आउँदा दिनहरु
-
२९असोज
-
३०असोज
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत १० दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत १३ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत १४ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती १५ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा १७ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा १९ दिन पछि
-
१९कार्तिकतिहार बिदा २० दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत २१ दिन पछि
-
२२कार्तिकछठ पर्व २३ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस २४ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत २९ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ३३ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ३५ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ३६ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ३७ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ३९ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ४१ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ४२ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ४४ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ४६ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ४७ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ५२ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ५३ दिन पछि
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ५५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- के काम
- म भन्छु नी कहानी के हो भनेर
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- शुभारम्भ
- आँखा
विश्व टेलिभिजन दिवस
आज विश्व टेलिभिजन दिवस । टेलिभिजनसँग जोडिएका हाम्रा अनुभूति र पुराना ती दिनहरुबारे चर्चा गर्नु पहिले विश्वमा टेलिभिजन दिवस किन मनाउन थालियो भन्नेबारे चर्चा गरौँ ।
२१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाउन थालिएको लामो समय भइसकेको छ । टेलिभिजनले हाम्रो समाजमा पार्न सक्ने प्रभाव र यसको बढ्दो प्रभावकारिताको मूल्याङ्कन गरेर संयुक्त राष्ट्रसंघको महासभामा नै २१ नोभेम्बरलाई विश्व टेलिभिजन दिवस मनाउन थालिएको हो । विश्वका विभिन्न देशमा भइरहेका राजनीतिक गतिविधि, राजनीतिक परिवर्तन, शान्ति यात्रा, सुरक्षालगायतका विषयले समाजको सुरक्षामा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन थालेको हो ।
हुन पनि टेलिभिजन अब विश्वमा सन्चार र वैश्वीकरणको एउटा माध्यम बनेको छ जसले हाम्रा विचार र निर्णयलाई प्रभाव पार्ने मात्र होइन, हामीलाई सूचित गर्न, मनोरञ्जनका लागि र कुनै पनि निर्णय लिन सहयोग गरिरहेको छ ।
सन् १९९६ मा पहिलो पटक विश्व टेलिभिजन फोरमको आयोजना पनि भएका थियो । यतिबेला विश्वमा टेलिभिजन आविष्कार भएको ६९ वर्ष पुगिसकेको थियो । २१ वर्षका फिलो टेलर फन्सवर्थले पहिलो पटक सन् १९२७ मा टेलिभिजन आविष्कार गरेको मानिन्छ । अचम्म त के भने उनी १४ वर्षको हुँदासम्म उनको घरमा बिजुली नै थिएन । पछि उनी हाइस्कुलमा पढ्न थालेपछि चलिरहेको फोटोलाई पनि क्यामेरामा कैद गर्ने विषयमा सोच्न थाले र त्यसलाई नै विभिन्न माध्यमबाट एउटा साधनबाट अर्को साधनमा सार्ने प्रयास गरे । उनको यो प्रयासमा उनका साथीहरुको पनि निकै ठूलो साथ र सहयोग थियो ।
तर, टेलिभिजनको आविष्कार एक जनाको प्रयासबाट मात्र भएको होइन । त्यसैले टेलिभिजनका आविष्कारक को हुन् भन्ने प्रश्नमा एक जनाको मात्र नाम लिनु पनि उपयुक्त हुँदैन । चाल्र्स फ्रान्सिस जेन्किन्स, जोन लेगी बेयर्ड, केन्जिरो ताकायानागी फन्सवर्थसँगै लिइनु पर्ने तीन नाम हुन् जसले आज टेलिभिजन यो स्वरुपमा आउनुमा ठूलो भूमिका निर्वाह गरेका छन् । बेयर्डले बेलायतमा, फन्सवर्थले अमेरिकामा, ताकायानागीले जापानमा टेलिभिजनको विकासका लागि एउटै समयमा सोचेका थिए, एक दुई वर्षको हेरफेरमा टेलिभिजनको विकासमा सहयोग पुर्याएका थिए ।
सन् १९२७ मा पहिलो पटक कल्पना गरिएको टेलिभिजनलाई आजभोलि हामी छोटकरी रुपमा टिभीको नामले मात्र चिनिरहेका पनि हुन्छौँ । अब त नेपालका गाउँगाउँमा पनि घरघरमा टिभी पुगिसकेको छ, केही ठाउँमा पुग्ने क्रम पनि जारी छ । जे होस्, सन् २०२१ मा आइपुग्दा धेरैले टिभीबारे सुनिसकेका छौँ, टिभी हेरिसकेका छौँ । पछिल्लो समय आमसन्चारमा वा सूचनाका लागि पनि भिडियोको प्रयोग बढ्न थालेको छ । मोबाइलमा होस् या अन्य कुनै डिभाइसमा हामीले अब भिडियो हेरिरहेका हुन्छौँ । डिजिटल डिभाइसहरुमा यसरी भिडियो हामीले हेर्न अहिले पाउनुको कारण पनि सन् १९२७ मा टेलरले चलिरहेका दृश्यलाई एक ठाउँबाट अर्को ठाउँमा क्यामेराबाट खिचेर प्रसारण गर्नेबारे सोच्नु हो ।
‘टुडे टिभी’ नाराका साथ यो वर्ष विश्वभर टेलिभिजन दिवस मनाउन थालिएको छ ।
अब लागौँ, हाम्रा पुराना दिनहरुमा । नेपालमा पहिले राणाहरुले आफ्नो दरबारमा सजाउनका लागि टिभी बेलायतबाट ल्याएका थिए भन्ने सुनिन्छ । २०४१ सालमा पहिलो पटक नेपाल टेलिभिजन सुरु भए पछि चाहिँ यसको व्यापकता बढ्न थाल्यो । अनि गाउँहरुमा ब्ल्याक एन्ड ह्वाइट टिभी पुग्न थाले, घरका छतहरुमा एन्टेना देखिन थाले । तर, यसको व्यापकता त्यस्तो भइसकेको थिएन कि घरघरमा टिभी होस् । त्यति बेला त पूरै गाउँमा एक जनाको घरमा मात्र टिभी हुनसक्थ्यो । अनि छानामा बुस्टरसहित झुन्डिएका अल्मुनियमका पाइपबाट बनेका एन्टेना । त्यस्ता एन्टेनाहरु यताउता सारेर, सिग्नल टिपेपछि झ्यारझ्यार भए पनि आउने टिभीका दृश्यहरु हेर्न मानिसहरु हतारहतारमा हुन्थे । धार्मिक प्रवचनका कार्यक्रम हुन् या केही सिरियलहरु आउने समय किन नहोस्, टिभीको सिमितताले सबैलाई समय र बार पनि कण्ठ हुन्थ्यो ।
अहिले त टिभीको स्वरुपमा पनि निकै परिवर्तन आइसकेको छ, घरको छतमा राखिने एन्टेनाहरु विस्थापित भएका छन्, घरघरमा टिभी पुग्न थालिसकेको छ । नत्र त्यति बेला श्यामश्वेत टिभी, च्यानलहरु फेर्न र हेर्न बटार्नु पर्ने गोलो घुम्ने बटन, टिभी हुँदा सम्पन्नताको परिचय हुने भएकाले पनि कतिले धान बेचेर टिभी किने, कतिले जग्गै बेचेर पनि टिभी जोडे । कतिपयको दाइजोमा टिभी हुँदा गर्वको महसुस गरियो ।
नेपालमा विस्तारै टिभीले प्रभाव कस्तो छोड्न थाल्यो भने बालबालिकादेखि वृद्धवृद्धाहरु आफू अनुकूल कार्यक्रमहरु टिभीमा झुम्मिएर हेर्ने भए । घरमा हजुरबाहजुरआमाका लागि धार्मिक कार्यक्रम, बाहरुका लागि समाचार र समसामयिक तथा सिरियलहरु र बालबालिकाका लागि बाल कार्यक्रमहरु चर्चाको केन्द्रमा रहन थाल्यो ।
सन् १९८० र ९० को दशकमा हुर्किएका युवाहरुका लागि अहिले पनि ती दिन सम्झिने हो भने नेपाल टेलिभिजनमा शनिबार आउने फिल्म, कार्टुन, विश्व घटना र हिजोआजका कुराजस्ता सिरियलहरु अहिले पनि ताजै होलान् । विश्वकप फुटबल श्यामश्वेत टिभीमा हेरेको सम्झना अहिले पनि कतिपयमा होला । हामीले नै त हो, टिभी घरहरुमा आउन थालेपछि फेरि भिसिआर, डेक ल्याएर फिल्म हेर्न थालेको । अनि हिजो जस्तै लाग्दैन र सुपर म्यारियोजस्ता खेलहरुलाई पनि टिभीमा जोडेर खेलेको ?
तर, अब यी दिनहरु अतित जस्तै लाग्छन् । यो स्वभाविक पनि हो, अहिले त टिभी अब स्लिम भएको छ, सानो भएको छ र एउटा टिभीमा सयौँ च्यानलहरु आउन थालेका छन् । अनि टिभीमा आउने कार्यक्रमहरुको संख्या पनि निकै बढेको छ, कृषिसम्बन्धी कार्यक्रम मात्र होइन, स्वास्थ्यसम्बन्धी कार्यक्रम, योगा र समाचारहरु क्षणक्षणमा टिभीमा आइरहेका छन् ।
यही टिभीमा त हो हामीले देखेका केही अनुहारहरु पहिलो पटक, जो स्थापित भए, अहिले पनि राष्ट्रिय राजनीतिमा प्रभाव राख्छन् । उनीहरुका विचार र विमर्शका कार्यक्रमहरुले नै त हाम्रो समाजमा पनि प्रभाव पारिरहेका हुन्छन् । अनि हामीसँग सम्झनाहरु पनि पक्कै छन्, टिभी कार्यक्रमहरुका कारण नै हामीले हाम्रो स्वास्थ्यमा पार्ने असर र स्वास्थ्यलाई थप राम्रो बनाउन गर्नु पर्ने प्रयासबारे पनि थाहा पाएका छौँ ।
अब त हामीसँग पुराना टिभीका दिनहरु धेरै सम्झनामा रहनेछन् । किनकि विश्वमा मात्र होइन, नेपालमा पनि अनलाइन टिभीको अभ्यास सुरु भइसकेको छ । अनि टिभीमा आउने कार्यक्रमहरु हामीले अब हातहातमा मोबाइलमा नै पनि हेर्न सक्ने भएका छौँ ।
टिभीको स्वरुप र तौरतरिकामा आएको यो परिवर्तनमा पनि अब हामी अभ्यस्त भइसकेका छौँ । यसबाट हामीले हाम्रो समाजलाई थप समुन्नत बनाउन सिकौँ, विश्वका घटना र सूचनाहरुबाट प्रेरित भएर अगाडि बढ्ने सिकौँ ।
हाम्रो पात्रोको तर्फबाट तपाईंहरु सबैलाई विश्व टेलिभिजन दिवसको शुभकामना ।

Liked by: