वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। अरुको कुरा सुनेर कसैमाथि व्यक्तिगत धारणा नबनाउनुहोस। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: