वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मेहनत र अनुशासनले जीवनमा सफलता मिल्नेछ। आफ्नो जिम्मेवारी लाई बेवास्था गर्नुभन्दा निभाउने प्रयास गर्नुहोस्। आफन्तहरूको मध्य रमाइलो समय बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
View All daily Rashifal


Liked by: