वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पुराना मित्रहरूसँग पायक स्थानमा भ्रमणका योग छन्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई परीक्षामा राम्रो सफलता मिल्नेछ। संगीत वा कलाको क्षेत्रमा विशेष उपलब्धि प्राप्त होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: