वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कठिन परिश्रमले अधिकार स्थापित गर्न सकिनेछ। लगनशीलताले प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन्। शुभचिन्तकहरूको सुझावलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: