वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आयआर्जनका राम्रा स्रोत बन्नेछन्। अध्ययनमा समय दिन नसकेपनि प्रतिफल राम्रो मिल्नेछ। प्रयत्न गर्दा समाजसेवामूलक कार्य गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal


Liked by: