आउँदा दिनहरु
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस २ दिन पछि
-
३१जेठयोगिनी एकादशी व्रत/विश्व रक्तदाता दिवस ४ दिन पछि
-
३२जेठ
-
१असारमिथुन संक्रान्ति ६ दिन पछि
-
२असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ७ दिन पछि
-
५असार
-
६असारविश्व योग दिवस / संगीत दिवस ११ दिन पछि
-
१०असाररविसप्तमी व्रत/सूर्य पूजा / भूमी पूजा १५ दिन पछि
-
११असार
-
१४असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस २० दिन पछि
-
१६असारशनि प्रदोष व्रत/अन्तराष्ट्रिय सहकारी दिवस २१ दिन पछि
-
१७असारविश्व खेलकुद पत्रकार दिवस २२ दिन पछि
-
१८असार
-
२४असाररवी सप्तमी व्रत २९ दिन पछि
-
२६असारविश्व जनसंख्या दिवस ३१ दिन पछि
-
२८असारकामिका एकादशी व्रत ३३ दिन पछि
-
२९असारभानु जयन्ती ३४ दिन पछि
-
३०असार
-
१साउन
-
२साउनमलमास शुरू / मत्स्यनारायण मेला शुरू ३८ दिन पछि
-
१०साउनबुधाष्टमी व्रत ४६ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ४८ दिन पछि
-
१३साउनपद्मिनी एकादशी व्रत/विश्व बाघ दिवस ४९ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन ५१ दिन पछि
-
१६साउनपूर्णिमा व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ ५२ दिन पछि
-
२१साउनअन्तर्राष्ट्रिय मित्रता दिवस ५७ दिन पछि
-
२३साउनविश्व भू-संरक्षण दिवस ५९ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय आदिवासी दिवस ६० दिन पछि
-
२७साउनपरमा एकादशी व्रत/अन्तर्राष्ट्रिय युवा दिवस ६३ दिन पछि
-
२८साउनप्रदोष व्रत ६४ दिन पछि
-
३१साउनमलमास समाप्ति / मत्स्यनारायण मेला समाप्ति ६७ दिन पछि
-
३२साउनगुंलापर्व आरम्भ ६८ दिन पछि
-
१भदौसिंह संक्रान्ति ६९ दिन पछि
-
२भदौवराह जयन्ती ७० दिन पछि
-
४भदौनाग पञ्चमी व्रत ७२ दिन पछि
-
५भदौकल्की जयन्ती ७३ दिन पछि
-
६भदौतुलसीदास जयन्ती ७४ दिन पछि
-
७भदौगौरा पर्व (सम्बन्धित क्षेत्रमा) ७५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
साहित्य / ब्लग
- आर्थिक रुपमा स्वतन्त्र कसरी हुने ?
- सन्दीप लामाको 'तिमि छौ तिमि' मा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम
- World Yoga Day/ Music Day
- विश्व योग दिवस / संगीत दिवस
- International Day for the Elimination of Sexual Violence in Conflict/World Refugee Day
- द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस/विश्व शरणार्थी दिवस
- सपना के हो ? ज्योतिष शास्त्र अनुसार यसको अर्थ के !!
- आमा
- लू (Heartstroke) बाट कसरी बच्न सकिन्छ ?
- आशै भएन
- Mithun Shankranti
- मिथुन संक्रान्ति
- Pradosh Vrata/World Elder Abuse Awareness Day
- प्रदोष व्रत/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- Yogini Ekadashi/World Blood Donor Day
- World Day to Combat Desertification and Drought
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस
- From Awareness to Action: Empowering Change for Our Earth
- पाठेघरको मुखको क्यान्सर
- A Book Review: Douglas Adams’ The Hitchhiker’s Guide to the Galaxy
- टाइफाइडको ज्वरो
- सुनसान गाउँ बस्ती
- देशभक्ति
- के तपाईंको कुण्डलीमा सरकारी जागिरको योग छ?
- युरिक एसिडले हुने बाथ रोग - गाउट (Gout) को समस्या
- ए आकाश
- खुट्टा मर्कँदा के गर्ने ?
- The name of the book- The Owl Was Afraid Of The Dark
- पुस्तक समीक्षाः सर्पको गाउँ
- जन्मदिनमा के उपहार दिने ? केहि सुझावहरू
- Jitiya Parwa/Nawami Shraddha
- पित्तथैलीको पत्थरी
- डन्डिफोरको कारण र रोकथाम
- दादुराको परिचय लक्षण तथा रोकथाम
- Book Review: Man’s Search for Meaning
- एकलव्य : सफलताकाे मुख्य कडी कर्ममा निरन्तरता
- चिया
- जानेलाई
- Book Review : “Why The Whales Came”
- कथा समीक्षा : डाेमु र डाेजीको भ्रमण
- जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा)/नवमी श्राद्ध
- Mahalakshmi Barta Samaapti/Ashtami Shraddha/World Smile Day
- महालक्ष्मी व्रत समाप्ति/अष्टमी श्राद्ध/विश्व मुस्कान दिवस
- Saptami Shraddha/World Teachers Day
- सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस
- Khasti Shraddha/World Animal Day
- षष्ठी श्राद्ध/विश्व पशु दिवस
- Mangal Chauthi Wrata/Panchami Shraddha
- मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध
- Chaturthi Shraddha/World Non Violence Day
- मजदुर
- ग्रामीण स्वास्थ्य सेवामा टेलिहेल्थको भूमिका
- THREE CUPS OF TEA - A BOOK REVIEW
- रुद्राक्ष महिमा तथा परिचय भाग - ७
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- चोखो माया
- एक जिन्दगी
वैशाख शुक्ल प्रतिपदा
छन्द दिवस/बुंगद्यः रातो मच्छिन्द्रनाथ रथारोहण
छन्द के हो ?
जब कवितामा मात्रा अथवा वर्णहरूको सङ्ख्या, विराम, गति, गेयहरू नियमसंगत रूपमा मिल्दछ, तब छन्दात्मक रचना तयार हुन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा वाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वरहरू रहन्छन् । निश्चित विधान अपनाएर वर्ण र स्वरहरूलाई व्यवस्थित गर्दा छन्द तयार हुन्छ । अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ । ध्वनिलाई सानो अथवा ठुलो पारी लयहरूको व्यवस्थापन गर्नु नै छन्दात्मकताको प्रस्तुति हो । कवितामा छन्दलाई नौ रससँग मिसाएर प्रस्तुत गर्दा श्रवण गर्ने श्रोताहरू मन्त्रमुग्ध हुने गर्दछन् । लय मिलाएर वाचन गरिएका कवितालाई रुचिपूर्वक श्रवण गरिन्छ । लेख्न मात्र हैन, वाचन गर्न पनि उति नै कठिन हुन्छ । 'इ' कार, 'ऊ' कार जस्ता साना कुरालाई पनि मिलाउनु पर्ने र अन्य नियमहरूमा बाँधिएर कृति लेख्नु निकै चुनौतीपूर्ण हुन्छ ।
छन्दका प्रकारहरू के-के हुन् ?
छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सबैभन्दा प्रचलित प्रयोग पिङ्गल नै हो । जस अनुसार अनुष्टुप्, विद्युन्माला, इन्द्रवज्रा, उपइन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवतीहरिणी, चित्र लेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी र मञ्जुभाषिणी छन्द हुन् । यिनीहरूलाई नै छन्दको प्रकारका रूपमा मानिएको छ ।
छन्दको उल्लेख कहाँ कहाँ भएको छ ?
छन्दलाई ऋग्वेदमा उल्लेख गरिएको छ । गद्य लेखनको नियमन व्याकरणबाट हुन्छ भने पद्यको नियामक छन्द शास्त्र हो । नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा “शार्दूलविक्रीडित” र “शिखरिणी” छन्दको प्रयोग धेरै छ । यी छन्दहरू संस्कृतका छन्दहरू हुन् ।
छन्द दिवसको पृष्ठभूमि
कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको विषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल वैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुनर्स्थापना गर्ने प्रयत्न स्वरूप कवि वियोगीले अभियान सुरु गरेको दिन वैशाख ८ गते हरेक वर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले वैशाख ८ लाई छन्द दिवसका रूपमा मनाउन सहमति दिएको थियो । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ ।
कसरी मनाइन्छ छन्द दिवस ?
साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धी कार्यक्रमहरू गरी आज छन्द दिवस मनाईंदैछ । देशका अधिकांश साहित्यिक डबलीहरूमा छन्दमा लेखिएका कविताहरू वाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ ।
बुंगद्यः रातो मच्छिन्द्रनाथ रथारोहण
यो वर्षको बुंगद्यः रातो मच्छिन्द्रनाथ जात्राको श्रीगणेश भएको छ । आज वैशाख शुक्ल प्रतिपदाबाट सुरु हुने यो उपत्यकाकै सबैभन्दा लामो जात्रा हो जुन वैशाख शुक्ल प्रतिपदाबाट असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ ।
सहकालका देवता बुंगद्यः
सहकालका देवता मच्छिन्द्रनाथ , जसलाई मत्स्यनाथ । गुरु करुणामय अनि नेवाः भाषामा बुंगद्यःयका रूपमा पनि पुकारा गरिन्छ । विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचीन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइँदै आएको छ ।
एउटा योगीका रूपमा मच्छिन्द्रनाथ
आजको आलेख म सहकालका देवताको नाममा समर्पण गर्न चाहन्छु । अनि मच्छिन्द्रनाथ लाई एउटा योगीका रूपमा यहाँहरूसमक्ष परिचित गराउन चाहन्छु । प्राचीन बुङ्गमती गाऊँ मच्छिन्द्रनाथ को जन्मथलो मानिन्छ । मच्छिन्द्रनाथ एक जना सिद्ध पुरुष हुनुहुन्छ, जसले प्रकृतिका हरेक अवयवहरूमाथि नियन्त्रण गर्न सक्नुहुन्छ । सहकालका यी देवतालाई तसर्थ उपत्यकावासीहरूले वर्षाका देवका रूपमा हजारौँ वर्षदेखि पुज्दै आएका छन् । बागमती सभ्यतामा मत्स्यनारायणका अनेक रूप छन् । हिन्दुहरू यिनलाई करुणामयी गुरुका रूपमा पुज्छन् भने बौद्ध मार्गीहरू यिनलाई पञ्च बुद्धमध्ये चौथो स्वरूप पद्धपाणीका रूपमा पुज्छन् ।
करुणामयीको मूर्ति
आजका दिन म्हेपी डाँडोको माटोले बनेको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरिन्छ । आज स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षय तृतीयाका दिन गौदानसहित शान्ति–स्वस्ती गरिन्छ । यसपछि ललितपुर र काठमाडौँका अनेक ठाउँहरूमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ । अन्ततः असार शुक्ल चौथीमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारिक अन्त्य गरिन्छ । प्रतिमालाई लगेर प्राचीन बुङ्गमती गाउँमा राखिने चलन छ ।
गोरखनाथका गुरु
योगी मच्छिन्द्रनाथलाई गोरखनाथका गुरु भनेर पनि चिनिन्छ । गो अर्थात् पृथ्वी र रख अर्थात् रक्षा । तसर्थ गोरखनाथ पृथ्वीका रक्षार्थ तैनाथ एक अमर योगी हुन्, जसलाई दीक्षा योगीमच्छिन्द्रनाथले दिनुभएको हो ।
गोरखनाथ मच्छिन्द्रनाथका पुत्र पनि हुनुहुन्छ । कुनै दिन अर्को आलेखमा यी पिता–पुत्रको मानस सम्बन्धको व्याख्या गर्नेछु । नेपाली राजपरिवारको निकटतम सम्बन्ध परापूर्व कालदेखि योगी गोरखनाथसँग रहेको पाइन्छ । गोरखनाथका विशिष्ट अर्चना र पूजा राजपरिवारका सदस्यहरूले समय समयमा गरिआएको पाइन्छ ।
हजारौँ वर्षदेखि योगी मच्छिन्द्रनाथको कृपा विश्वमा रहेको छ । मच्छिन्द्रनाथ र गोरखनाथ योगीहरूका कृपा अनेकन् रूपमा विश्वमा बर्सिनेछ । हाम्रो विश्वास छ । वर्षाको कमी नहोस् । अन्नका दाना–दानामा पुष्ट सामर्थ्य रहोस् । विश्वको कल्याण होस् । प्राणीमा प्राण होस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: