वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
विवाह वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। विद्यार्थीहरूको पढाइ लेखाइमा मन लाग्नेछ। धेरै समयदेखि चलिरहेको समस्याबाट मुक्ति मिल्नेछ। समयको महत्त्वलाई सम्झिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: