आउँदा दिनहरु
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व २ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ८ दिन पछि
-
८भदौप्रदोष व्रत ९ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति १३ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस १६ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत १७ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी १८ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ १९ दिन पछि
-
१९भदौराधा जन्मोत्सव २० दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २१ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत २२ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस २३ दिन पछि
-
२३भदौ
-
२४भदौ
-
२५भदौचेपाङ चोनाम पर्व/विश्व आत्महत्या रोकथाम दिवस २६ दिन पछि
-
२६भदौ
-
२७भदौतृतीया श्राद्ध २८ दिन पछि
-
२८भदौचतुर्थी श्राद्ध २९ दिन पछि
-
२९भदौपञ्चमी श्राद्ध/राष्ट्रिय बाल दिवस ३० दिन पछि
-
३०भदौषष्ठी श्राद्ध ३१ दिन पछि
-
३१भदौसप्तमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस ३२ दिन पछि
-
१असोज
-
२असोज
-
३असोज
-
४असोजदशमी श्राद्ध/दशमी श्राद्ध ३६ दिन पछि
-
५असोज
-
६असोज
-
७असोज
-
८असोजचतुर्दशी श्राद्ध/चतुर्दशी श्राद्ध ४० दिन पछि
-
९असोजऔंसी श्राद्ध/ पितृ विसर्जन ४१ दिन पछि
-
१०असोज
-
११असोजविश्व पर्यटन दिवस ४३ दिन पछि
-
१२असोज
-
१३असोजविश्व मुटु दिवस/विश्व ओजोन तह बचाउ दिवस ४५ दिन पछि
-
१५असोजअन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ४७ दिन पछि
-
१६असोजफूलपाती/विश्व अहिंसा दिवस ४८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- जनै पूर्णिमा / रक्षा बन्धन/गाईजात्रा/ऋषितर्पणी/क्वाति खाने दिन/संस्कृत दिवस
- Janai Purnima/ Rakshya Bandhan/Gaijatra/Rishi Tarpani/Kwati Khane Din/Sanskrit Diwas
- के उपहार दिने यो रक्षाबन्धनमा ?
- तिमी सँग प्रेम
- फुल झरेको देखे
- Singh Sankranti/Walke Parwa
- सिंह संक्रान्ति/वल्के पर्व
- Ropai Jatra
- रोपाइँ जात्रा
- Poornima Vrata
- पूर्णिमा व्रत
- Pradosh Vrata/International Day of the World's Indigenous Peoples
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस
- Bridge to Terabithia
- छन्द कविताकाे सँगालो: अन्तरिक्षको धर्ती
- नेपालगञ्जीय परिवेशकाे कथा: पानीको घाम
- पुस्तक समीक्षाः खुशीकाे बिहानी
- Putrada Ekadashi Vrata
- नाग पूजा गर्ने विधि
- IKIGAI : Book Review
- साउन महिनामा गिफ्ट बाडौँ खुशी साटौँ !
- आमा
- के हो काल सर्प योग ?
- 'शिव'लाई चिन्नुहोस् ?
- महादेव बाबालाई मनपर्ने ११ कुरा
- ॐ नमः शिवायको अर्थ र महत्व
- श्रावण र रुद्रीको महिमा
- शिवलाई पशुपति किन भनिन्छ ?
- शिवका ज्ञानहरु
- श्रावण महिनाको सोमबार विशेष
- आउँदा दिनहरूमा Telehealth को महत्व
- जन्मवार फल
- राहु–केतु ग्रहको पौराणिक कथा
- न भोक छ न निन्द्रा
- जन्म लग्न र फल
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
साउन कृष्ण सप्तमी
विश्व स्तनपान सप्ताह प्रारम्भ

लाजको समाज, स्तनपानका लागि पनि लजाउनु पर्ने कहिलेसम्म ?
न्यूनतम आधारमा जीवन व्यतित गरिरहेको नेपाली समाजमा धेरै प्रकारका लाज र धकका विषयहरु पाइलैपिच्छे भेटिन्छन् । यस्ता लाज र धकका लागि एक तमासले एउटा शब्दकोष नै पनि बनेको छ । जस्तो कि शारीरिक लाज, सामाजिक लाज, लैङ्गिक छनोटको लाज, जात वा धर्मको लाज, बाँझोपनाको लाज र अहिले त परिवर्तित परिप्रेक्ष्यमा अनलाइन लाज पनि ।
आज म चर्चा गर्न चाहन्छु एउटा यस्तो लाजबारे जुन नेपालमा मात्र होइन, संसारका सबै स्थान र सहर, गाउँ र कुनाकाप्चामा पनि लजाइने गरिन्छ । त्यो हो– बालबच्चालाई स्तनपान गराउँदा लाग्ने लाज ! कुनै जित नभएको लाज हो यो । अझ महिलाहरुले बालबच्चा पाएनन् भने पुरुषको तुलनामा उनीहरुमाथि धेरै खिसीट्युरी गरिन्छ । अनि बालबच्चा पाएर घर बाहिर स्याहारसुसार गरियो भने अझ बढी खिसी गरिन्छ । झन् सार्वजनिक स्थानमा महिलाले आफ्ना बालबच्चालाई स्तनपान गराउँदै छन् भने त्यो निकै ठूलो खिसीको विषय बन्छ, ठूलो लाजको विषय बन्छ ।
अझ दुखद कुरा त त्यतिबेला हुन्छ जब कुनै महिलाले विभिन्न कारणले आफ्ना बालबच्चालाई स्तनपान गराउन पाउँदिनन् । स्तनबाट दुध नआएर वा कार्यालय समयको व्यस्तताका कारण वा अन्य कुनै कारणले एउटी महिलाले आफ्नो शिशुलाई स्तनपान गराउन नपाएर अन्य स्रोतको दुध वा पौष्टिकपुरक वा फर्मूला दुध खुवाउनु पर्दा झन् बढी खिसी गरिन्छ । यस्तो अवस्थामा झन् आमाहरुलाई समाजमा ज्यादै लज्जित गराउने सँस्कार हाम्रो समाजमा व्याप्त छ ।
सार्वजनिक बाटोको छेउमा मूत्र त्याग गर्दा सामान्य मान्ने हाम्रो समाजले महिलाहरुलाई आफ्नै तवर वा परिस्थितिअनुसार शिशुको स्याहार गर्दा भने खिसी गरिन्छ, लाजको विषय बनाउने गरिन्छ । आमाहरुले खुलारुपमा र निर्धक्का साथ शिशुलाई स्तनपान गराउन पाउनु कुनै रकेट साइन्स होइन, हाम्रो जीवन र अझ भावी पुस्ताका लागि एउटा स्वागतयोग्य कदम हो ।
उदाहरणको लागि तपाईं आफूलाई एउटा शिशुको रुपमा परिकल्पना गर्नुहोस्, आमाको छातीमा टासेर सारीको सप्को वा अन्य कपडाले छोपेर खाना खानु के त्यति सहज र सरल, खुला र सामाजिक हुन्छ जति खुलारुपमा खाना खाँदा हुन्छ < यो समाजले हामीलाई सदियौँदेखि स्तनपानलाई एउटा नितान्त प्राइभेट र गोप्य विषयका रुपमा चित्रण गरिदिएको छ । वास्तवमा यो कुनै गोप्य कुरा होइन किनकि शिशु हुर्काउनु कुनै अपराध होइन । बरु आमा बनेर शिशुको स्याहारसुसार गर्नु सम्पूर्ण मानव जातिकै लागि शानको विषय हो । तर, यहाँ व्याप्त विभिन्न सोच र कुप्रथाका कारण मातृत्वको समय अप्ठ्यारो र आमा बन्नका लागि एउटी महिलालाई असहज हुँदै गएको छ । मातृत्वको समयमा आमाहरुलाई सामान्य जीवनयापन गर्न सजिलो बनाइदिनु हाम्रो कर्तव्य होइन र ?
यसो भन्नुको अर्थ आमाहरुले सार्वजनिक स्थानमा स्तन देखाउँदै हिँड्नुपर्छ भन्ने हाम्रो आशय होइन । तर, धेरै सार्वजनिक स्थलहरु जस्तै एयरपोर्ट, बसस्ट्यान्ड, अनि नाम चलेका अन्तर्राष्ट्रिय स्तरका रेष्टुरेन्टहरुमा पनि विशेषतः स्तनपानका लागि सुरक्षित, शान्त र सफा ठाउँहरुको व्यवस्था हुँदैन । अनि आमाहरुले आफ्ना शिशुलाई सार्वजनिक स्थलमा स्तनपान गराउन अप्ठ्यारो मानेर वा ठाउँ नपाएर आफ्ना बालबालिकालाई फर्मूला दुध खुवाएमा वा स्तनपान नगराउँदा शिशुमा पर्ने असर र चुकाउनु परेको असरको मूल्यको लेखाजोखा कसले गर्ने ? स्वास्थ्य, विज्ञान र पोषणविदहरुले कम्तिमा सुरुका दुई वर्ष सम्पूर्णरुपमा शिशुलाई स्तनपान गराउन पर्ने कुरा गरिरहँदा हाम्रो समाज यो विषयमा कत्तिको संवेदनशील छ त ? फेरि अर्कोतिर स्तनपान गराउनाले आमाको सौन्दर्यमा असर पर्छ भन्ने गलत धारणाका कारण आमाहरुले शिशुलाई स्तनपान नगराएको विषय पनि आफ्नै ठाउँमा छ ।
स्तनपान सामान्य तर अति महत्वपूर्ण हो भन्ने स्थापित गराउन र यसको महत्व समाजमा सहजै स्वीकार्य बनाउन धेरै कसरत गर्नु पर्ने देखिन्छ । १ अगस्टदेखि ७ अगस्टसम्म विश्व स्तनपान दिवस सप्ताह मनाइँदै छ, यी कुराहरुको पनि सम्बोधन होस् । शुभकामना !
राजन शाह
जनस्वास्थ विज्ञ
ग्रुप फर टेक्निकल असिस्टेन्ट
धोवीघाट, ललितपुर

Liked by: