वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् जस्ले गर्दा हजुरको पदोन्नतिमा सहायक हुनेछ। प्रेम सम्बन्धमा प्रेमीसँग भ्रमणका योग छन्। रोकिएको पैसा लिने समय रहेको छ। विद्यार्थी वर्गहरूले समयको सदुपयोग गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: