वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
व्यापार व्यवसायमा सन्तानको साथ र सहयोग मिल्नेछ। अशक्तको सहयोग गरेर मन प्रसन्न रहनेछ। वैचारिक छलफलमा रुचि बढ्नेछ। नयाँ कुरा सिक्ने अवसर मिल्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: