वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सञ्चित धनमा वृद्धि हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा विकास हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: