आउँदा दिनहरु
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ४ दिन पछि
-
१५वैशाख
-
१६वैशाख
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ७ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ८ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १० दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा १२ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत १३ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस १४ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस १५ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत १६ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस १८ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस २२ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस २४ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा २७ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २९ दिन पछि
-
९जेठअपरा एकादशी व्रत ३० दिन पछि
-
१०जेठशनि प्रदोष व्रत ३१ दिन पछि
-
११जेठसिथि चःह्रे ३२ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती ३३ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ ३५ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३६ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस ३८ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३९ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ४१ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ४५ दिन पछि
-
२५जेठप्रदोष व्रत ४६ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ४८ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४९ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ५० दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
साहित्य / ब्लग
- विसं २०७२ सालको महाभुकम्पको सम्झना | विश्व औंलो दिवस | प्रदोष व्रत
- लोकतन्त्र दिवस | वरुथिनी एकादशी व्रत | विश्व खोप सप्ताह
- World Book and Copyright Day
- अन्तर्राष्ट्रिय पुस्तक दिवस | प्रतिलिपि अधिकार दिवस
- विश्व पृथ्वी दिवस
- World Earth day
- गोरखकाली पूजा | छन्द दिवस
- Gorakhkali Puja | Chhanda Diwas
- International Day For Monuments and Sites
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Ravisaptami Vrata
- रवि सप्तमी व्रत
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
विश्व वन्यजन्तु दिवस

पृष्ठभूमि
विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण संवर्द्धनका लागि हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउँदछ ।
विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र बिरुवाहरूको सुरक्षा, संवर्द्धन अनि उपस्थिति मानवको दायित्व हो । चोरी सिकारी, पैठारी अनि तस्करहरूको सक्रियताले नेपालमा पनि धेरै जनावरहरू र बिरुवाहरूको विनाश भएको, हत्या भएको, नासिएको इतिहास छ । विश्व पर्यावरणको इकोसिस्टममा हरेक प्राणीहरूको आआफ्नै महत्त्व र योगदान छ तसर्थ सबै प्राणीहरूको सुरक्षा आजको आवश्यकता हो । मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि पनि वन्यजन्तु र बिरुवाहरू सबैको रक्षा गर्न जरुरी छ ।
CITIES निष्कर्ष
संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्यान्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जङ्गली जनावर तथा बिरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो। यो बहसमा जङ्गली जनावर तथा बिरुवाहरूको अन्तर्राष्ट्रिय व्यापार विषयमा अनि संसारमा भएका ३५००० भन्दा बढी जनावर र बिरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिइएको थियो। यस बहसको निष्कर्षलाई CITES अर्थात् Convention on International Trade in Endangered Species भनेर नाम दिइएको थियो।
अहिले CITES को अनुसार अन्तर्राष्ट्रिय व्यापारकै कारण लगभग ५००० प्रजातिका जनावरहरू र २९२०० प्रजातिका बोट बिरुवाहरू लोप हुने अवस्थामा छन् । यी जनावर र बिरुवाहरूलाई खतराको सीमामा पर्न नदिन र अन्तर्राष्ट्रिय व्यापारले धेरै हद सम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ती लोप हुन सक्ने प्रजातिहरूको नियन्त्रणमा CITES को उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो।
२०२५ नारा
यस वर्षको विश्व वन्यजन्तु दिवसको नारा भनेँ"Wildlife Conservation Finance: Investing in People and Planet भन्ने रहेको छ । यस नाराले वित्तीय रूपमा मानिस र पृथ्वी दुबैमा लगानी गर्न आव्हान गरेको छ । सहअस्तित्वको पैरवी गर्दै सन् २०२५ को विश्व वन्यजन्तु दिवसको नारा कोरिएको हो ।
यो विश्व मानवको लागि मात्र हैन, यहाँ रहेका हरेक सजीव निर्जीव प्राणीहरूको यो विश्वमा मानवकै जत्तिको अधिकार छ। हामी एउटा सामाजिक र बौद्धिक प्राणी भएकाले यो कर्तव्य पनि हाम्रै हो। वन्यजन्तुको विकास संरक्षण र उत्थानको लागि खटिरहेका सबैलाई सम्झना र सम्मान र आगामी दिनहरूको लागि शुभ कामना।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: