प्रकारान्तरले बिरामी र विद्यार्थीबाटै असुलिने ‘समता कर’ हटाउने निर्णय गरेर अर्थ मन्त्रालयले बजेटको गल्ती सच्याएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा निजी अस्पताल र विद्यालयको सेवामा ३ प्रतिशत कर लगा...

कार्यान्वयनको दुई दिनमै शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता भएको छ । सरकारले समता शुल्कका नाममा निजी विद्यालय र निजी अस्पतालबाट सेवाग्राहीबाट अतिरिक्त ३ प्रतिशत कर उठाउने निर्णय गरेको थियो । ...

काठमाडौं– सरकारले साउन १ गतेदेखि निजी अस्पताल र निजी शिक्षण संस्थाले लिने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशत ‘समता शुल्क’ लागू गरेको छ । यससँगै निजी अस्पतालका शवगृह (मर्चुअरी)मा शव राख्ने शुल्कमा...

काठमाडौं । साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीले अब थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नु...

सरकारले निजी मेडिकल कलेज र अस्पताललाई १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएपछि यसबारे बहस तीव्र बनेको छ। निजी क्षेत्रले सरकारको निर्णयको विरोध नभई यसको कार्यान...

नेपालको स्वास्थ्य प्रणालीमा निजी क्षेत्रको भूमिका निरन्तर बढ्दो छ। सरकारी अस्पतालमा भिड, जनशक्तिको अभाव र सीमित सेवाका कारण अधिकांश नागरिक उपचारका लागि निजी अस्पताल धाउन बाध्य छन्। निजी अस्पतालमा उ...

काठमाडौँ । सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा क्लिनिकहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष (ब्रेस्टफिडिङ रुम) स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच...

सरकारले सरकारी, सामुदायिक र निजी अस्पतालले अनिवार्य रूपमा विपन्न तथा असहाय बिरामीका लागि १० प्रतिशत शय्यासहित सम्पूर्ण सेवा निःशुल्क प्रदान गनुपर्ने अनलाइन पोर्टल जारी गरेपछि निजी अस्पतालरूको संगठन...

काठमाडौँ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैंक तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको उल्लंघन भएकामा ध्यानाकर्षण गराएको छ। विभागले आज (बिहीबार) विज्ञप्...

सरकारले सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूले अनिवार्य रूपमा विपन्न तथा असहायको लागि १० प्रतिशत शैय्यासहित सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्ने अनलाइन पोर्टल जारी गरेपछि निजी अस्पतालहरूको सङ्गठन ‘...

काठमाडौं – निजी अस्पताल सञ्चालकहरूले अस्पतालको कूल शय्याको १० प्रतिशत विपन्न नागरिकहरूका लागि छुट्याउनुपर्ने सरकारको नियमलाई हालकै अवस्थामा कार्यान्वयन गर्न नसकिने बताएका छन्। निजी अस्पताल सञ्चालकह...

निजी अस्पताल सञ्चालकहरूले कुल शय्याको १० प्रतिशत सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने सरकारी निर्णय कार्यान्वयन नगर्ने अडान लिएका छन्। निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट इन्स्टिच्युसन अफ...

५ असार, काठमाडौं । सरकारले अस्पतालको कूल शय्यामध्ये १० प्रतिशत विपन्न तथा लक्षित वर्गलाई अनिवार्य छुट्याउने पर्ने व्यवस्था गरेपछि निजी अस्पताल सञ्चालक असन्तुष्ट भएका छन् । निजी अस्पतालहरूको छाता स...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूलाई आकस्मिक उपचार आवश्यक भएका बिरामीलाई मात्र स्वास्थ्य बीमाअन्तर्गत सेवा प्रदान गर्न निर्देशन दिएको छ। सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाको र...

काठमाडौं। सरकारले निजी अस्पतालहरुलाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ। अन्यथा स्वास्थ्य बीमा वाफतको भुक्तानी नदिने बोर्डको भनाइ ...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक (इमर्जेन्सी) सेवा दिएमा त्यसको भुक्तानी नगर्ने चेतावनी दिएको ...

१९ जेठ, काठमाडौं । सरकारले निजी अस्पतालहरुलाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ । अन्यथा स्वास्थ्य बीमा वाफतको भुक्तानी नदिने बोर...

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरेको छ। यसलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । केहीले यसले...

निजी विद्यालय र अस्पतालको सेवालाई महँगो बनाएको छ। सरकारको नयाँ कर नीतिको व्यवस्था अनुसार अब निजी शिक्षा र औषधोपचारमा नयाँ कर थपिएको छ। नयाँ व्यवस्थाअनुसार 'शिक्षा समता शुल्क' का नाममा नयाँ कर थपि...

नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गर्दा लाग्ने तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेको छ । संघले उक्त कर व्यवस्थाले बिरामी र उनीहरूका परिवारमाथि थप आर्थिक भार पर्ने भन्दै ...

काठमाडौं । सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट तीन प्रतिशत कर असुल्ने भएको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ‘स्वास्थ्य समता शुल्क’ अन्तर्गत तीन प्रतिशत कर लिने...

स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालले दिँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी प्रभावित भएका छन् । साथै निजी मेडिकल तथा अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत काम गर्ने दुई हजार दुई सय ...

काठमाडौँ- सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स...