वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पारिवारिक सद्भाव बढ्नेछ। आत्मविश्वासको कमीले कार्यक्षेत्रमा पछाडि परिनेछ। सानो प्रयासले पनि कार्य सम्पन्न हुनेछ। फजुल खर्चबाट बच्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal


Liked by: