वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सामाजिक स्तरमा हजुरको लोकप्रियता बढ्नेछ। विद्यार्थी वर्गहरूको अध्ययनमा समय बित्नेछ। नोकरी वा पेशामा आफ्नो कार्यले प्रभावित पार्न सक्नुहुनेछ। आज मन्दिरमा दही दान गर्नुहोस् समाजमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: