
उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ । बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीका अनुसार गाउँको माथिबाट जमि...

उदयपुरको कटारी नगरपालिका –८ कोलबोटमा चट्याङ लागेर गम्भीर घाइते भएका ३५ वर्षीय रुद्र तामाङको शनिवार साँझ मृत्यु भएको छ। आफ्नै घरको झ्याल बन्द गर्ने क्रममा दिउँसो करिब ३ बजे वर्षासँगै अचानक परेको चट्...

उदयपुरको कटारी नगरपालिका –८ कोलबोटमा चट्याङ लागेर गम्भीर घाइते भएका ३५ वर्षीय रुद्र तामाङको शनिवार साँझ मृत्यु भएको छ। आफ्नै घरको झ्याल बन्द गर्ने क्रममा दिउँसो करिब ३ बजे वर्षासँगै अचानक परेको चट्...

उदयपुर : १७ दिनअघि रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका उदयपुरका एक व्यक्तिको हिन्दु संस्कारअनुसार कुशको शव बनाई दाहसंस्कार गरिएको छ। भदौ १० गते बिहान ८:३० बजे परिवारसँग सम्पर्कपछि बेपत्...

एम्बुलेन्सले जथाभावी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि उदयपुरमा एम्बुलेन्सको भाडादरमा एकरूपता कायम गर्न कडाइ गरिएको छ। बिहीबार बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लामा सञ्चालित ए...

विराटनगर । सप्तकोसी नदीले पश्चिमतर्फ निरन्तर कटान गर्न थालेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ का बस्ती जोखिममा परेका छन् । नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ बहाव बढाएपछि उदयपुरको बेलका क्षे...

• ३६७ किलो गाँजा सहित तीन जना पक्राउ परेका छन्, जसमा २१ वर्षीय सोम मगर, ५१ वर्षीय दिल्लीराम थारू, र ३६ वर्षीय कर्ण बहादुर तामाङ समावेश छन्। • सोम मगरलाई उदयपुरको कटारी नगरपालिका-४ मा टिपरको जाँच गर…

काठमाडौँ- उदयपुर कटारी नगरपालिका ४ स्थित मरुवा खोलाबाट १९९.३२ केजी गाँजासहित टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको छ। नेपाल प्रहरीका अनुसार चेकजाँचका क्रममा टिपरमा ९ वटा बोरामा लुकाइ ल्याएको १९९.३२ क...

विराटनगर । लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट अजय सुनार, किरण थापा र खगेन्द्र महत पक्राउ परेका हुन् । उनीहरुलाई क्रमशः एक ग्राम ५८० मिलिग्राम, ३...

लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट अजय सुनार, किरण थापा र खगेन्द्र महतलाई पक्राउ गरिएको हो । उनीहरूलाई क्रमशः एक ग्राम ५८० मिलिग्राम, ३७० मिलिग्र...
उदयपुर । उदयपुरको कटारीमा एकै परिवारका ३ दाजुभाइको डुबेर मृत्यु छ । हडैयास्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन दाजुभाइको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । कटारी नगरपालिका–३ हडैयामा भए...

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ । गाइघाट मुर्कुची भएर लिम्चुङबुङ ज...

उदयपुर (गाइघाट) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ। गाइघाट मुर्कुची भएर लिम्...

उदयपुर । त्रियुगा नगरपालिकाको सवै वडामा पुस्ताकालय स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुर र नेपाल लाइब्रेरी फाउन्डेसन विच सम्झौता भएको छ । त्रियुगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्य...

उदयपुर : उदयपुरको कटारी नगरपालिका–३ स्थित हडैयास्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर ३ बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार शनिबार साँझ करिब...

उदयपुरको कटारीमा एकाघरका २ सहित ३ बालकको दहमा डुबेर मृत्यु भएको छ । कटारी नगरपालिका ३ हडैयास्थित खहरेमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुई दाजुभाइका ३ नाबालक छोराहरुको डुबेर ज्यान गएको इलाका प्रहर...

काठमाडौँ- उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली–डुम्री–थुम्का–रौता–मुर्कुची–लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ। गाइघाट मुर्कुची भएर लिम्चुङबुङ ...

काठमाडौँ । देशका विभिन्न जिल्लामा खोला तथा पोखरीमा डुबेर पाँच जनाको मृत्यु भएको छ। उदयपुर, कपिलवस्तु र सिन्धुलीमा भएका छुट्टाछुट्टै घटनामा उनीहरूको मृत्यु भएको हो। उदयपुरको कटारी नगरपालिका–३ हडैया...

बालिका बलात्कारको आरोपमा उदयपुर र मोरङमा ६ जना पक्राउ पक्राउ परेका छन् । १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ डाँडा टोल बस्ने ३४ वर्षीय तोयाहाङ राई पक्राउ परेका...

उदयपुर । उदयपुर जिल्ला अदालतले फैसला कार्यान्वयनका क्रममा गत आर्थिक वर्ष ०८२÷०८३ मा जरिवाना बापत १८ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । जिल्ला अदालतले एक वर्षमा जरिवाना बापत १८ करोड ७८ ला...

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण शुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको सडक उदयपुर जिल्लाका जनताको विकास तथा आर्थिक समृद...

उदयपुरको सदरमुकाम गाईघाटनजिकै झोलुंगे पुलमुनि मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक रौतामाई गाउँपालिका–४ का ३८ वर्षीय नरेशकुमार सुयल हुन्। बि...

उदयपुर । उदयपुर जिल्लाका १२ वटा गाउँपालिका÷नगरपालिकामध्ये रहेकोमा पहाडी भेगमा पर्ने ४ गाउँपालिका बसाइँ सराइ गरेर जानेका कारण रितिँदै गएको छ । नगरपालिका क्षेत्रमा भने बसाइँ सरी आउनेको संख्या बढिरहेक...

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ। गाइघाट मुर्कुची भएर लिम्चुङबुङ जाँदै गरेक...

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ बागचौरी स्थित विद्युत पोलमा चढेर विद्युत बनाउने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाका कर्मचारीको ज्यान गएको छ । जिल्ला प्रहरी कार...

उदयपुर । उदयपुर जिल्लाका ८ वटा पालिका मध्ये ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेकोमा पहाडी भएको भेगमा पर्ने ४ गाउँपालिका बसाई सराई गरेर जानेका कारण रित्तिँदै गएको छ । नगरपालिका क्षेत्रमा भने बसा...

उदयपुर । बुधवार बिहान अकस्मात् रुपमा रसुवा जिल्ला हुँदै नुवाकोटतिरबाट नारायणीमा मिसिएको बाढी पहिरोमा परेर उदयपुरका ६ जना पुरुष बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरले दिएको जानकारी अन...

उदयपुर । उदयपुर जिल्लामा गत जेष्ठ र असार महिनामा विभिन्न ठाउँमा भएका सवारी दूर्घटनामा परी १० जनाको ज्यान गएको छ भने १सय ५६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले उपलब्ध गराएको दुई म...

उदयपुर । उदयपुरको गाईघाट बजारमा ग्यास आएर वितरण गरेर सकिएका कारण यतिबेला उपभोक्ताहरु खाना बनाउने ग्यास नभएर रन्थनिएका छन् । पहुँच हुनेहरुले एक परिवारमा तीन चार सिलिण्डरसम्म लगेका कारण पछि आउनेहरुल...

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं ३ स्थित हरैया खहरे खोलामा नुहाउँदा डुबेर एकै परिवारका दुई दाजुभाइ र अर्को एक बालकको बिहीबार ज्यान गएको छ । जिल्ला प्हरी कार्यालय उदयपुरले दिएको जानकारी अन...

उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कटारी नगरपालिका–३ निवासी एकै घरका दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्ष...

माधव पोखरेल उदयपुर । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय तदर्थ समितिले उदयपुर जिल्ला शाखाको कार्यसमिति विघटन गर्दै नयाँ तदर्थ समिति गठन गरेको छ । केन्द्रीय तदर्थ समितिको साउन ४ गते बसेको बै...

उदयपुर । एक वर्षअघि कोशी प्रदेशका जिल्ला अस्पतालहरूमध्ये उत्कृष्ट अस्पतालको सम्मान प्राप्त गरेको उदयपुरस्थित प्रादेशिक जिल्ला अस्पताल यति बेला आफैँ उपचारको प्रतीक्षामा रहेको बिरामीजस्तै देखिएको छ ।...

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा २०८३ असार महिनामा विभिन्न प्रहरी इकाईहरु समेतमा गरेर कुल ३५ थान मुद्दा दर्ता भएको छ । दर्ता मुद्दा मध्ये गम्भिर प्रकृतिको २७ थान, जघन्य १ र सामान्य ७ वटा र...

उदयपुर । उदयपुर जिल्ला अदातलतले अदालतमा दर्ता भएका मुद्दाहरुमा मेलमिलापका आधारमा मुद्दा फछ्यौट गर्ने पद्दतीलाई प्राथमिकतामा राखेर मुद्दा किनारा लाउने गरेको छ । बिहीबार उदयपुर जिल्ला अदालतमा आयोजि...