आउँदा दिनहरु
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस १५ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती १७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १९ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी २८ दिन पछि
-
९साउनसोम प्रदोष व्रत २९ दिन पछि
-
१०साउनगथांमुगः चःह्रे ३० दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ३२ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ३३ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ३५ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ३७ दिन पछि
-
१८साउनकल्की जयन्ती ३८ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ३९ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ४३ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ४४ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ४६ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ४८ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ५२ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ५८ दिन पछि
-
८भदौप्रदोष व्रत ५९ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ६३ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ६६ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत ६७ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी ६८ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ ६९ दिन पछि
-
१९भदौराधा जन्मोत्सव ७० दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ७१ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत ७२ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस ७३ दिन पछि
-
२३भदौ
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- Chaturmaas Wrata Aarambha/Harishayani Ekadashi Vrata
- जन्म लग्न र फल
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas
- दही चिउरा खाने दिन / राष्ट्रिय धान दिवस
- Pradosh Vrat/International Day against Drug Abuse and Illicit Trafficking
- Yogini Ekadashi
- चतुर्मास व्रत आरम्भ / हरिशयनी एकादशी
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- Mithun Shankranti/World Elder Abuse Awareness Day
- World Day to Combat Desertification and Drought
- विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
मंसिर कृष्ण नवमी*
वृश्चिक संक्रान्ति | अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

काठमाडौंमा मात्र होइन, नेपालका अधिकांश ठाउँमा चिसो बढ्न थालेको छ, जाडो सुरु भइसकेको छ । आज १ मंसिर । आजबाट मंसिर लाग्यो । मंसिरको महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रुपमा लिने गरिएको छ ।
अब दिनहरु क्रमश छोटा र राताहरु लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र विहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ ।
विहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरु, हाम्रा खेतका डिलहरु र सागसब्जी तथा बोटबिरुवाहरु । यसको अर्थ हो, अबका रातहरु झन् बढी चिसा भएका छन् ।
चिसो मौसममा अनेक रोगहरु प्नि फैलिन्छन् । सबैभन्दा सामान्य हो, रुघाखोकी । चिसो लाग्न सक्ने भएकाले अब हामीले आफ्नो स्वास्थ्यको पनि विशेष चासो दिनुपर्छ, टोपी, पञ्जा, मोजा तथा न्याना कपडाहरु हामीले अब दराजमा थन्काएका थियौँ भने निकाल्नुपर्छ । शिरक र ब्ल्याङ्केटको जोहो पनि त हामीले गरिसकेका छौँ होला । त्यसलाई पनि अब प्रयोग गर्न निकाल्नुपर्छ, जाडो रातलाई न्यानो बनाउनुपर्छ ।
मंसिरको महिना सुरु भएसँगै हाम्रो घरआँगनमा केही उत्सवहरु पनि आउँछन् । धेरै पहिलेदेखि यही मंसिरको महिनामा हुने विवाहलाई लक्षित गरेर नेपालमा अनेक गीत पनि बनेका छन्, गाइएका छन् । विवाह र ब्रतबन्धजस्ता सनातनी सँस्कारका लागि सबैभन्दा उपयुक्त महिना मंसिरलाई मानिन्छ । त्यसैले त मंसिरमा विवाहका साइतहरु हुन्छन् । अनि विवाहका लागि चाहिने गरगहना, कपडाहरु किन्नेको भीड पनि बजारमा देख्न सकिन्छ । विवाह र ब्रतबन्ध तथा अन्य शुभ कार्यका लागि सबैभन्दा उत्तम महिनाका रुपमा पनि मंसिरलाई लिइन्छ । वैदिक सनातन हिन्दूहरुका लागि त्यसैले पनि शुभ साइतको राजाका रुपमा लिइन्छ मंसिरलाई ।
एकातिर यस्ता साइतहरु हुने भएकाले मंसिरलाई शुभ साइतको महिना भनिन्छ भने आजकै दिनदेखि सूर्य वृश्चिक राशिमा प्रवेश गर्दछ । त्यसैले मंसिर संक्रान्तिलाई वृश्चिक संक्रान्ति पनि भनिन्छ । हाम्रो पात्रोअनुसार यो मंसिर संक्रान्ति आठौं संक्रान्ति हो ।
मंसिरको यो संक्रान्तिलाई कृषि कार्यका लागि पनि विशेष मानिन्छ । किनकि साउने संक्रान्तिदेखि रोपिएको मिहनेतको फल अर्थात् रोपाइँपछिको फल अब घरघरमा भित्र्याउने बेला भएको छ । खेतमा लहलह झुलेका धानका बाला हेर्दा यसै पनि मनमोहक देखिन्छ । सुनजस्तै फलेको धानलाई काटेर नीनमा सुकाएपछि अब विस्तारै कुन्यू पनि लगाइन्छ । नेपालमा कतिपय ठाउँमा त धान काटेर पनि सकियो होला, कतिपय ठाउँमा यस वर्षको नयाँ धानको चामलमा दही मिसाएर न्वागी पनि आजकै दिन खाइन्छ ।
नयाँ धानको चामल, नयाँ धानको चिउरा कुट्ने प्रचलन पनि नेपाली समाजमा रहेको छ । आजको दिन नयाँ धान भित्र्याउने ठाउँमा वा भूमिपाथी पूजा गर्ने दिन पनि हो ।
आजको दिन नेपालका लागि अर्को ऐतिहासिक दिन पनि हो । आजकै दिन नेपाल एकीकरणका नायक राष्ट्रनायक पृथ्वीनारायण शाहले नेपाल एकीकरणको घोषणा गरेको पनि मानिन्छ । यही कारणले आजको दिनलाई नेपाल दिवसका रुपमा मनाउनु पर्ने पनि आवाज सुनिन्छ । नेपालका २२ सय तथा २४ सय राज्यहरुलाई एक बनाउने अभियान पृथ्वीनारायण शाहले सुरु गरेकाले नै आज हामीले गर्वका साथ हामी नेपाली भन्न पाएका छौँ ।
मंसिरको यो महिनाले तपाईंहरु सबैलाई अझ सम्पन्न बनाओस्, श्रीवृद्धि गरोस्, जय होस् । हाम्रो पात्रोको तर्फबाट सबैलाई शुभकामना ।
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
‘विद्यार्थी परिवर्तनका संवाहक हुन् ।’
विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् ।
विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् ।
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।
सन् १९३९ को कुरा हो । नाजीहरुले चेक रिपब्लिकका विश्वविद्यालयहरुमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरुले केही विद्यार्थीहरुको हत्या मात्र गरेनन्, विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरुमा पनि पठाएका थिए । इतिहासको यो सन्दर्भबारे हाम्रो पात्रोको अर्को कुनै लेखमा फेरि छलफल गरौँला । त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । १२ सयभन्दा धेरै विद्यार्थीहरुलाई कन्सेन्ट्रेसन क्याम्पहरुमा पठाइएको थियो । अनि चेकका सबै विश्वविद्यालयहरु र कलेजहरु पनि बन्द गरिएका थिए ।
त्यो इतिहास, त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
थोरै चर्चा गरौँ, नेपाली राजनीतिक इतिहासमा विद्यार्थीको योगदानबारे । नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरुमा पनि विद्यार्थीहरुको विशेष भूमिका रहेको छ । २००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२/६३ सालमा नै किन नहोस्, विद्यार्थीहरुको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।
त्यसैले त आज पनि हामी कलेज तथा स्कुलहरुमा, विश्वविद्यालयहरुमा समेत विद्यार्थीलाई भोलिका कर्णाधार भन्छौँ, उनीहरुको महत्त्वलाई बिर्सन सक्दैनौँ ।
हाम्रो पात्रोको तर्फबाट विद्यार्थी दिवसको शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: