आउँदा दिनहरु
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा भोलि
-
२३वैशाखसीता जयन्ती व्रत २ दिन पछि
-
२४वैशाख
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ५ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस ११ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १३ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १६ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस १८ दिन पछि
-
९जेठअपरा एकादशी व्रत १९ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २० दिन पछि
-
११जेठसिथि चःह्रे २१ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २२ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २५ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २७ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस २८ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३० दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३४ दिन पछि
-
२५जेठप्रदोष व्रत ३५ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३७ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ३८ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ३९ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४१ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४३ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४४ दिन पछि
-
४असारगोरखकाली पूजा ४५ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४७ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ४९ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ५२ दिन पछि
-
१२असार
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
विश्व मधुमेह दिवस

आज १४ नोभेम्बर । विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रुपमा संयुक्त राष्ट्रसंघले पनि आधिकारिकता दिन थालेको हो ।
मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रुपमा मधुमेह वा डायबेटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।
यो वर्ष अर्थात् सन् २०२१ का लागि विश्व मधुमेह दिवसको नारा चाहिँ ‘एक्सेस टु डायबेटिज केयर’ रहेको छ । अर्थात्, मधुमेह उपचारमा पहुँच ।
जीवनशैली र वंशानुगत कारणले वर्षेनी विश्वभर लाखौँ मानिसहरु मधुमेहको शिकार बनिरहेका छन् ।
अहिले मधुमेह वा डायबेटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरुबाट प्रताडित हुनु पर्दैन ।
आउनुहोस्, आज हाम्रो पात्रोमा पनि हामी मधुमेहबारे आधारभूत विषयमा छलफल गरौँ । यो सामग्री तयार पार्न हामीले विभिन्न चिकित्सकको सुझाव र सल्लाह लिएका छौँ ।
मधुमेह वा डायबेटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनिरहेका हुन्छौँ ।
विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबेटिज भएको हुनसक्ने अनुमान भएको छ । चिकित्सकहरुले डायबेटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् ।
डायबेटिज दुई प्रकारका हुन्छन् । टाइप वान डायबेटिज र टाइप टु डायबेटिज ।
हाम्रो प्यान्क्रियाजका कोषहरु भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबेटिज वा मधुमेहलाई टाइप वान डायबेटिज भनिन्छ । यो विशेषतः बच्चाहरुमा देखिन्छ । तर, यसको अर्थ अरु उमेर समूहका मानिसहरुमा यो हुँदैन भन्ने होइन । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो ।
अब कुराकानी गरौँ, दोस्रो प्रकारको मधुमेहबारे । यो अहिले नेपालमा वा विश्वका मानिसहरुमा देखिने सबैभन्दा कमन डायबेटिज हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबेटिज भनिन्छ ।
हाम्रो प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबेटिज हुन्छ ।
हाम्रो शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ । हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ ।
यो डायबेटिज हुने प्रमुख कारण चाहिँ मोटोपना हो । अहिले विश्वभर मानिसहरुमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबेटिजको मुख्य कारक पनि मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरुले देखाएका छन् ।
आधुनिक हुने नाममा हामीले गर्ने हेलचक्र्याइँका कारण पनि हामी डायबेटिजको शिकार हुने सम्भावना बढ्दै गएको छ । डायबेटिजको अर्को कारण हो, तनाव लिनु वा स्ट्रेस ।
त्यस्तै, उच्च रक्तचाप भएका र कोलेस्ट्रोरेल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । त्यस्तै, वंशानुगत रुपमा पनि मधुमेह सर्न सक्छ ।
मधुमेह कुनै ठूलो रोग नभएको पछिल्लो उपचार पद्धतिले पनि प्रमाणित गरिसकेको छ । यसलाई समयमा नै उपचार गर्ने हो भने यसबाट हामीले छुटकारा पाउन सकिन्छ ।
त्यसो त समय समयमा हामीले रगत जाँच गरेर समयमा नै यसको उपचार गर्ने हो भने यसलाई नियन्त्रणमा लिन त्यति सजिलो छैन । प्रिडायबेटिज भएको थाहा पाउँदा नै हामीले शरीरको तौल घटाउने हो भने विश्वभर भएका अनुसन्धानबाट के प्रमाणित भएको छ भने हामीलाई मधुमेह नै हुँदैन ।
प्रिडायबेटिज थाहा पाएपछि शरीरको तौल ७ प्रतिशत घटाएकाहरुलाई नै डायबेटिजको सम्भावना निकै कम भएको अध्ययनहरुले प्रमाणित गरेका छन् ।
यसको अर्थ हो, डायबेटिजबाट बच्न सबैभन्दा पहिले हामीले शरीरको तौललाई सन्तुलनमा राख्नु पर्ने हुन्छ ।
डायबेटिजको डर पनि हुने तर हामीले बजारमा पाइने जंक फुड, रक्सी तथा चुरोट पनि नछोड्ने हो भने मधुमेह सन्तुलनमा आउन निकै गाह्रो हुन्छ । त्यसो त धेरै जंक फुड खाने, चुरोट र रक्सी सेवन धेरै गर्नेहरुको हृदयघातको सम्भावना पनि बढी हुन्छ । त्यसैले पनि मधुमेह नियन्त्रणमा ल्याउन चाहनेहरुले पनि यस्ता बानी तत्काल त्याग्नु पर्छ ।
मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । मधुमेह भएका मानिसहरुले त खानामा विशेष ध्यान दिनु पर्छ । डायबेटिज भएको प्रमाणित भयो भने धूमपान र मध्यपान गर्नै हुँदैन ।
सबैभन्दा पहिले हामीले प्रोसेस्ड खानेकुरा खाने बानीलाई कम गर्नुपर्छ । बजारको प्रोसेस्ड खानेकुरा भन्दा घरमा पकाइएका पौष्टिक तथा ताजा खानेकुराले हामीलाई स्वास्थ्य राख्न आवश्यक हुन्छ ।
डायबेटिज भइसकेको प्रमाणित भएमा खाने कुरामा हामीले सकेसम्म काब्रोहाइड्रेट खानु हुँदैन । जस्तो कि हामीले दैनिक खाने भातमा काइब्रोहाइड्रेट निकै धेरै हुन्छ । अनि योसँगै हामीले खाने तरकारीमा आलु राखिएको छ भने त यो झन् खतरानक हुन्छ ।
मधुमेह भएका मानिसहरुले पनि दैनिक एक पटक भात खाँदा त हुने चिकित्सकहरुले बताउँछन् । तर, यसका लागि पहिले चिकित्सकीय सल्लाह लिनु पर्ने उनीहरु बताउँछन् । त्यस्तै, फलफूललाई प्राथमिकतामा राखे पनि मधुमेह हुनेहरुले क्यान जुसहरु खानै नहुने बताउँछन् । त्यस्तै, डायबेटिज हुनेहरुले रातो मासु खानै नहुने पनि चिकित्सकहरुले सुझाव दिन्छन् ।
मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मिर्गौला, कलेजो, मुटु, आँखालगायतका हाम्रा महत्त्वपूर्ण अंगमा ठूलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बचौँ । यसका लागि समयमा नै चिकित्सकसँग सल्लाह गरौँ ।
समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्नु होला, मधुमेह र अन्य रोगबारे समयमा नै थाहा भयो भने यस्ता रोगहरुको उपचार सम्भव छ ।
विश्व मधुमेह दिवसको अवसरमा हाम्रो पात्रोको तर्फबाट तपाईंहरुलाई सुस्वास्थ्यको कामना ।

Liked by: