आउँदा दिनहरु
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ६ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ८ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १० दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी १९ दिन पछि
-
९साउनसोम प्रदोष व्रत २० दिन पछि
-
१०साउनगथांमुगः चःह्रे २१ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस २३ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस २४ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती २६ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत २८ दिन पछि
-
१८साउनकल्की जयन्ती २९ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ३० दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ३४ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ३५ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ३७ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ३९ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ४३ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ४९ दिन पछि
-
८भदौप्रदोष व्रत ५० दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ५४ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ५७ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत ५८ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी ५९ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ ६० दिन पछि
-
१९भदौराधा जन्मोत्सव ६१ दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ६२ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत ६३ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस ६४ दिन पछि
-
२३भदौ
-
२४भदौ
-
२५भदौचेपाङ चोनाम पर्व/विश्व आत्महत्या रोकथाम दिवस ६७ दिन पछि
-
२६भदौ
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- जन्मवार फल
- Kamika Ekadashi
- कामिका एकादशी
- Karkat Sankranti/ Luto Falne Din/Dakshinaayan Arambha/Tharu Guriya Parwa
- कर्कट सङ्क्रान्ति / लुतो फाल्ने दिन/दक्षिणायन आरम्भ/थारु गुरिया पर्व
- Guru Poornima | Vyasa Jayanti/ Bhanu Jayanti
- गुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती
- World Youth skill day
- विश्व युवा दक्षता दिवस
- Som Pradosh Vrata/World Population Day
- International Sports Journalists Day/Interenational cooperative Day
- विश्व खेलकुद पत्रकार दिवस/अन्तर्राष्ट्रिय सहकारी दिवस
- राहु–केतु ग्रहको पौराणिक कथा
- न भोक छ न निन्द्रा
- आमा
- जन्म लग्न र फल
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
फागुन कृष्ण चतुर्थी
सामाजिक न्याय दिवस

मानिस एउटा सामाजिक प्राणी हो, उसका क्रियाकलाप, जन्म मरण, आँसु, हाँसो अनि ऐश्वर्य लगायत कुनै पनि कुराको समाज बाहिर कुनै महत्त्व छैन । समाज मानवको आधारशिला हो, र संभवत मानव जगतको पहिलो र आधारभूत सामाजिक आविष्कार नै समाज हो ।
विभिन्न समाज शास्त्री अनि ईतिहासविज्ञहरु ले समाजलाई आआफ्नै तवरले व्याख्या गरेका छन्, प्रणालीगत अनि सरल यो समाजमा मानवहरूका पुस्तौ पुस्ता हुर्कँदै आए अनि समय अनुसार समाजमा परिवर्तन हुँदै आयो । परिवर्तन सकारात्मक अनि नकारात्मक थियो अनि नकारात्मक परिवर्तनमा समाजमा विभेद, द्धन्द अनि अन्याय भित्रिन गयो । शासक अनि शासितहरूको वर्ग छुटाउन थालियो, काम, वर्ग, जात, रगं अनि वर्णका आधारमा भेदभाव हुन थाल्यो, शक्तिशालीले दुर्बललाई अपहेलन गर्न थालियो अनि क्रमशः सामाजिक अन्यायका असहिष्णु पथको सुरुवात भयो ।
कालाको ठाउँमा गोराहरू हेपिने अनि गोराको ठाउँमा काला हेपिने, स्थानीयले आप्रवासीहरूलाई हेप्ने, एक पाइला जग्गा सिमाका लागी रगतका खोलाहरू बगे, जित्नेले हार्ने पक्षलाई दास बनाए, मान्छेले मान्छेलाई मान्छेको दर्जा दिन छाडे जसका अप्रत्यक्ष पदचिह्नहरू आज पनि समाजमा छ । कुनै एउटा जात या कुलमा जन्मेकै कारणमा जीवनभरि हेपिन पर्ने अनि दोस्रो दर्जाको नागरिक अथवा अनागरिक बनेर बाँच्नुपर्ने यो कस्तो सामाजिक न्याय थियो ?
A call for a justice in digital economy भन्ने नाराका साथ सन् २०२२ को सामाजिक न्याय दिवस मनाइँदै छ । डिजिटल अर्थतन्त्रमा सामाजिक न्यायको सुनिश्चितताका लागि सन् २०२२ को सामाजिक न्याय दिवसले विशेष पैरवी गर्दै छ ।
आजको दिनले पूर्ण रोजगारी र सामाजिक समावेशिताको पैरवी पनि गर्दछ, आर्थिक रूपमा सङ्घर्ष गरिरहेको नेपालजस्तो देशमा धेरैजसो रोजगारीहरू अनौपचारिक क्षेत्रले ओगटेको छ, यसो हुँदा सामाजिक सुरक्षा र समावेशीताका कुराहरूमा खलल गर्न सक्ने सम्भावना धेरै रहन्छ । नेपाल सरकारले विभिन्न कार्य योजना, आवधिक योजना र रणनीति अनि राष्ट्रिय योजना बनाएर सामाजिक न्याय, लैगिंक समानता अनि सामाजिक सुरक्षाका योजना, ऐन आदिहरू ल्याएको छ ।
नेपाल सरकारले सामाजिक सुरक्षाका प्रावधानहरू समावेश गरेको ऐन पनि ल्याएको छ, नेपाली पावन भूमिमा सामाजिक न्याय र समावेशिताको सदैव वास रहोस् ।
रगतको रगं देखि हड्डीका बनावटसम्म एकै भएका मान्छेहरूको मुटु यदि छ भने उसले मान्छे मान्छेमा विभेद देख्न हुँदैन भन्ने धारणा सहित सामाजिक न्यायको अवधारण अगाडि आयो, आज विश्व सामाजिक न्याय दिवस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्र सङ्घको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । सोही अनुसार सदस्य राष्ट्रहरूले बर्सेनि यो दिवस मनाउँदै आएका छन् ।
बहु पहिचान सहितको नेपाल अनि नेपालीले विभिन्न प्रकारका सामाजिक असन्तुलन अनि सामाजिक अन्यायहरू सहन गर्दै आएका छन् । पानी चल्ने या पानी नचल्ने जस्ता धेरै विभेदकारी वर्गहरूको अनावश्यक तह बनाइएको समाज अहिले सुस्तरी एकै सेरोफेरोमा सरोबर मिसिँदै गएको छ । नयाँ पुस्ताका नेपालीहरू सामाजिक समानतामा विश्वास राख्दछन्, फेरि हामी त हाम्रो पात्रो चलाउने स्मार्ट पुस्ताका स्मार्ट पुस्ता हौ कि कसो ? आउनुहोस् समान समाजको सपना साकार पारौँ .
सुयोग ढकाल

Liked by: