आउँदा दिनहरु
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा भोलि
-
२३वैशाखसीता जयन्ती व्रत २ दिन पछि
-
२४वैशाख
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ५ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस ११ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १३ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १६ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस १८ दिन पछि
-
९जेठअपरा एकादशी व्रत १९ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २० दिन पछि
-
११जेठसिथि चःह्रे २१ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २२ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २५ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २७ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस २८ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३० दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३४ दिन पछि
-
२५जेठप्रदोष व्रत ३५ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३७ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ३८ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ३९ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४१ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४३ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४४ दिन पछि
-
४असारगोरखकाली पूजा ४५ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४७ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ४९ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ५२ दिन पछि
-
१२असार
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
भदौ शुक्ल अष्टमी
राष्ट्रिय बाल दिवस | भौमाष्टमी व्रत

निर्दोष आँखा, हैरान पार्ने गरी दोहोरिएका सामान्य प्रश्नहरू । तोते बोली, कार्टुनमा रमाउने बानी । बद्माश र शैतानी व्यवहारहरू । अनि तिनीहरूका अवोध गतिविधि, बालबालिकाका जाँधुई आँखाहरू । अनि तीभित्र रहेका सामान्य सपनाहरूका अगाडि त सायद प्रकृतिले हामी मानिसलाई पनि यही रूपमा रहिरहन बनाएका हुन् कि जस्तो पनि लाग्छ । अर्थात्, भदौ २९ गते हरेक वर्ष नेपालले यिनै बालबालिका र तिनको सुरक्षा अनि संरक्षणका लागि बाल दिवस मनाउने गरिन्छ ।
नेपाली परिवेशमा राष्ट्रिय बाल दिवस
विक्रम सम्वत् २०२१ भाद्र ४ गतेबाट नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । उतिबेला भाद्र ४ गते बाल दिवस मनाउने चलन थियो । तत्कालीन बडारानी रत्न राज्यलक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणमा थिइन् । त्यहाँ उनले महात्मा गान्धीको जन्म दिवसमा बाल दिवस मनाएको देखिन् । उक्त दिन सामाजिक रूपमा थुप्रै कामहरू हुने गरेको चाल पाइन् । उनी नेपाल फर्केपछि भाद्र ४ गतेलाई राष्ट्रिय बाल दिवसको शंखनाद गरेकी हुन् ।
रत्न राज्यलक्ष्मीदेवी शाहको जन्म दिन पारेर भाद्र ४ लाई बाल दिवस बनाइने चलन शुरुआत भयो । यसरी भाद्र ४ गते पारेर नेपालले ४२ वटा बाल दिवस मनायो । अन्ततः २०६३ देखि मुलुक गणतान्त्रिक पथमा लम्कदै गर्दा नेपालले भाद्र २९ लाई बाल दिवसका रूपमा स्थापित गर्यो । यस वर्षको भाद्र २९ को बाल दिवसमा हामी सबैलाई स्वागत छ ।
बालपनको यादहरू हामीहरू सबैसँग ताजा छ । हामीमध्ये धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि । किनभने बालापन छ नै यति मीठो कि आज खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको सम्झना गर्दा मनमा आउने मिठास धेरै गुणा गुलियो हुन्छ ।
श्रृष्टिका कोपिलाहरू हुन बालबालिका, अनि यी कोपिलाहरूलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानव पुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ । तसर्थ, बालबालिकाहरूलाई ज्ञान, सीप, धारणाको सकारात्मक र आशावादी विचारहरूको विचारोपण गर्न जरुरी छ ।
छाला चाउरी परेका बुढाबुढीहरूदेखि भर्खरै जुगाको रेखी पलाउँदै गरेका किशोरसम्म, ठूला ठूला दार्शनिकदेखि गणितज्ञसम्म सबै जनाहरूलाई बालापन प्रिय छ । आधारभूत मौलिक ज्ञानहरू, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभूत अक्षराम्भ लगायतका शिक्षाहरूले गर्दा बालापन सदासर्वदा याद रहन्छ नै ।
बालापनामै हामीले हाम्रो सिक्ने क्षमता विकास गरेका हौँ । पाइलाका ठेस र पैतालाका घाउले हामीलाई गुरुत्वाकर्षण बल सिकायो होला । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरूको नाम सिक्दै गयौँ होला । आमाको हातले खुवाएको गाँस चपाउँदै हामीले आफैँ खान सिक्यौं होला । हामीले पहिले ‘क’ सिक्यौँ अनि ‘क’ बाट कछुवा । विद्यालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला । छेउकै बेञ्चमा बस्ने साथी जसलाई हामीले सोझै ‘तिमी’, ‘तपाईं’ केही नभनी ‘तँँ’ भनेका हुन्छौँ । उसको र उनको उपस्थितिले हामीलाई मित्रता सिकाएको होला । कापीका पानाहरूले हामीहरूलाई अक्षर लेख्न सिकायो होला ।
बालापनाका तिनै सिकाईका अध्यायहरूले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिइरहन्छ । फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले भनेका थिए ‘मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ, तर विस्तारै ऊ दायित्वको डोरीले बाँधिदै जान्छ ।’ यस अर्थमा संसारमा एउटा बालबालिका भन्दा स्वतन्त्र अरु कोही छैन । निर्दोष र स्वतन्त्र त्यो मलिलो बालमष्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरू छर्न जरुरी छ ।
मानिसलाई उसले लगाउने लुगाले होइन, उसको विचारले चिन्न सिकाउनु जरुरी छ । ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरूलाई भन्न जरुरी छ । बाटोमा फोहोर उठाउन आउने मानिस र चिल्लो गाडीमा बसेर अफिस जाने मानिसबीचमा, सम्पत्तिबीचको फरक भन्दा पनि मानवतारूपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनीहरूलाई सिकाउन पर्छ । कारमा बसेर सपिङ्ग मल होइन, खाली खुट्टा हरियो दुबोमा उफ्रेर नाच्दाको रमाइलो उनीहरूलाई सिकाउनु पनि जरुरी छ ।
पछिल्लो पुस्ताको बाल्यकाल र हालको बाल्याकालमा धेरै फरक छ । उतिखेर डन्डिबियो र लुकामारीमा हुर्केका पुस्ताका तुलनामा आजभोलिका बालबालिका कम्प्युटर गेम र अनलाइन भिडियो, अनि मोबाइल खेलेर हुर्किरहेका छन् । समय परिवर्तनशील छ तथापि उनीहरूलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्दत गर्न पाउँदाको असीम आनन्द सबै कुराहरूबारेमा जानकारी गराउन र मानवीय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्छ ।
सानामा प्रशस्त माया पाएका बालबालिकाहरूले मात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन् । बालपनको यो संसार मायामा अडेको छ । तसर्थ, आफ्ना बालबालिकालाई माया गर्न, उनीहरूका जिज्ञासाका सरल उत्तर दिन अनि उनीहरूलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔँ । हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनीहरूले लेखेका अक्षर अर्थात् ह्यान्डराइटिङ्गका आधारमा तुलना नगरौँ । हरेक बच्चा आफैँमा विशेष छन् । केवल उनीहरूमा भएको क्षमताको पहिचान गरी त्यसलाई उजागर गर्न प्रोत्साहन गरौँ । बालबालिकाका निम्ति पैसा भन्दा धेरै समय लगानी गर्न जरुरी छ । उनीहरूलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मानिस र सरल मानिस बन्न प्रेरित गरौँ ।
आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँछ । बालबालिका यस जगतका लागि अनुपम उपहार हुन् । उनीहरूले विशेष माया र सम्मान पाउनपर्छ । आजको दिन ती बालबालिकालाई पनि याद गरौँ, जसमाथि विभिन्न स्थान र शैलीमा दुव्र्यवहार गरिन्छ अनि भइरहेको पनि छ । अपहेलना गरिन्छ, जो बिरामी परेका छन् । उपचारको पहुँचमा छैनन् र ती बालबालिकाहरू जो खुशी छैनन्, तिनीहरूको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नु नै आजको दिनको उद्देश्य हो ।
आजको दिन गत वर्ष झैँ एउटा अर्को नयाँ बाल दिवस मनाइँदै गर्दा बुबा–आमाले पनि आफ्ना छोराछोरीसँग आफ्नो सम्बन्धका बारेमा सोच्न जरुरी छ । जीवन एकदमै ब्यस्त हुँदै गएको छ, तथापि के उहाँहरूले आफ्ना छोराछोरीका लागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन ? के तपाई–हाम्रा बालबालिका सही दिशातर्फ उन्मुख भइरहेका छन् या छैनन्, यदि छैनन् भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पुर्याउनु जरुरी छ । बाल दिवस औपचारिकतामा मात्र सीमित नहोस् । यहाँ न त श्रवणकुमार माटोबाट आएका हुन् न त आतकंवादीहरू आकाशबाट झरेका हुन् । हाम्रा बालबालिका असल हुन्, असल सोचून्, असल बोलून् र असल देखून्, सबैलाई शुभकामना ।
भौमाष्टमी व्रत
सनातन धर्मका अनुयायीहरूले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् । यस दिनको भोज–भत्तेर भन्दा पर बसेर अध्यात्मिक फलका लागि व्रत लिने चलन पनि आफैँमा अनुपम छ । भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।
अष्टमी तिथिमा शक्तिको उपासना गर्दाको फल धेरै मिल्छ भन्ने विश्वास गरिन्छ । भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरूको विशेष पूजाका उपस्थिति रहने गर्छ ।
अन्य व्रतहरूमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरूको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: