आउँदा दिनहरु
-
८माघ
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस ३ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४ दिन पछि
-
१३माघद्रोण नवमी ५ दिन पछि
-
१५माघभीमा एकादशी व्रत ७ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत ८ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत १० दिन पछि
-
१९माघविश्व सिमसार दिवस ११ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस १३ दिन पछि
-
२५माघरविसप्तमी व्रत १७ दिन पछि
-
२६माघगोरखकाली पूजा १८ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस २३ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार २७ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस २८ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस २९ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३० दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ३३ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ३८ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ३९ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ४१ दिन पछि
-
२४फागुननारी दिवस ४५ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ४८ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ५३ दिन पछि
-
३चैतपाहाँचःह्रे ५४ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ५५ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ५६ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ५९ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ६० दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ६१ दिन पछि
-
१२चैत
ज्योतिषहरू
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
कार्तिक शुक्ल पूर्णिमा
खग्रास चन्द्रग्रहण/गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई मात्र)/निम्बार्काचार्य जयन्ती/चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान समाप्ति/विश्व रेडियोग्राफी दिवस
विसं २०७९ साल कार्तिक २२ गते पूर्णिमाको दिन पर्न गएको चन्द्र ग्रहण र यस ग्रहणको विषयमा केही कुरा गरौँ ।
सामान्यतया चन्द्र ग्रहण पूर्णिमाकै दिनमा पर्ने गर्दछ । यो चन्द्र ग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्र ग्रहण हो । नेपाल सहित युरोपको उत्तरपूर्वि भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टीक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिनेछ । नेपाली आकाशमा भने यस चन्द्र ग्रहण एक घण्टा २३ मिनेट देखिनेछ ।
चन्द्रोदय: साँझ ५ :११ चन्द्र ग्रहणको सुरुवात
उन्मीलन या मध्यावधि: साँझ ५: २७
मोक्ष: साँझ ६: ३४
चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुन्छ । यस ग्रहणको सुतक काल बिहान ८ बेर ११ मिनेटमा नै सुरु हुन्छ, यस पछि कुनै पनि शुभ कार्य नगर्न सल्लाह दिइएको पाइन्छ ।
के हो त चन्द्र ग्रहण ?
यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो ।
खग्रास र खण्डग्रास चन्द्र ग्रहण
ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ ।
के ग्रहण नराम्रो हो ?
सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सङ्कट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसँग ग्रहणलाई जोडेर हेर्ने चलन भएता पनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ ।
ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ ।
यस चन्द्र ग्रहणले अशान्ति र असहिष्णु तत्त्वहरूको नाश गरोस्, नेपालमा अमन चैन फैलियोस् । पूर्व मेची देखि पश्चिम महाकाली अनि विदेशमा रहनुभएका सबै नेपाली हृदयहरूमा शान्तिको शीतलता चन्द्रले प्रदान गरुन् ।
गुरु नानक जयन्ती
आजको दिन गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरु पर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाका साथ मनाउने गर्दछन् ।
संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरू छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रवक्ताले सिकाउने ज्ञान र दिने दिव्योपदेश एउटै छ, माया, सद्भाव, सत्यता अनि अहिंसाको मार्ग ।
गुरु नानक जयन्तीमा के के गरिन्छ ?
कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभात फेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभात फेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । बिहानको समय यसरी गरिने भजनलाई 'असा दि भार' भनिन्छ । यस्ता भेलाहरूलाई 'अमृत भेला' भनिन्छ र 'अमृत भेला' पछी 'लगांरु' अर्थात् नि:शुल्क सामुदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरू गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरू आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समुदायका मान्छेहरू त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहिष्णुताको एउटा अद्भुत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबै जना समान छन् भन्ने सन्देश पनि दिएको छ ।
दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ 'गुरु ग्रन्थ साहिब'को ४८ घण्टासम्म अध्ययन गरेर गुरु पर्वको दिन विधीविधान अनुरूप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्ययनलाई 'अखण्डपथु' भनिन्छ ।
नगर कीर्तन
यस क्रममा गुरु पर्वको एक दिनअघि नगर कीर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतिक झाँकीहरू निकालिने गरिन्छ । जसमा गुरु ग्रन्थ साहिबको झुलुवा (पालकी) बोकेर भजन कीर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झाँकीहरूमा सिख समुदायको परम्परागत हतियारहरू जस्तै: भाला, तरवारहरु, पन्जाबी फलामे चक्कु आदिको प्रदर्शन र त्यससँग सम्बन्धित आत्मरक्षामा आधारित पारम्परिक खेल देखाइने गरिन्छ ।
'रहरास साहिब पाठ'
रात्रिकालीन भजनकिर्तनलाई 'रहरास साहिब पाठ' भनिन्छ । भारतको पन्जाब, हरियाणा, चन्दिगढ लगायतका ठाउँमा अत्यन्तै उत्साह र उत्सर्गका साथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समुदायहरूले आजको दिनलाई हर्षका साथ मनाउने गरेका छन् ।
नेपालमा पनि धेरै ठाउँमा गुरुद्वारा रहेका छन्, ती सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरु नानकलाई सम्झिइने गरिन्छ । काठमाण्डौको कुपण्डोलमा पनि गुरुद्वारा रहेको छ, आजको दिन त्यहाँ भेला भएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मान्छेहरूको पनि उत्साहजनक संलग्नता सहभागिता देख्न पाइन्छ ।
यस संसारलाई अझै धेरै गुरु नानकहरू जस्ता महान् गुरुहरू र महान् वचनको खाँचो छ, सत्मार्ग अवलम्वनगर्ने धैर्यता अनि भक्ति मार्गप्रतिको अटल आशा सदासर्वदा कायम होस् । सम्पूर्ण शिख समुदायमा यस विशेष दिनको शुभकामना । सबैको जय होस् ।
निम्बार्काचार्य जयन्ती
आज निम्बार्काचार्य जयन्ती पनि हो । हामीमध्ये धेरैले गुरु निम्बार्काचार्यको नाम नसुनेका पनि हुन सक्छौँ । आउनुहोस्, आज निम्बार्काचार्य गुरु बारे संक्षिप्तमा कुराकानी गरौँ ।
गुरु निम्बार्काचार्यका बारेमा
गुरु निम्बार्काचार्यको जन्म भारतीय क्षेत्रमा गोदावरी नदी तटमा वैदुर्यपत्तन नामको सहरमा भएको मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यको जन्म द्वापर युगमा नै भएको मान्छन् भने कतिपयले इसा कालको ११ औँ शताब्दीमा भएको मान्छन् ।
गुरु निम्बार्काचार्यका नाम रहनुको कारण चाहिँ निमको रुख र सूर्यको प्रसङ्ग रहेको छ । निम्बार्क अर्थात् निमको रुख र अर्क अर्थात् सूर्य भन्ने भएकाले पनि यहीबाट गुरु निम्बार्काचार्यको नाम रहेको तर्क गरिन्छ ।
गोदावरी किनारमा जन्मिए पनि गुरु निम्बार्काचार्यको साधना चाहिँ यमुना तटमा भएको मानिन्छ । एक दिन गुरु निम्बार्काचार्य आफ्नो आश्रममा बसिरहँदा दण्डी स्वामी त्यहाँ पुगेको विश्वास गरिन्छ । त्यति बेला साँझ छिप्पिइसकेको मानिन्छ ।
साँझ परिसकेपछि आफूले भोजन नगर्ने दण्डी स्वामीले बताएपछि गुरु निम्बार्काचार्यले साँझको पाहुनालाई भोकै पठाउन नचाहेको र आँगन छेउको निमको रुखमा सूर्य देवता उत्पन्न गराएको विश्वास गरिन्छ । सूर्य देखिएपछि दण्डी स्वामीले भोज गरेको विश्वास अहिले पनि चर्चा हुने गरेको छ । यही प्रसङ्गपछि गुरुको नाम निम्बार्काचार्य रहेको विश्वास गरिन्छ ।
गुरु निम्बार्काचार्यलाई सूर्यको अवतार पनि मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यलाई भगवान् विष्णुको सुदर्शन चक्रको अंश पनि मान्छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु निम्बार्काचार्यको जन्म भएको मानिन्छ । त्यसैले पनि यसलाई विशेष चासो, महत्त्व र सम्मानका साथ मनाइन्छ ।
यो पावन दिनको सबैलाई शुभकामना ।
चतुर्मास र कार्तिक स्नान समापन
कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन ।
यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मङ्गल कार्यहरू रोकिएको मानिन्छ । आजबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने विश्वास रहेको छ ।
हुन पनि अब मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्धका साइतहरू धमाधम सुरु हुन्छन् ।
चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठुला पूजाआजा अब आजबाट सुरु हुन्छन् । तपाईँहरूले पनि विशेष केही गर्ने योजना बनाउनु भएको छ भने हाम्रो पात्रो परिवारको तर्फबाट तपाईँहरू सबैलाई शुभकामना ।
चतुर्मास सँगसँगै सनातनी हिन्दु धर्मालम्बीहरुका लागि आजबाट कार्तिक स्नान पनि समापन भएको छ । बडादसैँको समापनसँगै सुरु भएको कार्तिक स्नान आजबाट समापन भएको हो ।
आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राति जाग्राम बसेसँगै औपचारिक रूपमा बडादसैँ सकिएको थियो, आजबाट अब कार्तिक स्नान पनि सकिएको छ ।
अब त चिसो पनि निकै बढिसकेको छ । विहानपख हाम्रो धर्ती शीतले लपक्कै भिजेको हुन्छ । चिसो सुरु भएसँगै हामीले हाम्रो स्वास्थ्यको पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । हामीले पनि तपाईँहरू सबैलाई आफ्नो विशेष ख्याल दिन अनुरोध गरेका छौँ र सुस्वास्थ्यको कामना पनि गरेका छौँ है ।
विश्व रेडियोग्राफी दिवस
पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स(रे अथवा विकिरण भनेर बुझ्दछौँ र आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठुलो महत्त्व छ । धेरै जनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रूपमा लिएको पाइन्छ, हामी अस्पताल जाँदा हाम्रो एक्स रे गर्ने रेडियोग्राफी देखि हाम्रो एक्स(रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधुनिक एक्स रे उपकरणहरू सञ्चालन गर्ने प्राविधिकहरू यस प्रविधिको उदाहरणीय सारथि बनी सक्रिय छन् ।
यस दिन किन मनाइन्छ ?
विश्वभरका रेडियोग्राफरहरूले रेडियोग्राफीलाई क्यारियरको रूपमा प्रवर्द्धन गर्न, आधुनिक स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान र निदान इमेजिङ र विकिरण थेरापीको जनचेतना बढाउने मौकाको रूपमा यस दिनलाई विश्वभरि नोभेम्बर ८ तारिखमा मनाउने चलन छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
८माघ
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस ३ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४ दिन पछि
-
१३माघद्रोण नवमी ५ दिन पछि
-
१५माघभीमा एकादशी व्रत ७ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत ८ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत १० दिन पछि
-
१९माघविश्व सिमसार दिवस ११ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस १३ दिन पछि
-
२५माघरविसप्तमी व्रत १७ दिन पछि
-
२६माघगोरखकाली पूजा १८ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस २३ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार २७ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस २८ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस २९ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३० दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ३३ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ३८ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ३९ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ४१ दिन पछि
-
२४फागुननारी दिवस ४५ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ४८ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ५३ दिन पछि
-
३चैतपाहाँचःह्रे ५४ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ५५ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ५६ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ५९ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ६० दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ६१ दिन पछि
-
१२चैत
ज्योतिषहरू
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन