आउँदा दिनहरु
-
७वैशाख
-
८वैशाख
-
९वैशाखविश्व पृथ्वी दिवस २ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ४ दिन पछि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस ९ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ११ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १३ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत १४ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १६ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १७ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १८ दिन पछि
-
२६वैशाखकानुन दिवस १९ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २१ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २४ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २८ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३० दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३३ दिन पछि
-
११जेठनृसिंह जयन्ती ३५ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३७ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३८ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३९ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४० दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ४२ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४४ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४६ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४७ दिन पछि
साहित्य / ब्लग
- Chaitey Dashain | Bhaumasthami
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- Ram Navami: The Ram Sita Conversation
- गौरी व्रत
- Gauri Vrata
- Welcome to the new year of Bikram Sambat, 56.7 years ahead of AD.
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- तेल लगाउने र नीमको पात खाने दिन
- Tel Lagaune ra Nimko paat khane din
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
सोह्रश्राद्ध प्रारम्भ

बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै जल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका आफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ ।
दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । यस वर्ष भने मलमासको कारण सोह्र श्राद्द यस महिनामा परेको छ भने दशैं कार्तिक महिनामा परेको छ । तृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा आफ्ना बाबू, बाजेलगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाई र महत्वलाई थप स्पष्ट पार्छ ।
यतिबेला अधिकांश तराइको भूभाग बाढिको विनास र त्यसले दिएको कृषि चुनाैतिबाट बाहिर निस्किएर सामान्य जनजीवन जिउने प्रयास गर्दै हुनुहुन्छ, यस बाहेक धेरै ठाउँमा बारीको मकै पाकीसके होलान, धान रोपेर भ्याइयो होला, आँपका बोटहरु अब केवल पातमात्र झुन्डिएका छन्, थोरै हरीया अनि बाक्लो खैरो ।
१६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ-आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन ।
यसरी पूर्णिमाबाट शुरुभएको पितृपक्ष औंशीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिका दिन हिन्दूधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ । विहानै देखि माैलिक विशेषता बोकेका पारम्परीक नैवेध तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पँहेलो केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पुजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।
वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजूभार्इले गर्नेगर्दछन् । सर्वपितृ औंशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिनेगर्दछ । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दू शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गीक असमानतासित पनि जोडेर हेरिनेगरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ ।
सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिएको भएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ । भाञ्जा भाञ्जी अनि चेलीबेटीको उपस्थितिवेगैर श्राद्धकर्म पूर्ण हुनै सक्दैन । पुत्र अनि पुत्री पितृकालागि समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वस्फूर्त सहभागिता र कर्ताकै रुपमा निभाउन थालिएको भूमिका अत्यन्त सराहनीय छ, धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहिं कतै भेदभावको ज्ञान दिदैन ।
अब कुरो पितृलोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिनपुस्ताहरु रहने गरेको मानिन्छ । बैतर्णि नदि भएको यस पितृ लोकमा बैतर्णि नदी तरेमा स्वर्ग लोक पुगिने जन-विश्वास छ । स्वर्गलोकका राजा ईन्द्र हुन् भनें पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।
पितृपक्षको कुरा गर्दा महाभारतको यूद्धसंग कथा जोडीएर आउँछ, महाभारतको यूद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रुपमा सुनचाँदी बस्त्रआभूषण आदी प्रदान गरियो । भोजनकालागि बास्तविक खानानै आवश्यक पर्नेमा किन राजा ईन्द्रले उनलाई सुनचाँदी ईत्यादि खान दिएका भन्ने कौतुहलमा कर्णले स्वर्गका राजा ईन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा ईन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदिमात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्गलोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्प्ष्ट पार्दछन् । यसरी आफूलाई यसबिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिनकालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किम्बदन्ति नै पितृ पक्षको शुरुवातका रुपमा मानिन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस् !
सुयोग ढकाल
आउँदा दिनहरु
-
७वैशाख
-
८वैशाख
-
९वैशाखविश्व पृथ्वी दिवस २ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ४ दिन पछि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस ९ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ११ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १३ दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत १४ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १६ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १७ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १८ दिन पछि
-
२६वैशाखकानुन दिवस १९ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) २१ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २४ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २८ दिन पछि
-
६जेठसीता जयन्ती व्रत ३० दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३३ दिन पछि
-
११जेठनृसिंह जयन्ती ३५ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३७ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३८ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३९ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ४० दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ४२ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४४ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४६ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४७ दिन पछि
साहित्य / ब्लग
- Chaitey Dashain | Bhaumasthami
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- Ram Navami: The Ram Sita Conversation
- गौरी व्रत
- Gauri Vrata
- Welcome to the new year of Bikram Sambat, 56.7 years ahead of AD.
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- तेल लगाउने र नीमको पात खाने दिन
- Tel Lagaune ra Nimko paat khane din
- Sombare aaunshi Barta | International Day of Human Space Flight
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- Ghodejatra
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा

Liked by: