आउँदा दिनहरु
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ३ दिन पछि
-
३१जेठयोगिनी एकादशी व्रत/विश्व रक्तदाता दिवस ५ दिन पछि
-
३२जेठ
-
१असारमिथुन संक्रान्ति ७ दिन पछि
-
२असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ८ दिन पछि
-
५असार
-
६असारविश्व योग दिवस / संगीत दिवस १२ दिन पछि
-
१०असाररविसप्तमी व्रत/सूर्य पूजा / भूमी पूजा १६ दिन पछि
-
११असार
-
१४असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस २१ दिन पछि
-
१६असारशनि प्रदोष व्रत/अन्तराष्ट्रिय सहकारी दिवस २२ दिन पछि
-
१७असारविश्व खेलकुद पत्रकार दिवस २३ दिन पछि
-
१८असार
-
२४असाररवी सप्तमी व्रत ३० दिन पछि
-
२६असारविश्व जनसंख्या दिवस ३२ दिन पछि
-
२८असारकामिका एकादशी व्रत ३४ दिन पछि
-
२९असारभानु जयन्ती ३५ दिन पछि
-
३०असार
-
१साउन
-
२साउनमलमास शुरू / मत्स्यनारायण मेला शुरू ३९ दिन पछि
-
१०साउनबुधाष्टमी व्रत ४७ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ४९ दिन पछि
-
१३साउनपद्मिनी एकादशी व्रत/विश्व बाघ दिवस ५० दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन ५२ दिन पछि
-
१६साउनपूर्णिमा व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ ५३ दिन पछि
-
२१साउनअन्तर्राष्ट्रिय मित्रता दिवस ५८ दिन पछि
-
२३साउनविश्व भू-संरक्षण दिवस ६० दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय आदिवासी दिवस ६१ दिन पछि
-
२७साउनपरमा एकादशी व्रत/अन्तर्राष्ट्रिय युवा दिवस ६४ दिन पछि
-
२८साउनप्रदोष व्रत ६५ दिन पछि
-
३१साउनमलमास समाप्ति / मत्स्यनारायण मेला समाप्ति ६८ दिन पछि
-
३२साउनगुंलापर्व आरम्भ ६९ दिन पछि
-
१भदौसिंह संक्रान्ति ७० दिन पछि
-
२भदौवराह जयन्ती ७१ दिन पछि
-
४भदौनाग पञ्चमी व्रत ७३ दिन पछि
-
५भदौकल्की जयन्ती ७४ दिन पछि
-
६भदौतुलसीदास जयन्ती ७५ दिन पछि
-
७भदौगौरा पर्व (सम्बन्धित क्षेत्रमा) ७६ दिन पछि
ज्योतिषहरू
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
साहित्य / ब्लग
- सन्दीप लामाको 'तिमि छौ तिमि' मा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम
- World Yoga Day/ Music Day
- विश्व योग दिवस / संगीत दिवस
- International Day for the Elimination of Sexual Violence in Conflict/World Refugee Day
- द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस/विश्व शरणार्थी दिवस
- सपना के हो ? ज्योतिष शास्त्र अनुसार यसको अर्थ के !!
- आमा
- लू (Heartstroke) बाट कसरी बच्न सकिन्छ ?
- आशै भएन
- Mithun Shankranti
- मिथुन संक्रान्ति
- Pradosh Vrata/World Elder Abuse Awareness Day
- प्रदोष व्रत/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- Yogini Ekadashi/World Blood Donor Day
- World Day to Combat Desertification and Drought
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस
- From Awareness to Action: Empowering Change for Our Earth
- पाठेघरको मुखको क्यान्सर
- A Book Review: Douglas Adams’ The Hitchhiker’s Guide to the Galaxy
- टाइफाइडको ज्वरो
- सुनसान गाउँ बस्ती
- देशभक्ति
- के तपाईंको कुण्डलीमा सरकारी जागिरको योग छ?
- युरिक एसिडले हुने बाथ रोग - गाउट (Gout) को समस्या
- ए आकाश
- खुट्टा मर्कँदा के गर्ने ?
- The name of the book- The Owl Was Afraid Of The Dark
- पुस्तक समीक्षाः सर्पको गाउँ
- जन्मदिनमा के उपहार दिने ? केहि सुझावहरू
- Jitiya Parwa/Nawami Shraddha
- पित्तथैलीको पत्थरी
- डन्डिफोरको कारण र रोकथाम
- दादुराको परिचय लक्षण तथा रोकथाम
- Book Review: Man’s Search for Meaning
- एकलव्य : सफलताकाे मुख्य कडी कर्ममा निरन्तरता
- चिया
- जानेलाई
- Book Review : “Why The Whales Came”
- कथा समीक्षा : डाेमु र डाेजीको भ्रमण
- जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा)/नवमी श्राद्ध
- Mahalakshmi Barta Samaapti/Ashtami Shraddha/World Smile Day
- महालक्ष्मी व्रत समाप्ति/अष्टमी श्राद्ध/विश्व मुस्कान दिवस
- Saptami Shraddha/World Teachers Day
- सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस
- Khasti Shraddha/World Animal Day
- षष्ठी श्राद्ध/विश्व पशु दिवस
- Mangal Chauthi Wrata/Panchami Shraddha
- मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध
- Chaturthi Shraddha/World Non Violence Day
- मजदुर
- ग्रामीण स्वास्थ्य सेवामा टेलिहेल्थको भूमिका
- THREE CUPS OF TEA - A BOOK REVIEW
- रुद्राक्ष महिमा तथा परिचय भाग - ७
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- चोखो माया
- एक जिन्दगी
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
मंसिर कृष्ण तृतिया
महागुरु फाल्गुनन्द जयन्ती

भनिन्छ, युग पुरुषहरूको जन्मका लागि निकै लामो समय लाग्छ; एउटा लामो कालखण्डमा एक जना मात्र युग पुरुषको जन्म हुन्छ भन्ने विश्वास पनि गरिँदै आइएको छ । यस्ता युग पुरुषहरूले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा युगौँ युगसम्म पनि समाजलाई सकारात्मक प्रभाव पार्ने र उत्प्रेरणाको पथमा अविचलित यात्रा गराइरहने विश्वास पनि गरिन्छ । यस्ता युग पुरुषहरूले आफूले मोक्ष मात्र प्राप्त गर्दैनन्, त्यसलाई समाजमा उपयोगी होस् भनेर ज्ञानको भण्डारलाई बाँड्ने पनि गर्छन् ।
हाम्रो पात्रोले यस्ता युग पुरुषहरूबारे पनि विभिन्न सामग्री प्रकाशित गर्दै आएको छ, उनीहरूको जन्म जयन्तीको अवसरमा इतिहासका विभिन्न पक्षहरूलाई हामीले उजागर गर्दै आएका छौँ ।
महापुरुष गुरु फाल्गुनन्द
आउनुहोस्, आज चर्चा गरौँ, त्यस्तै एक महापुरुष गुरु फाल्गुननन्दबारे । १९४२ सालमा पूर्व नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुननन्दसँग अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरूको मग हिम मन्दिरको स्थापना गर्न उहाँको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ ।
पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृति प्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न गुरु फाल्गुननन्दको विशेष भूमिका रहेको मानिन्छ । त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुननन्दको ठुलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेष गरि किराँत समुदायमा गुरु फाल्गुननन्दको चर्चा निकै चल्ने गरेको छ ।
राष्ट्रिय विभूति घोषणा
नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । अनि झापा जिल्लाको शान्तिनगरमा उहाँको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ ।
प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुननन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।
नेपालमा मात्र होइन, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा लिने गरेका छन् । फाल्गुननन्द जयन्तीको अवसरमा किराँत समुदायका अगुवाहरूले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् ।
समाज सुधारकका रूपमा पनि लिइने फाल्गुनन्द
समाज सुधारकका रूपमा पनि लिइने फाल्गुननन्दको पूरा नाम चाहिँ फाल्गुननन्द लिङ्देन हो । उहाँलाई अति प्रतिष्ठित गुरु, सत्य वक्ता र साधुका रूपमा पनि लिने गरिएको छ । उहाँले दिनुभएका दिव्य ज्ञान अनि परम सत्य वचनहरूले आज पनि मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ । यी नै सामाजिक अनि आध्यात्मिक चिन्तनका गुरु फाल्गुननन्दको सम्झनामा नेपालका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्छ ।
नेपालमा पहिलो पटक लिम्बु सम्मेलन
गुरु फाल्गुननन्दको दिव्य वचन तथा ज्ञानलाई आत्मसाथ गर्दै २०७० सालमा पहिलो पटक नेपालमा लिम्बु सम्मेलन पनि आयोजना गरिएको थियो । ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम्’ मूल नाराका साथ यो सम्मेलन आयोजना गरिएको थियो । यो सम्मेलनले लिम्बुहरूलाई अन्तर्राष्ट्रिय स्तरमा नै संस्थागत तथा सङ्गठित हुने वातावरण सिर्जना गरेको विश्वास गरिन्छ ।
गुरु फाल्गुननन्दका अहिंसाका सिद्धान्तहरू उदाहरणीय भएको पनि मानिन्छ ।
तर, १९४२ सालमा जन्मिँदा फाल्गुननन्दको सुरुवाती दिन सहज थिएन । बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साहिँला छोराका रूपमा जन्मिनुभएका फाल्गुननन्दको न्वारनमा नर ध्वज लिङ्देन नाम राखिएको थियो । तर, बाल्यकालमा सिकिस्त बिरामी भएपछि उहाँलाई बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलामसिंह रहन गयो । पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहलाई परिवर्तन गरेर उहाँको नाम फाल्गुननन्द रहेको हो ।
आठ वर्षको उमेरमा नै हत्या र हिंसाको विरोधमा फाल्गुननन्दले आफ्ना धारणा राख्नु भएको थियो । उहाँले नारी जाति सृष्टिकर्ता भएकाले उनीहरूलाई समाजमा उँचो सम्मान दिनु पर्ने, आफ्नो कूल देवतालाई सदा बिहान र बेलुका पूजा आराधना गर्नु पर्ने, माछा मासु, मदिरा सेवन गर्न नहुने धारणा राख्नु हुन्थ्यो ।
सेनामा रहँदा पनि साँझ बिहान पूजापाठमा लीन रहने भएकाले उहाँलाई उहाँकै साथीहरूले ध्यानी योगी, तपस्वीलगायतका उपनामले बोलाउने गरेका थिए । लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुननन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिनु भएको थियो ।
हत्याहिंसाका विरोधी, सत्य वचन र धर्म कर्ममा निष्ठ, समाज सुधारक महागुरु फाल्गुननन्दको आज परेको जन्म जयन्तीमा उहाँप्रति श्रद्धा सुमन !
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: