वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आजको दिन हजुरको लागि अनुकूल रहनेछ। सुख र आनन्दको प्राप्ति हुनेछ। शुभचिन्तकहरूबाट नयाँ उपहार मिल्नेछ। साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: