
दोलखा । नेपालको संविधानले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्ने व्यवस्था गरेको ११ वर्षपछि दोलखाको बैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलो पटक भूमि व्यवस्थापन शाखामार्फत मालपोत र नापीसम...

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै तरकारी उत्पादन गर्दै परिवारको पोषण सुधार र आत्मनिर्भरताको यात्रामा अघि बढिरहेका छन् ।

चरिकोट । दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय ६३ वर्षीय गोपाल श्रेष्ठको घर शनिबार जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेका सुनचाँदी (गहना), नगद प...

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण गरिएको छ ।

दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । शुक्रबार साँझ भीमेश्वर नगरपालिका–५ पिपलबोट नजिकै दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाक...

दोलखा। दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । शुक्रबार साँझ भीमेश्वर नगरपालिका–५ पिपलबोट नजिकै दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा वैतेश्वर गाउँपालिका–८ क्षे...

दोलखा, जेठ २० गते । दोलखाको वैतेश्वर गाउँपालिका–४ र ५ मा निर्माणाधीन निम्कोट–भस्मेखोला सिँचाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । एसियाली विकास बैङ्कको सहयोगमा निर्माण भइरहेको दुई किलोमिटर लम्बाइ ...

दोलखा– महिलाहरूलाई आत्मनिर्भर र रोजगारमुखी बनाउने उद्देश्यले वैतेश्वर गाउँपालिकाले वडा नं. ५ का स्थानीय महिलाहरूलाई नौमती बाजा बजाउने तालिम सञ्चालन गरेको छ ।

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–४ र ५ मा निर्माणाधीन निम्कोट–भस्मेखोला सिँचाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ ।

दोलखा– वैतेश्वर गाउँपालिका-३ मा फौजी किराको प्रकोपले मकैबाली नष्ट गरेको छ । भर्खरै हुर्किँदै गरेका ७/८ पातको मकैको सबै बोट किराले खाएर नष्ट गरेपछि यहाँका दर्जनौँ किसान समस्यामा परेका हुन् ।

दोलखाको वैतेश्वर गाउँपालिका–८ एबोमा आलु बीउ भण्डारणका लागि रस्टिक स्टोर भवन निर्माण सुरु गरिएको छ । कीरा तथा पुतलीबाट जोगाएर सुरक्षित राख्न बागमती प्रदेशको १० लाख रुपियाँ लगानीमा भवन निर्माण सुरु ग...

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई स्थानीयले ४ रोपनी बढी जग्गा विद्यालयलाई दान गरेका छन् ।