वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सबै कुरा आफ्नो अनुरूप नहोला। मनमा हल्का दुविधा आउन सक्ला। कार्यक्षेत्रमा धैर्यताले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: