वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कुनै कुराले गर्दा मन उत्साहित रहनेछ। जोश र जागरले नँया अवसर फेला पार्न सकिनेछ। चुनौतीपूर्ण कार्य निर्वहन गर्नुपर्ला। आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: