वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
घर परिवारसँग भ्रमणका योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुसार आफूलाई ढाल्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal


Liked by: