आउँदा दिनहरु
-
२३असोजविश्व हुलाक दिवस भोलि
-
२४असोज
-
२५असोज
-
२६असोजविजया दशमी/देवी विसर्जन ४ दिन पछि
-
२७असोज
-
२८असोजदशैं विदा ६ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस ८ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत १७ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत २० दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत २१ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती २२ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा २४ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा २६ दिन पछि
-
१९कार्तिकतिहार बिदा २७ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत २८ दिन पछि
-
२२कार्तिकछठ पर्व ३० दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस ३१ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ३६ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ४० दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ४२ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ४३ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ४४ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ४६ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ४८ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ४९ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ५१ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ५३ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ५४ दिन पछि
-
१७मंसिर
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
साहित्य / ब्लग
- Book Review: Being Billy
- हाम्रो चाहना
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- परिकल्पना
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
भदौ शुक्ल अष्टमी
राष्ट्रिय बाल दिवस | भौमाष्टमी व्रत
निर्दोष आँखा, हैरान पार्ने गरी दोहोरिएका सामान्य प्रश्नहरू । तोते बोली, कार्टुनमा रमाउने बानी । बद्माश र शैतानी व्यवहारहरू । अनि तिनीहरूका अवोध गतिविधि, बालबालिकाका जाँधुई आँखाहरू । अनि तीभित्र रहेका सामान्य सपनाहरूका अगाडि त सायद प्रकृतिले हामी मानिसलाई पनि यही रूपमा रहिरहन बनाएका हुन् कि जस्तो पनि लाग्छ । अर्थात्, भदौ २९ गते हरेक वर्ष नेपालले यिनै बालबालिका र तिनको सुरक्षा अनि संरक्षणका लागि बाल दिवस मनाउने गरिन्छ ।
नेपाली परिवेशमा राष्ट्रिय बाल दिवस
विक्रम सम्वत् २०२१ भाद्र ४ गतेबाट नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । उतिबेला भाद्र ४ गते बाल दिवस मनाउने चलन थियो । तत्कालीन बडारानी रत्न राज्यलक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणमा थिइन् । त्यहाँ उनले महात्मा गान्धीको जन्म दिवसमा बाल दिवस मनाएको देखिन् । उक्त दिन सामाजिक रूपमा थुप्रै कामहरू हुने गरेको चाल पाइन् । उनी नेपाल फर्केपछि भाद्र ४ गतेलाई राष्ट्रिय बाल दिवसको शंखनाद गरेकी हुन् ।
रत्न राज्यलक्ष्मीदेवी शाहको जन्म दिन पारेर भाद्र ४ लाई बाल दिवस बनाइने चलन शुरुआत भयो । यसरी भाद्र ४ गते पारेर नेपालले ४२ वटा बाल दिवस मनायो । अन्ततः २०६३ देखि मुलुक गणतान्त्रिक पथमा लम्कदै गर्दा नेपालले भाद्र २९ लाई बाल दिवसका रूपमा स्थापित गर्यो । यस वर्षको भाद्र २९ को बाल दिवसमा हामी सबैलाई स्वागत छ ।
बालपनको यादहरू हामीहरू सबैसँग ताजा छ । हामीमध्ये धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि । किनभने बालापन छ नै यति मीठो कि आज खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको सम्झना गर्दा मनमा आउने मिठास धेरै गुणा गुलियो हुन्छ ।
श्रृष्टिका कोपिलाहरू हुन बालबालिका, अनि यी कोपिलाहरूलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानव पुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ । तसर्थ, बालबालिकाहरूलाई ज्ञान, सीप, धारणाको सकारात्मक र आशावादी विचारहरूको विचारोपण गर्न जरुरी छ ।
छाला चाउरी परेका बुढाबुढीहरूदेखि भर्खरै जुगाको रेखी पलाउँदै गरेका किशोरसम्म, ठूला ठूला दार्शनिकदेखि गणितज्ञसम्म सबै जनाहरूलाई बालापन प्रिय छ । आधारभूत मौलिक ज्ञानहरू, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभूत अक्षराम्भ लगायतका शिक्षाहरूले गर्दा बालापन सदासर्वदा याद रहन्छ नै ।
बालापनामै हामीले हाम्रो सिक्ने क्षमता विकास गरेका हौँ । पाइलाका ठेस र पैतालाका घाउले हामीलाई गुरुत्वाकर्षण बल सिकायो होला । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरूको नाम सिक्दै गयौँ होला । आमाको हातले खुवाएको गाँस चपाउँदै हामीले आफैँ खान सिक्यौं होला । हामीले पहिले ‘क’ सिक्यौँ अनि ‘क’ बाट कछुवा । विद्यालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला । छेउकै बेञ्चमा बस्ने साथी जसलाई हामीले सोझै ‘तिमी’, ‘तपाईं’ केही नभनी ‘तँँ’ भनेका हुन्छौँ । उसको र उनको उपस्थितिले हामीलाई मित्रता सिकाएको होला । कापीका पानाहरूले हामीहरूलाई अक्षर लेख्न सिकायो होला ।
बालापनाका तिनै सिकाईका अध्यायहरूले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिइरहन्छ । फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले भनेका थिए ‘मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ, तर विस्तारै ऊ दायित्वको डोरीले बाँधिदै जान्छ ।’ यस अर्थमा संसारमा एउटा बालबालिका भन्दा स्वतन्त्र अरु कोही छैन । निर्दोष र स्वतन्त्र त्यो मलिलो बालमष्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरू छर्न जरुरी छ ।
मानिसलाई उसले लगाउने लुगाले होइन, उसको विचारले चिन्न सिकाउनु जरुरी छ । ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरूलाई भन्न जरुरी छ । बाटोमा फोहोर उठाउन आउने मानिस र चिल्लो गाडीमा बसेर अफिस जाने मानिसबीचमा, सम्पत्तिबीचको फरक भन्दा पनि मानवतारूपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनीहरूलाई सिकाउन पर्छ । कारमा बसेर सपिङ्ग मल होइन, खाली खुट्टा हरियो दुबोमा उफ्रेर नाच्दाको रमाइलो उनीहरूलाई सिकाउनु पनि जरुरी छ ।
पछिल्लो पुस्ताको बाल्यकाल र हालको बाल्याकालमा धेरै फरक छ । उतिखेर डन्डिबियो र लुकामारीमा हुर्केका पुस्ताका तुलनामा आजभोलिका बालबालिका कम्प्युटर गेम र अनलाइन भिडियो, अनि मोबाइल खेलेर हुर्किरहेका छन् । समय परिवर्तनशील छ तथापि उनीहरूलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्दत गर्न पाउँदाको असीम आनन्द सबै कुराहरूबारेमा जानकारी गराउन र मानवीय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्छ ।
सानामा प्रशस्त माया पाएका बालबालिकाहरूले मात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन् । बालपनको यो संसार मायामा अडेको छ । तसर्थ, आफ्ना बालबालिकालाई माया गर्न, उनीहरूका जिज्ञासाका सरल उत्तर दिन अनि उनीहरूलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔँ । हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनीहरूले लेखेका अक्षर अर्थात् ह्यान्डराइटिङ्गका आधारमा तुलना नगरौँ । हरेक बच्चा आफैँमा विशेष छन् । केवल उनीहरूमा भएको क्षमताको पहिचान गरी त्यसलाई उजागर गर्न प्रोत्साहन गरौँ । बालबालिकाका निम्ति पैसा भन्दा धेरै समय लगानी गर्न जरुरी छ । उनीहरूलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मानिस र सरल मानिस बन्न प्रेरित गरौँ ।
आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँछ । बालबालिका यस जगतका लागि अनुपम उपहार हुन् । उनीहरूले विशेष माया र सम्मान पाउनपर्छ । आजको दिन ती बालबालिकालाई पनि याद गरौँ, जसमाथि विभिन्न स्थान र शैलीमा दुव्र्यवहार गरिन्छ अनि भइरहेको पनि छ । अपहेलना गरिन्छ, जो बिरामी परेका छन् । उपचारको पहुँचमा छैनन् र ती बालबालिकाहरू जो खुशी छैनन्, तिनीहरूको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नु नै आजको दिनको उद्देश्य हो ।
आजको दिन गत वर्ष झैँ एउटा अर्को नयाँ बाल दिवस मनाइँदै गर्दा बुबा–आमाले पनि आफ्ना छोराछोरीसँग आफ्नो सम्बन्धका बारेमा सोच्न जरुरी छ । जीवन एकदमै ब्यस्त हुँदै गएको छ, तथापि के उहाँहरूले आफ्ना छोराछोरीका लागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन ? के तपाई–हाम्रा बालबालिका सही दिशातर्फ उन्मुख भइरहेका छन् या छैनन्, यदि छैनन् भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पुर्याउनु जरुरी छ । बाल दिवस औपचारिकतामा मात्र सीमित नहोस् । यहाँ न त श्रवणकुमार माटोबाट आएका हुन् न त आतकंवादीहरू आकाशबाट झरेका हुन् । हाम्रा बालबालिका असल हुन्, असल सोचून्, असल बोलून् र असल देखून्, सबैलाई शुभकामना ।
भौमाष्टमी व्रत
सनातन धर्मका अनुयायीहरूले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् । यस दिनको भोज–भत्तेर भन्दा पर बसेर अध्यात्मिक फलका लागि व्रत लिने चलन पनि आफैँमा अनुपम छ । भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।
अष्टमी तिथिमा शक्तिको उपासना गर्दाको फल धेरै मिल्छ भन्ने विश्वास गरिन्छ । भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरूको विशेष पूजाका उपस्थिति रहने गर्छ ।
अन्य व्रतहरूमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरूको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: