
दाङ जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा अवैध भरुवा बन्दुक फेला पारेको छ । बङ्गलाचुली गाउँपालिका–८ स्थित घोरलभिर भनेर चिनिने पिपली जङ्गलको झाडीमा लुकाइ राखेको अवस्थामा ११ नाल अवैध ...

दाङ- जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा छनाल अवैध भरुवा बन्दुक फेला परेको छ। सल्यान प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल...

४ साउन, काठमाडौं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । हिजो साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको हो । ती बन्दुक ...

पोखरामा अवैध भरुवा बन्दुक राख्ने दुई जना पक्राउ परेका छन्। अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको आरोपमा कास्की प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नं....

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ र ९ को बिच काँडेपानी सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद भएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले श...

पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ । बागमती गाउँपालिका–३ ठुलो देउजोरस्थित सूर्यकिरण सामुदायिक वनको जङ्गलमा शुक्रबार दिउँसो बन्दुक फेला परेको ज...

सल्यान प्रहरीले वनको ओढारमा लुकाइ राखेको पाँच नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिकाबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो । सोमबार बिहान काल...

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको फेदीवन जङ्गलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । अस्थायी प्रहरी पोस्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जङ्गलमा लुकाएर राखेको अ...

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा प्रहरीले एक नाल अवैध भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विभिन्न बन्दोबस्तीका सामग्री तथा विस्फोटक पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्...

सुर्खेत– सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक...

इलाम : प्रहरीले इलाम नगरपालिका–११ बाट एक थान भरूवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय मदन भन्ने मेखबहादुर मगर र ५३ वर्षीय गंगाबहादुर वि...

