वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: