वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नोकरी वा पेशामा आफ्नो प्रतिभालाई देखाउने अवसर मिल्नेछ। आत्मविश्वासले निर्णय लिनुहोस् सफलता मिल्नेछ। गोप्य कुराहरू कसैसँग उजागर नगर्नुहोस। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal


Liked by: