वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नयाँ कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। अध्यात्म भाव जागृत हुनेछ संगै धर्मकर्ममा प्रवृत्त भइनेछ। विद्यार्थीहरूको शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: