वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। घरपरिवारमा मनोरञ्जनात्मक समय बित्नेछ। उद्योग कारोबारीहरूको लागि धनलाभका योग छन्। पुराना विवादित समस्या सुल्झिनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: