वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
तारिफ योग्य कार्यले लोकप्रियता प्राप्त गर्न सक्नुहुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत सवल बन्नुका साथै जीवनशैलीमा सुधार आउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: