आउँदा दिनहरु
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा २ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ७ दिन पछि
-
१८फागुन
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १० दिन पछि
-
२१फागुनप्रतिनिधिसभा निर्वाचन २०८२ ११ दिन पछि
-
२४फागुननारी दिवस १४ दिन पछि
-
२७फागुनगोरखकाली पूजा १७ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २२ दिन पछि
-
३चैतपाहाँचःह्रे २३ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) २४ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन २५ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस २८ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस २९ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३० दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ३३ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ३५ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ३६ दिन पछि
-
१७चैतमहावीर जयन्ती ३७ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ३८ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४० दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ४३ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ४५ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ४६ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५० दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५१ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ५२ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन ५४ दिन पछि
-
५वैशाख
-
६वैशाखपरशुराम जयन्ती ५६ दिन पछि
-
७वैशाख
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
मंसिर कृष्ण एकादशी
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन/उत्पत्तिका एकादशी व्रत/अन्तर्राष्ट्रिय बाल दिवस
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन
नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७९ साल साउन १९ गतेको बैठकले प्रतिनिधिसभाका २ सय ७५ जना सदस्य र प्रदेशसभाका ५ सय ५० जना सदस्यका लागि मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेको छ हो ।
नेपालको कानुनी व्यवस्था अनुसार निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक अधिकार रहन्छ । मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभाका लागि १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक प्रणालीबाट निर्वाचित निर्वाचन आयोगले जनाएको छ ।
सात ओटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३ सय ३० जना र समानुपातिकतर्फ २ सय २० जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीबाट हरेक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने एक जना उम्मेदवार निर्वाचित हुनेछन् ।समानुपातिक प्रणालीमा दलहरूले पाएको मतका आधारमा निर्वाचित हुने सांसदहरूको सङ्ख्या बाँडफाँट गरिने व्यवस्था छ ।
तर समानुपातिकतर्फ सीट ल्याउन प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा १ दशमलव ५ प्रतिशत मत पाउनु पर्ने नियम निर्वाचन आयोगको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूका लागि चार ओटा मतपत्रको व्यवस्था गर्ने तयारी गरेको छ । आयोगले मङ्सिर ४ गते एकै चरणमा चुनाव हुने जनाएको छ । यसअघि ०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो ।
अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नौ ओटा राजनीतिक दलबाट १ सय ६४ जना निर्वाचित भएका थिए ।
यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मा सही र बिकासप्रेमी नेतृत्वको चयन गरौँ । निर्वाचन हाम्रो कर्तव्य र अधिकार दुवै हो, भोट हाल्न जानुभयो नि।
उत्पत्तिका एकादशी व्रत
मङ्सिर महिनाको कृष्णपक्षमा आउने एकादशी
मङ्सिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई "उत्पत्तिका एकादशी" भनिन्छ । धार्मिक मान्यता अनुसार हिन्दु पञ्चाङ्गको एघारौँ तिथिमा पर्ने हरेक एकादशीको उत्पत्ति आजकै तिथिमा भएको थियो। आजको यस विशेष दिनमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई "उत्पत्तिका एकादशी" नामकरण गरिएको हो । सबै एकादशी मध्ये "उत्पत्तिका एकादशी" पहिलो भएको हुनाले एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ । एकादशी "कृष्ण पक्ष" र "शुक्ल पक्ष" गरी महिनामा २ चोटि पर्ने गर्दछन् , जस मध्य पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र औँसी पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ।
उत्पत्तिका एकादशी व्रत कथा
पद्मपुराणमा धर्मराज युधिष्ठिरद्वारा भगवान् श्रीकृष्णसित पुण्यमयी एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राख्नुभयो -पुण्यमणि एकादशी तिथि कसरी उत्पन्न भयो ? "एकादशी' तिथिलाई यो संसारमा किन पवित्र मानियो ? किन यो तिथि सबै देवताहरूको लागि प्यारो भयो ? धर्मराज युधिष्ठिरको सम्पूर्ण जिज्ञासाहरू मेट्दै भगवान् कृष्णले बताउनुभयो- सत्ययुगमा मुर नामक ज्यादै भयङ्कर दानव थियो जसले देवराज इन्द्रलाई समेत इन्द्रासनबाट हटाइ स्वर्गमाथि आफ्नो आधिपत्य जमायो। देवताहरूले दुःख भोग्नुपर्यो। अनि सबै देवता मुर दैत्यबाट छुटकारा पाउन महादेवको शरणमा पुगे। महादेवले देवताका समस्या थाहा पाउनुभयो र यस समस्याको समाधान गर्न भगवान् विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो। त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं क्षीर सागर जानुभयो। त्यहाँ शेष नागको शय्यामा योग-निद्रामा लीन हुनु भएका भगवान् विष्णुलाई साष्टाङ्ग गर्दै वहाँलाई प्रसन्न तुल्याउन महादेव लगायत सबै देवताहरूले स्तुति गरे।
देवताहरूको स्तुतिबाट प्रसन्न हुँदै भगवान् बिउझनुभयो । सबै देवगणले भगवान् विष्णुलाई दानव "मुर"को अत्याचार सुनाए, जुन सुनेर भगवान् विष्णु निक्कै क्रोधित हुनुभयो र भगवान् श्री विष्णुले त्यस अत्याचारी दैत्य उपर आक्रमण गरी देवताहरूको सङ्कट हरण गर्ने वाचा गर्नुभयो। युद्धका क्रममा असङ्ख्य असुरहरूको भगवान् विष्णुले संहार गर्नुभयो तर मुर दैत्य मारिएको थिएन। त्यसपछि दानव मुर र भगवानका बीचमा लामो समयसम्म युद्ध भयो। लगभग एक हजार वर्षको युद्ध लडेपछि भगवान् विष्णु समेत थाक्नुभयो र दानव "मुर"को शक्ति क्षीण भएको देखेर युद्ध त्यागेर नारायण बदरिकाश्रम जानुभयो, त्यहाँ रहेको बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो र निद्रा लीन हुनुभयो। दानव मुरले भगवान् विष्णु सुतेको थाहा पायो र वहाँलाई मार्ने उद्देश्यले गुफामा प्रवेश गर्यो। दैत्य प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट दिव्य अस्त्र-शस्त्रले युक्त एउटी अति रूपवती कन्या उत्पन्न भइन् । ती देवीले निक्कै बहादुरीको साथमा दानव मुरको सामना गरिन र केही बेरमै मुरलाई रथ र अस्त्र विहीन बनाइदिइन। आफ्नो शक्तिको अहंकार भरिएको दानव मुर देवीलाई हमला गर्न अघि बढ्यो, तर देवीले त्यस दानवको छातीमा निक्कै कडासँग प्रहार गरिन र उसलाई लडाएर घाटी छिनाली दानव मुरको वध गरिदिइन। नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित भई सोध्दा ती कन्याले भगवानलाई आततायी त्यस दैत्यको वध आफूले गरेको कुरा बताइन् । कन्याको यस्तो अद्भुत पराक्रमबाट प्रसन्न भएर भगवान् विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान माग्न भन्नुभयो। जसको उत्तरमा "एकादशी" ले भगवान् विष्णुसँग त्यो पुण्य तिथिमा व्रत बस्ने सबै भक्तालुको आफूले पाप नाश गर्दिन सकूँ भनी वरदान मागिन, जसलाई भगवान् विष्णुले तथास्तु भने स्वीकार गर्नुभयो। त्यति मात्र नभई भगवान् विष्णुले उसलाई आफ्नो प्रिय तिथि घोषित गरिदिनुभयो।
श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन। जो मनुष्यले जीवनपर्यन्त एकादशीको व्रत बस्दछ, त्यो मरणोपरान्त वैकुण्ठ पुग्दछ। एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन। एकादशी-माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्य फल प्राप्त हुन्छ। एकादशीमा व्रत बसेर रात्रि-जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउँछ। व्रत बस्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ। एकादशीमा अन्न सेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठुलो दोष लाग्छ। यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन्।
अन्तर्राष्ट्रिय बाल दिवस
किन र कहिलेदेखि मनाउन थालियो अन्तर्राष्ट्रिय बाल दिवस
अन्तर्राष्ट्रिय बाल दिवस सन् १९५४ मा स्थापना भएको थियो । त्यति बेला यसलाई विश्व बाल दिवस भन्ने गरिन्थ्यो । त्यति बेला देखि नै अन्तर्राष्ट्रिय बाल दिवस २० नोभेम्बरमा मनाउन थालिएको हो । विश्वभरका बालबालिकाको उत्थान, कल्याण र जीवनशैलीमा सुधारका लागि यो दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्र सङ्घले सन् १९५९ को नोभेम्बर २० मा पहिलो पटक बाल अधिकारको घोषणा गरेकाले यो दिनलाई अझ विशेष र महत्त्वपूर्ण मानिन्छ । आजको दिनलाई विशेष बनाउन र महत्त्वपूर्ण साबित गर्न विश्वभर अभिभावक, शिक्षक, पत्रकार, समुदायका व्यक्तिहरू, समुदायका नेताहरू तथा हामी सबैको भूमिका उत्तिकै हुन्छ ।
बालबालिकाको अधिकार, उनीहरूको जीवनशैलीमा सुधार तथा उत्थानका लागि आजको दिन अझ बढी विशेष हुनसक्छ । त्यसैले पनि आज विश्वभर यो दिवस मनाउन विभिन्न सन्देशमूलक कार्यक्रमहरूको आयोजना गरिएको हुन्छ ।
हामीले पनि हाम्रा बालबालिका वा हाम्रो छिमेकका वा समुदायका बालबालिकालाई सही सूचना दिन सक्छौँ, उचित बाटो देखाउन सक्छौँ । कोही बालबालिका समस्यामा परेका छन् भने उनीहरूका गुनासा, सुझाव वा विषय सुनेर त्यसको समाधानका लागि प्रयास गर्न सक्छौँ ।
“Equality and Inclusion, for every child”
अर्थात् यस वर्ष विश्व समुदायले प्रत्येक बालबालिकाको समानता र समावेशिताको पहलका साथ यस दिवस मनाउने आव्हान गरेको छ ।
भनिन्छ नि, बालबालिका भनेका काँचो माटो हुन्, उनीहरूलाई हामीले जस्तो स्वरूपमा ढाल्न सक्छौँ, त्यस्तै बन्छन् । त्यसैले हाम्रा बालबालिकालाई हामीले जस्तो चाहेका छौँ, त्यस्तै बनाउन सक्छौँ । बालबालिकालाई हामीले असल र विशाल बनाउनेबारे सोचौँ । हाम्रा बालबालिका असल होउन्, उनीहरूले असल सोचुन्, असल बोलुन् र असल देखुन् ।
असल बन्ने प्रेरणा हामीले बालबालिकामा जगाउन सकौँ, उनीहरूलाई सत्मार्ग मा लैजाऔँ । अन्तर्राष्ट्रिय बाल दिवसमा हामीले बालबालिकालाई असल हुने बाटोमा डोराऔँ भन्ने अनुरोधसहित हाम्रो पात्रोको तर्फबाट तपाईँहरू सबैलाई शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा २ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ७ दिन पछि
-
१८फागुन
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १० दिन पछि
-
२१फागुनप्रतिनिधिसभा निर्वाचन २०८२ ११ दिन पछि
-
२४फागुननारी दिवस १४ दिन पछि
-
२७फागुनगोरखकाली पूजा १७ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २२ दिन पछि
-
३चैतपाहाँचःह्रे २३ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) २४ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन २५ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस २८ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस २९ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३० दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ३३ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ३५ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ३६ दिन पछि
-
१७चैतमहावीर जयन्ती ३७ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ३८ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४० दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ४३ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ४५ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ४६ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५० दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५१ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ५२ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन ५४ दिन पछि
-
५वैशाख
-
६वैशाखपरशुराम जयन्ती ५६ दिन पछि
-
७वैशाख
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन