वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कार्यक्षेत्रमा लाभ आर्जन गर्न सकिनेछ। आकस्मिक धनलाभले मनमा कार्य गर्ने उत्साह जाग्नेछ। धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
View All daily Rashifal


Liked by: