वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आसमर्दो कार्य बन्नाले नयाँ कार्यप्रति जिम्मेवारी बढ्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आफ्नो समूह र समुदायलाई नयाँ विचार दिने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: