आउँदा दिनहरु
-
१३असोज
-
१४असोज
-
१५असोजचतुर्थी श्राद्ध/विश्व अहिंसा दिवस २ दिन पछि
-
१६असोजमङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध ३ दिन पछि
-
१७असोजषष्ठी श्राद्ध/विश्व पशु दिवस ४ दिन पछि
-
१८असोजसप्तमी श्राद्ध/विश्व शिक्षक दिवस ५ दिन पछि
-
१९असोज
-
२०असोज
-
२१असोजदशमी श्राद्ध ८ दिन पछि
-
२२असोजविश्व हुलाक दिवस ९ दिन पछि
-
२३असोज
-
२४असोजद्वादशी श्राद्ध ११ दिन पछि
-
२५असोज
-
२६असोज
-
२७असोजऔंसी श्राद्ध/ पितृ विसर्जन १४ दिन पछि
-
२८असोज
-
२९असोजविश्व खाद्य दिवस १६ दिन पछि
-
३०असोजअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस १७ दिन पछि
-
१कार्तिकतुला संक्रान्ति १८ दिन पछि
-
४कार्तिकफूलपाती २१ दिन पछि
-
५कार्तिकमहाअष्टमी/ कालरात्रि २२ दिन पछि
-
६कार्तिकमहानवमी २३ दिन पछि
-
७कार्तिक
-
८कार्तिकपापांकुशा एकादशी व्रत २५ दिन पछि
-
९कार्तिकदशैं बिदा/प्रदोष व्रत २६ दिन पछि
-
११कार्तिक
-
१४कार्तिकविश्व शहरीकरण दिवस ३१ दिन पछि
-
१९कार्तिकराधाष्टमी व्रत ३६ दिन पछि
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ३९ दिन पछि
-
२३कार्तिकरमा एकादशी व्रत/विश्व स्वतन्त्रता दिवस ४० दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२६कार्तिक
-
२७कार्तिकसोमबारे औंसी ४४ दिन पछि
-
२८कार्तिक
-
२९कार्तिकभाई टिका / किजा पूजा ४६ दिन पछि
-
३०कार्तिकतिहार बिदा/अन्तर्राष्ट्रिय सहनशीलता दिवस ४७ दिन पछि
-
१मंसिर
-
३मंसिरछठपर्व व्रत/विश्व शौचालय दिवस ५० दिन पछि
-
४मंसिरगोपाष्टमी/विश्व टेलिभिजन दिवस ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
साहित्य / ब्लग
- International Day of Older Persons | Tritiya Shradhha
- अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । तृतीया श्राद्ध
- Sohra Sraddha Praarambha (Pratipada Shraddha) | Dwitiya Shradhha
- सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) । द्वितीया श्राद्ध
- विश्व मुटु दिवस । पूर्णिमा व्रत । चेपाङ चोनाम पर्व
- World Heart Day । Poornima Vrata । Chepang Chonam Parva
- Indra Jatra: Relevance, history, and traditions.
- इन्द्रजात्रा (येँया पुन्हि) | अनन्त चतुर्दशी व्रत | विश्व रेबिज विरुद्ध दिवस | अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस
- Pradosh Vrata/World Tourism Day
- प्रदोष व्रत/विश्व पर्यटन दिवस
- Vaman dwadashi Brata/International Day For The Elimination Of Neuclear Weapons
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Taste Nepal ले अष्ट्रेलियामा ल्यायो "दामी Crispy Puff"
- आव्हान
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- मन छ
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
- The Eternal Wisdom: Lord Krishna’s Teachings
- कृष्ण जन्माष्टमीमा आठ दिव्य उपदेश
- नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
- मोटोपना
- साल्मोनेला सङ्क्रमण
- मुटुमा टासिंएजस्तै
- नेपाल विरुद्ध पाकिस्तान: पूर्व समीक्षा
- सुरक्षित भविष्यको लागि एकताबद्ध: विश्व परमाणु परीक्षण विरुद्ध दिवस
- एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू
- Pride and Prejudice
- पाेल्टाभित्र डिही
- घरको छानो
- ओस्टियो आर्थ्राइटिस
- Hamro Patro's Fellowship 2023 : Congratulations Selected Candidates!
- मनका कुरा
- पाठशाला
- माया गर्नुको छुट्टै मज्जा
- मलाई फूल बन्नु छ
- Green Skills for Youth: Towards Sustainability
- केही व्यक्तिलाई दन्त उपचारको भय र त्रास किन हुन्छ?
- Hamro Patro Health - A Platform That Matters to All of Us!
- Hamro Patro's Fellowship 2023 Program Updates
- दुखी मन
- “The Truths We Hold: An American Journey.”
- कति धुनु गधालाई !
- सम्हाल्न सकिन
- “हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार
- मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?
- The White Tiger
- पुस्तक समीक्षाः लक्षु किन बोल्दिन
- कल्याण मित्र
- जिन्दगी
- देश
- मत्स्य पुराणमा के छ ? मलमास विशेष
- वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता
- Book Review: The White Tiger
- साधना नै सपनाकाे कडीः एकलव्य
- HamroPay ले पैसा व्यवस्थापनलाई कसरी सजिलो बनाउँछ ?
- अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!
कार्तिक शुक्ल पूर्णिमा
गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई मात्र बिदा)/निम्बार्काचार्य जयन्ती/चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान समाप्ति

आजको दिन गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरु पर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाका साथ मनाउने गर्दछन् ।
संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरू छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रवक्ताले सिकाउने ज्ञान र दिने दिव्योपदेश एउटै छ, माया, सद्भाव, सत्यता अनि अहिंसाको मार्ग ।
गुरु नानक जयन्तीमा के के गरिन्छ ?
कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभात फेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभात फेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । बिहानको समय यसरी गरिने भजनलाई 'असा दि भार' भनिन्छ । यस्ता भेलाहरूलाई 'अमृत भेला' भनिन्छ र 'अमृत भेला' पछी 'लगांरु' अर्थात् नि:शुल्क सामुदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरू गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरू आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समुदायका मान्छेहरू त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहिष्णुताको एउटा अद्भुत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबै जना समान छन् भन्ने सन्देश पनि दिएको छ ।
दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ 'गुरु ग्रन्थ साहिब'को ४८ घण्टासम्म अध्ययन गरेर गुरु पर्वको दिन विधीविधान अनुरूप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्ययनलाई 'अखण्डपथु' भनिन्छ ।
नगर कीर्तन
यस क्रममा गुरु पर्वको एक दिनअघि नगर कीर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतिक झाँकीहरू निकालिने गरिन्छ । जसमा गुरु ग्रन्थ साहिबको झुलुवा (पालकी) बोकेर भजन कीर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झाँकीहरूमा सिख समुदायको परम्परागत हतियारहरू जस्तै: भाला, तरवारहरु, पन्जाबी फलामे चक्कु आदिको प्रदर्शन र त्यससँग सम्बन्धित आत्मरक्षामा आधारित पारम्परिक खेल देखाइने गरिन्छ ।
'रहरास साहिब पाठ'
रात्रिकालीन भजनकिर्तनलाई 'रहरास साहिब पाठ' भनिन्छ । भारतको पन्जाब, हरियाणा, चन्दिगढ लगायतका ठाउँमा अत्यन्तै उत्साह र उत्सर्गका साथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समुदायहरूले आजको दिनलाई हर्षका साथ मनाउने गरेका छन् ।
नेपालमा पनि धेरै ठाउँमा गुरुद्वारा रहेका छन्, ती सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरु नानकलाई सम्झिइने गरिन्छ । काठमाण्डौको कुपण्डोलमा पनि गुरुद्वारा रहेको छ, आजको दिन त्यहाँ भेला भएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मान्छेहरूको पनि उत्साहजनक संलग्नता सहभागिता देख्न पाइन्छ ।
यस संसारलाई अझै धेरै गुरु नानकहरू जस्ता महान् गुरुहरू र महान् वचनको खाँचो छ, सत्मार्ग अवलम्वनगर्ने धैर्यता अनि भक्ति मार्गप्रतिको अटल आशा सदासर्वदा कायम होस् । सम्पूर्ण शिख समुदायमा यस विशेष दिनको शुभकामना । सबैको जय होस् ।
निम्बार्काचार्य जयन्ती
आज निम्बार्काचार्य जयन्ती पनि हो । हामीमध्ये धेरैले गुरु निम्बार्काचार्यको नाम नसुनेका पनि हुन सक्छौँ । आउनुहोस्, आज निम्बार्काचार्य गुरु बारे संक्षिप्तमा कुराकानी गरौँ ।
गुरु निम्बार्काचार्यका बारेमा
गुरु निम्बार्काचार्यको जन्म भारतीय क्षेत्रमा गोदावरी नदी तटमा वैदुर्यपत्तन नामको सहरमा भएको मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यको जन्म द्वापर युगमा नै भएको मान्छन् भने कतिपयले इसा कालको ११ औँ शताब्दीमा भएको मान्छन् ।
गुरु निम्बार्काचार्यका नाम रहनुको कारण चाहिँ निमको रुख र सूर्यको प्रसङ्ग रहेको छ । निम्बार्क अर्थात् निमको रुख र अर्क अर्थात् सूर्य भन्ने भएकाले पनि यहीबाट गुरु निम्बार्काचार्यको नाम रहेको तर्क गरिन्छ ।
गोदावरी किनारमा जन्मिए पनि गुरु निम्बार्काचार्यको साधना चाहिँ यमुना तटमा भएको मानिन्छ । एक दिन गुरु निम्बार्काचार्य आफ्नो आश्रममा बसिरहँदा दण्डी स्वामी त्यहाँ पुगेको विश्वास गरिन्छ । त्यति बेला साँझ छिप्पिइसकेको मानिन्छ ।
साँझ परिसकेपछि आफूले भोजन नगर्ने दण्डी स्वामीले बताएपछि गुरु निम्बार्काचार्यले साँझको पाहुनालाई भोकै पठाउन नचाहेको र आँगन छेउको निमको रुखमा सूर्य देवता उत्पन्न गराएको विश्वास गरिन्छ । सूर्य देखिएपछि दण्डी स्वामीले भोज गरेको विश्वास अहिले पनि चर्चा हुने गरेको छ । यही प्रसङ्गपछि गुरुको नाम निम्बार्काचार्य रहेको विश्वास गरिन्छ ।
गुरु निम्बार्काचार्यलाई सूर्यको अवतार पनि मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यलाई भगवान् विष्णुको सुदर्शन चक्रको अंश पनि मान्छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु निम्बार्काचार्यको जन्म भएको मानिन्छ । त्यसैले पनि यसलाई विशेष चासो, महत्त्व र सम्मानका साथ मनाइन्छ ।
यो पावन दिनको सबैलाई शुभकामना ।
चतुर्मास र कार्तिक स्नान समापन
कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन ।
यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मङ्गल कार्यहरू रोकिएको मानिन्छ । आजबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने विश्वास रहेको छ ।
हुन पनि अब मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्धका साइतहरू धमाधम सुरु हुन्छन् ।
चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठुला पूजाआजा अब आजबाट सुरु हुन्छन् । तपाईँहरूले पनि विशेष केही गर्ने योजना बनाउनु भएको छ भने हाम्रो पात्रो परिवारको तर्फबाट तपाईँहरू सबैलाई शुभकामना ।
चतुर्मास सँगसँगै सनातनी हिन्दु धर्मालम्बीहरुका लागि आजबाट कार्तिक स्नान पनि समापन भएको छ । बडादसैँको समापनसँगै सुरु भएको कार्तिक स्नान आजबाट समापन भएको हो ।
आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राति जाग्राम बसेसँगै औपचारिक रूपमा बडादसैँ सकिएको थियो, आजबाट अब कार्तिक स्नान पनि सकिएको छ ।
अब त चिसो पनि निकै बढिसकेको छ । विहानपख हाम्रो धर्ती शीतले लपक्कै भिजेको हुन्छ । चिसो सुरु भएसँगै हामीले हाम्रो स्वास्थ्यको पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । हामीले पनि तपाईँहरू सबैलाई आफ्नो विशेष ख्याल दिन अनुरोध गरेका छौँ र सुस्वास्थ्यको कामना पनि गरेका छौँ है ।

Liked by: