वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पारिवारिक विषयमा विश्वासको कमी आउन सक्छ सावधान रहनुहोस्। स्वास्थ्यको लागि व्यायाम वा आहारविहारमा ध्यान पुर्याउनुहोस्। मनमा दुविधा हुँदाहुँदै कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
View All daily Rashifal


Liked by: