वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पुरानो कुराहरूलाई लिएर परिवारमा झै झगडाको सम्भावना रहेको छ। बोलिको विपरी अर्थ लाग्नेछ। न्यायिक मामलाहरूमा पक्ष कमजोर रहला सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: