक रूपमै स्वस्थानी परमेश्वरीको व्रत कथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समुदायलाई फाइदा हुने जनविश्वास छ ।
परमेश्वरीको कथा भन्ने सुन्ने अनि आत्मसाथ गर्ने सबैको जय होस्, श्लेष्मान्तक वन, सुमेरु पर्वत, कैलाश पर्वत, गुह्येश्वरी अनि शालिनदी लगायत विभिन्न क्षेत्रहरूको वर्णन गरिएको यो कथाका अधिकांश ठाउँहरू नेपालमै पर्दछन्, यस अर्थमा स्वस्थानी परमेश्वरीको प्रिय भू-भाग नेपाल अनि समग्र नेपालीहरूको कल्याण होस् ।
हामी पुनः अर्को वर्ष यिनै पौराणिक कथा र यिनका विशेष पात्रहरूका साथ पुनः आउने नै छौँ । तपाइलाई मन पर्ने अन्य थुप्रै सामाग्रीहरू अझै छन् र अाउँदैपनि छन्, सुन्दै गर्नोस्, हेर्दै गर्नोस् तथा प्रयोग गर्दै गर्नोस् हाम्रो पात्रो । नमस्कार !
"सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यी कथाहरू वैकुण्ठ जाला
फेरि अर्को वर्ष सुरु सुरु आई जाला"
श्री स्वस्थानी परमेश्वरीको जय!
माघ स्नान समाप्ति
प्रकृतिमा रम्ने अनि प्राकृतिक तवरमा बस्ने महिना हो माघ, केवल माघ महिनामा गरेका दान पुण्य, तप, व्रत र सङ्कल्पले बाँकी ११ महिनाभरि गरेका सबै पुण्यहरूको तुलनामा धेरै फल दिन्छ । माघ देवत्वको महिना हो, सकारात्मक सोच अनि सङ्कल्पको महिना माघका विशेषताहरूमा श्री स्वस्थानी व्रत कथाका अलावा अर्को विशेष सकंल्प स्नान पनि पर्दछ जसलाई माघ स्नान भन्दछौँ ।
महान् कवि तुलसीदासले रामचरितदास मानसको वाल खण्डमा माघ महिनाको महिना वर्णन गर्दै लेखेका छन्
‘माघ मकर गति रवि जब होई, तीरथपतिहि आव सब कोई।’
माघ मकरमा क्रमशः सूर्यको गती तेज हुँदै जान्छ र एवं रितले तीर्थ र पर्वहरू क्रमशः आउँदै गर्दछन् । अब माघ महिनाको महिमासँग जोडेर माघ स्नानको बयान गर्न चाहन्छौँ, पौष शुक्ल पूर्णिमाका दिन यो स्नान सुरु हुन्छ । माघ महिनामा गरिएको तपले मानव जीवनमा ठुलो सार्थकता राख्दछ । माघ महिनामा मानव जीवन र पञ्चतत्वको विशेष समन्वय अनि निकटता रहने गर्दछ, हाम्रो शरीर पृथ्वी, जल, अग्नि, आकाश र वायुले बनेको हुन्छ ।
असली तपद्वारा हामी पञ्चतत्वको प्रभावलाई हामी उपर सकारात्मक बनाउन सक्दछौँ, माघ स्नान यिनै तपहरू मध्य एक हो ।
गंगे यमुने चैव गोदावरि सरस्वती।
कावेरी नर्मदे सिन्धोर्जलअस्मिन्सन्निधिं कुरु॥’
माथिको मन्त्र उच्चारण गर्दै पवित्र नदिहरुमा स्नान गर्दा शरीरमा पवित्रताको सञ्चार हुने गर्दछ, हाम्रो शरीरमा ७० प्रतिशत पानी हुन्छ र नदिहरु लगायत जल कुण्डमा स्नान गर्दा शरीरको अधिकतम दोष र रोगहरू नाश हुने हुन्छ । माघ स्नानमा शाली नदी, पवित्र बागद्धार, धनुषाको दुधकुण्ड, जनकपुरका पोखरीहरू, देवघाट लगायतका तीर्थस्थलहरूमा बिशेष घुँईचो रहन्छ । पौष पूर्णिमाबाट सुरु भएको माघ स्नान माघ शुक्ल पूर्णिमा सम्म चल्दछ, आज यस स्नानको विधिवत् अन्त्य हुँदै छ । माघ महिनाको तेज अनि प्रताप सबैमा फलिफाप हुने होस्, सबैको जय होस् ।
पूर्णिमा व्रत
हरेक पूर्णिमाका तिथिहरू पवित्र अनि चाडबाड झैँ मनाइने उत्सर्गका रूपमा लिइन्छ । पूर्णचन्द्रको तिथिलाई संस्कृतमा पूर्णिमा भनिन्छ ।
आहुति, होम, स्नान, दान अनि आव्हानका लागि पूर्णिमाको विशेष महत्त्व रहन्छ । यस दिन व्रत बस्नाले दुःख हरण हुने र पितृ दोषहरूबाट पनि मुक्त हुने विश्वास छ ।
आजको माघ पूर्णिमामा व्रत बसेर सत्यनारायणको पूजा लगाउने चलन पनि निकै पाइन्छ । यस पूर्णिमामा बिहान स्नान गरेर भगवान् शिव, विष्णु र लक्ष्मीलाई मिठाई, फल र पुष्प चढाउने गर्नाले वर्षभरि हितकर रहने जनविश्वास छ । साँझमा चन्द्रमालाई अर्घ दिइन जरुरी ठानिन्छ ।
पूर्णिमाको व्रतको शुभकामना । व्रतालुहरूको कल्याण होस् । उनीहरूको व्रतको प्रतापले समग्र विश्वको नै कल्याण होस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: