आउँदा दिनहरु
-
२८असोजदशैं विदा आज
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस २ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत ११ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत १४ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत १५ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती १६ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा १८ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा २० दिन पछि
-
१९कार्तिकतिहार बिदा २१ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत २२ दिन पछि
-
२२कार्तिकछठ पर्व २४ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस २५ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ३० दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ३४ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ३६ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ३७ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ३८ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ४० दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ४२ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ४३ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ४५ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ४७ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ४८ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ५३ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ५४ दिन पछि
-
२३मंसिर
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
साहित्य / ब्लग
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
विश्व सुलेखन दिवस
![](https://images.hamro-files.com/0DFvGQy09Eb3Xf4vwHDe3keYNDo=/https://sgp1.digitaloceanspaces.com/everestdb/hamropatro-backend/hp-cards.jpeg/55be52c5-f851-4a7a-84cd-4ffdad4056f9)
विश्व क्यालिग्राफी दिवस भन्दा सुन्दर ढङ्गले लेख्ने कलालाई प्रशंसा गर्नको लागि राम्रो क्षण र दिवस कुनै छैन । हरेक वर्ष अगस्टको दोस्रो बुधवार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ वाट यस दिवस मनाउन सुरु गरिएको हो ।
सुलेखन अर्थात् क्यालीग्राफी भनेको के हो ?
राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ । ब्रस या पेनले यसरी राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ । क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चिह्नहरू पनि बनाइन्छ ।
के तपाइलाई थाहा छ ?
हाम्रो पात्रोका संस्थापक शङ्कर उप्रेतीको कम्प्युटर भित्र नेपाली अक्षरहरू देख्ने हुटहुटीले गर्दा नै आज नेपालीहरूको सर्वाधिक डाउनलोड भएको मोबाइल एप हाम्रो पात्रोको सुरुवात भएको थियो ।अहिले पनि युनिकोडमा रहेको नेपाली फन्टहरू जस्तै आनन्द, मङ्गल आदि फन्टहरू पहिले पेन्ट या ब्रसले डिजाइन गरिएर डिजिटल रूपमा तयार गरिन्छ ।
कला संसारमा क्यालीग्राफी को प्रभाव
जानीजानी वा नजानी, हामीले यस्ता धेरै पात्र र चिह्नहरूलाई साहस वा बुद्धिको प्रतीकका रूपमा आफ्नो लुगा वा भित्तामा टाँसेका वा कोरेका हुन्छौँ। कुनै अक्सर विशेषले लेखिएका शब्दहरूले हाम्रो सोच र समन्वयमा नै फरक प्रभाव पारिरहेको हुन सक्छन् । ति डिजाइनहरू र अक्षरहरू हेर्नको लागि मात्र एकदम सुन्दर नभईकन तिनीहरूले हाम्रो जीवनलाई नै नयाँ अर्थ दिन सक्छ। इतिहासका पानाहरू उक्काएर हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ ।चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालीग्राफीलाई सुप्रिम कलाको रूपमा लिइन्छ ।
नेपालमा धेरै समूह र संस्थाहरूले सुलेखनलाई विशेष गरी देशका परम्परागत लिपिहरूको प्रवर्द्धन गर्दै आइरहेका छन् । यी संस्थाहरू मध्ये क्यालिजात्रा, क्यालिग्राफी नेपाल, नेपाल लिपि गुठीले उल्लेखनिय कामहरू गरिरहेको छ ।
क्यालिजात्रा
क्यालिजात्रा नेपालको सुलेखन संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न समर्पित एक गतिशील युवा समूह हो । रञ्जना लगायतका प्रचलित नेपाल लिपि, भुजनमोल, देवनागरी जस्ता परम्परागत लिपिहरूको पुनरुत्थानमा केन्द्रित छ । क्यालिजात्राले यी प्राचीन लेखन शैलीहरूलाई जीविन्त राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
क्यालिजात्रा फाउण्डेशनका संस्थापक, आनन्द के. महर्जन भन्नुहुन्छ, "नेपालमा धेरै सुन्दर र विशिष्ट कलात्मक लिपिहरू छन् । हाम्रो समुदायले क्यालिग्राफीको क्षेत्रमा ठूलो योगदान दिएको छ, र यस संस्कृतिलाई जोगाउन र प्रवर्द्धन गर्न अत्यन्त जरुरी छ । विशेष गरी रञ्जना लिपि अत्यन्तै सुन्दर छ। हामीले भारतको Ekype सँगको सहकार्यमा 'नित्य रञ्जना' नामक सुन्दर फन्ट विकास गरेका छौँ, जसले D&AD Yellow Pencil र TDC Excellence Award जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजाइन पुरस्कारहरू जितेको छ। यो नेपालका लागि गौरवको कुरा हो।"
क्यालिजात्राका उप-अध्यक्ष लुमु श्रेष्ठ भन्नुहुन्छ "हाम्रो ध्यान सधैं रञ्जना लिपिको प्रवर्द्धनमा केन्द्रित छ, र हामीले काठमाडौं उपत्यका र नेपालका ८०+ स्थानहरूमा सामुदायिक सत्रहरू सञ्चालन गरेका छौं।"
विभिन्न कार्यशालाहरू, प्रदर्शनीहरू, र सामुदायिक सुशिक्षित कार्यहरू मार्फत कलाको रूपमा मात्र नभई नेपालको सांस्कृतिक सम्पदाको संरक्षणमा एक महत्त्वपूर्ण प्रयास गरिरहेका छन् । यी परम्परागत लिपिहरूसँग आधुनिक पुस्तालाई जानकारी प्रदान गरेर क्यालिजात्राले नेपाली सुलेखनको सुन्दरता र इतिहासलाई निरन्तर प्रेरणा दिइ फस्टाउने कुरा सुनिश्चित गर्दछ ।
क्यालिग्राफी नेपालः
नेपालमा सुलेखनलाई निरन्तर प्रवर्द्धन गर्ने अर्को समूह भनेको क्यालिग्राफी नेपाल हो । क्यालिग्राफी नेपालले नेपालमा सुलेखन कलाको संरक्षण गर्न समर्पित क्यालिग्राफर र कलाकारहरूको जीवन्त समूह हो ।
क्यालिग्राफी नेपालका संस्थापक रतन कर्ण भन्नुहुन्छ "कलिग्राफी भनेको अद्वितीय हस्तलेखन सिर्जना गर्नु मात्र होइन, यो आफैमा एउटा कला हो। र यहि कलालाई संरक्षण गर्नका लागि विभिन्न कार्यशालाहरू र रचनात्मक गतिविधिहरू मार्फत सक्रिय रूपमा समुदायहरूलाई परम्परागत नेपाली लिपिहरूको बारेमा जानकारी दिने कार्य क्यालिग्राफी नेपालले गर्दछ । जसले देशको सांस्कृतिक पहिचानको पक्षलाई संरक्षण गर्दछ ।"
क्यालिग्राफी कलाकार सौरभ थापा श्रेष्ठ भन्नुहुन्छ "यस इभेन्टको उद्देश्य नेपालको सुलेखन परम्परालाई प्रवर्द्धन र लोकप्रिय बनाउनु हो, आधुनिक पुस्तालाई पुरातन लेखन शैलीसँग जोड्नु हो।"
नेपालअक्षर- नेपाल क्यालिग्राफी फेस्टिभल २०२४:
क्यालिजात्रा र क्यालिग्राफी नेपाल दुवैले संयुक्त रूपमा "नेपालअक्षर" - नेपाल क्यालिग्राफी फेस्टिभल २०२४ को आयोजना गर्दैछन् । नेपाली सुलेखनलाई प्रवर्द्धन र लोकप्रिय बनाउने उद्देश्यले यो कार्यक्रम भदौ १५, August 31 गते नेपाल कला परिषद, बबर महल, काठमाडाैंमा बिहान ११ बजे देखि ६ बजेसम्म संचालन हुनेछ । यस कार्यक्रमको विवरण यस प्रकार रहेको छ:
कार्यक्रम विवरण:
- क्यालिग्राफी कार्यशालाहरू: सहभागीहरूले रञ्जना, प्रचलित नेपाल लिपि, भुजनमोल र देवनागरी जस्ता परम्परागत नेपाली लिपिहरू सिक्न र अभ्यास गर्ने ।
- लाफभ क्यालिग्राफी सत्रहरू: प्रख्यात सुलेखकहरूले आफ्नो सीप र प्रविधिहरू प्रदर्शन गर्ने, र सहभागीहरूले सुलेखनमा ब्रश प्रयोग बारे जानकारी लिने र अभ्यास गर्ने ।
-क्यालिग्राफी प्रदर्शनी: नेपाली लिपिहरूको सौन्दर्य र विविधतालाई हाइलाइट गर्दै नेपाल र बाहिरका कलाकारहरूद्वारा बनाइएको क्यालिग्राफी कलाकृतिहरूको प्रदर्शनी ।
- प्यानल छलफल: विज्ञ सुलेखनका कलाकारहरूद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने बारे छलफल ।
- कला प्रदर्शनी: अद्वितीय सुलेख टुक्रा र सम्बन्धित कला खरिद गर्ने अवसर।
विश्वभरिका क्यालीग्राफरहरुलाई आज सम्झना गर्ने दिन हो । नेपालमा पनि धेरै क्यालीग्राफरहरु छन्, चाहे त्यो रञ्जना या देवनागिरि लिपि या अरू जुनसुकै लिपी को किन नहोस् । अक्षरहरूमा प्राण भरिदिने अनि आकृतिहरूमा रस जगाइदिने सबै कलाकारहरूलाई नमन ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२८असोजदशैं विदा आज
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस २ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत ११ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत १४ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत १५ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती १६ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा १८ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा २० दिन पछि
-
१९कार्तिकतिहार बिदा २१ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत २२ दिन पछि
-
२२कार्तिकछठ पर्व २४ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस २५ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ३० दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ३४ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ३६ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ३७ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ३८ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ४० दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ४२ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ४३ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ४५ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ४७ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ४८ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ५३ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ५४ दिन पछि
-
२३मंसिर
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
साहित्य / ब्लग
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
![](../images/icon/user_placeholder.png)
Liked by: