news24nepal.tv·२२ घण्टा अघिबैतेश्वर गाउँपालिकामा भूमि प्रशासनसम्बन्धी सेवा शुरु
दोलखा । नेपालको संविधानले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्ने व्यवस्था गरेको ११ वर्षपछि दोलखाको बैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलो पटक भूमि व्यवस्थापन शाखामार्फत मालपोत र नापीसम...