

विश्व ओजोन तह बचाउ दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
विश्व ओजन तह बचाउ दिवसको पृष्ठभूमि
विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो ।
किन मनाइन्छ यो दिवस ?
सेप्टेम्बर १६, १९९४ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको सम्झनामा, संयुक्त राष्ट्र महासभाले सेप्टेम्बर १६ लाई ओजोन तहको संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गर्यो। त्यसबेलादेखि प्रत्येक वर्ष सेप्टेम्बर १६ लाई सुरक्षात्मक ओजोन तहको संरक्षणको महत्त्वमा समर्पित गरिएको छ।
सामाजिक नयाँ जिम्मेवारी थपिने योग छ। मेहनत गरेको कामबाट राम्रो परिणाम हात पर्नेछ। आर्थिक विषयमा आम्दानी बढ्नेछ। मनमिल्ने मान्छेसँगको भेटले मनमा उत्साह थप्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
ओजोन तह विनाश
स्मरण रहोस् पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कबज हो । यसले सूर्यका हानिकारक किरणहरू लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाउँदछ । मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगीकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ ।